Yogesh Thapa

Yogesh Thapa New information
Nepal

बधाई !!!प्रधानमन्त्रीमा केपी शर्मा ओलि नियुक्त भएका छन् । उनी सविधानको धारा ७६ (२) अनुसार नियुक्त भएका हुन ।
14/07/2024

बधाई !!!
प्रधानमन्त्रीमा केपी शर्मा ओलि नियुक्त भएका छन् । उनी सविधानको धारा ७६ (२) अनुसार नियुक्त भएका हुन ।

जिर्ण बन्दै दुल्लु सांस्कृतिक संग्रहालय :दैलेखकाे दुल्लु नगरपालिका ८ मा रहेको दुल्लु सांस्कृतिक संग्रहालयकाे घर जिर्ण बन...
13/07/2024

जिर्ण बन्दै दुल्लु सांस्कृतिक संग्रहालय :
दैलेखकाे दुल्लु नगरपालिका ८ मा रहेको दुल्लु सांस्कृतिक संग्रहालयकाे घर जिर्ण बन्दै गएको छ ।
पर्यटकीय महत्त्व बाेकेका सम्पदाहरुकाे संरक्षणमा सम्बन्धित निकायकाे ध्यानाकर्षण हाेस् ।

08/06/2024

दैलेखको सस्कृती र इतिहास झल्काउने खजाना ओम रिजाल को उपन्यास
"हटारु" आफ्नै र आफू भेटिने दस्तावेज ।

06/06/2024

बैतडीकी बैनी कल्पना बिष्ट बैनीको नयाँ गीत आयो, सबैले माया गरिदिनुहोला है।

जुन महिनाको ५ तारिखमा विश्वव्यापी मनाइने रूपमा यो दिवसमा सन् २०२४ को नारा भने '" 'Land Restoration, Desertification and ...
05/06/2024

जुन महिनाको ५ तारिखमा विश्वव्यापी मनाइने रूपमा यो दिवसमा सन् २०२४ को नारा भने '" 'Land Restoration, Desertification and Drought Resilience'. " अर्थात् भूमि पुनर्स्थापना, मरुभूमिकरण र खडेरी विरुद्ध लड्न लचिलो समुदाय भन्ने लाग्दछ ।

५ जून १९७३ मा विश्वमा पहिलो पटक विश्व वातावरण दिवसलाई एक अन्तर्राष्ट्रिय दिनका रूपमा अङ्गीकार गरिएको हो ।

आगामी पुस्तालाई वातावरण र प्रकृतिको माया सिकाऔँ ।काठ हैन रुखलाई माया गर्न सिकाऔँ । रुख रोप्न अनि पानीका श्रोतलाई माया गर्न सिकाऔँ ।
जीवन र प्रकृतिबिचको सम्बन्ध सबैले बुझौँ ।

विश्व वातावरण दिवसको शुभकामना !!

04/06/2024

टी२० विश्वकप २०२४ अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको छ।
टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार बल बाँकी रहँदै १०६ रन बनाउँदा अलआउट भयो।
१०७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १८.४ ओभरमा १०९ रन बनाएर लक्ष्य पूरा गर्‍यो।

नेपाली क्रिकेटका लागि आज ऐतिहासिक खेलको दिन । आज २२ जेठ २०८१ का दिन नेपालले १० वर्षपछि टी–२० विश्वकपमा पहिलो खेल नेदरल्य...
04/06/2024

नेपाली क्रिकेटका लागि आज ऐतिहासिक खेलको दिन ।
आज २२ जेठ २०८१ का दिन नेपालले १० वर्षपछि टी–२० विश्वकपमा पहिलो खेल नेदरल्याण्डसँग खेल्दैछ ।
शुभकामना टिम नेपाल !!
तस्बिर स्रोत - क्यान

काठमाडौ
21/05/2024

काठमाडौ

18/05/2024

दुल्लु

Address

Dailekh
Kathmandu

Telephone

+9779765802300

Website

Alerts

Be the first to know and let us send you an email when Yogesh Thapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Yogesh Thapa:

Share