Online Driving License All Nepal अनलाइन ड्राइभिङ लाइसेन्स।

  • Home
  • Nepal
  • Kathmandu
  • Online Driving License All Nepal अनलाइन ड्राइभिङ लाइसेन्स।

Online Driving License All Nepal अनलाइन ड्राइभिङ लाइसेन्स। सवारी साधन को लाइसेन्स को लागि जानकारी लिन, अनलाइन फोर्म भर्न र राजश्व तिर्न परेमा सम्झिनु होला ।।

09/12/2025

यातायात व्यवस्था कार्यालय

09/12/2025
09/12/2025

यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र

09/12/2025
09/12/2025

मिति २०८२।०८।२५ गते विहिबार र २६ गते शुक्रबार हुने लिखित परीक्षा सम्बन्धी सूचना
------------------------------------------------------
मिति २०८२।०८। २३ गते मंगलबार कार्यालयमा दर्ता भई राजश्व तिर्ने सेवाग्राहीहरुको २०८२।०८।२५ गते विहिबार लिखित परीक्षा हुनेछ ।
-------------------------------------------------------
मिति २०८२।०८।२४ गते बुधबार कार्यालयमा दर्ता भइ राजश्व तिर्ने सेवाग्राहीहरुको २०८२।०८।२६ गते शुक्रबार लिखित परीक्षा हुनेछ ।
-------------------------------------------------
समय:
A/K--> विहान १०:०० देखि १२:३० सम्म
अन्यको --> १२:३० देखि २ वजे सम्म
-----------------------------------------------
नोट: चेकलिष्ट विहिबार हुने लिखितको बुधबार साँझ र शुक्रबार हुने लिखित परीक्षाको विहिबार साझ प्रकाशन हुनेछ ।

नयाँ/वर्ग थपको नयाँ दर्ता आवेदन स्थगित गरिएको सम्बन्धी सूचना।
09/12/2025

नयाँ/वर्ग थपको नयाँ दर्ता आवेदन स्थगित गरिएको सम्बन्धी सूचना।

मिति २०८२।०८।२२ गते वितरणका लागि तयार भएका अत्यावश्यक सवारी चालक अनुमतिपत्रहरुको विवरण ।
08/12/2025

मिति २०८२।०८।२२ गते वितरणका लागि तयार भएका अत्यावश्यक सवारी चालक अनुमतिपत्रहरुको विवरण ।

    आफ्नो ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो कि भएन? अनलाइनबाटै थाहा पाउन यसो गर्नुहोस्:-एसएमएसमार्फत जानकारी लिनको लागी :-लि...
08/12/2025

आफ्नो ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो कि भएन? अनलाइनबाटै थाहा पाउन यसो गर्नुहोस्:-
एसएमएसमार्फत जानकारी लिनको लागी :-
लिखित परीक्षाको नतिजाहेर्न:
-----------------------
WT लेखी एक स्पेस दिई आवेदन दर्ता नम्बर लेखेर 33001 मा एसएमएस पठाउनुहोस्।
स्मार्ट लाइसेन्स तयार भए/नभएको थाहा पाउन:
LCलेखी एक स्पेस दिई आवेदन दर्ता नम्बर लेखेर 33001मा एसएमएस पठाउनुहोस्।
अनलाइनमार्फत लाइसेन्स स्ट्याटस हेर्ने तरिका:-
--------------------------------------
अब यातायात कार्यालयले अनलाइनबाटै ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो कि भएन भन्ने मात्र होइन, प्रिन्ट भएको खण्डमा कुन कार्यालयमा पठाइएको हो भन्ने जानकारी पनि उपलब्ध गराउन थालेको छ।
यसका लागि:
----------
1. यातायात व्यवस्था विभागको वेबसाइटमा जानुहोस्।
2. वेबसाइटको दायाँपट्टि रहेको महत्वपूर्ण लिंकहरू’ सेक्सनमा रहेको
सवारी चालक अनुमतिपत्र खोजीमा क्लिक गर्नुहोस्।
3. त्यहाँ आफ्नो नाम, ड्राइभिङ लाइसेन्स नम्बर लगायत आवश्यक विवरण भर्नुहोस्।
4. सबै विवरण भरेपछि चेक स्ट्याटसमा क्लिक गर्नुहोस्।
यति गरेपछि तपाईंले आफ्नो ड्राइभिङ लाइसेन्स प्रिन्ट भएको वा नभएको जानकारी सजिलै अनलाइनबाटै प्राप्त गर्न सक्नुहुनेछ।

🕉️आज सोमबार🕉️भोलेनाथको कृपा जीवनमा सदा रहोस ❤️ॐ तत्पुरुषाय विद्महे महादेवाय धीमहि! तन्नो रुद्रः प्रचोदयात !!ॐ नमः शिवाय ...
08/12/2025

🕉️आज सोमबार🕉️
भोलेनाथको कृपा जीवनमा सदा रहोस ❤️
ॐ तत्पुरुषाय विद्महे महादेवाय धीमहि! तन्नो रुद्रः प्रचोदयात !!
ॐ नमः शिवाय ।। हर हर महादेव ।।



08/12/2025

So 😭

कुरा सुन्नु बुढाको !!😊😁
06/12/2025

कुरा सुन्नु बुढाको !!😊😁

Address

ALL
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Online Driving License All Nepal अनलाइन ड्राइभिङ लाइसेन्स। posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Online Driving License All Nepal अनलाइन ड्राइभिङ लाइसेन्स।:

Share