ChhayapatiNews

ChhayapatiNews News/Media/Entertainment/videos/

29/08/2026

शोक सभा

29/08/2026

माटो ले मात्र प्रचार गरेको देख्ने यी माहन पत्रकार लाई के भन्न चाहानु हुन्छ ? सभ्य भासामा कमेन्ट गर्नु होस

29/08/2026

गृहमन्त्री कै अगाडी यसरी रुदै पीडित हरु अझै उद्दार भएन आफन्त को हार गुहार गर्दै ।

29/08/2026

५ दिन सम्म सरकार को केही सहयोग नपाएका हरु भन्न थाले सरकार कहाँ छ ? के गर्दै छ लास को दुर्गन्ध ले बस्न सक्ने अबस्था छैन लास उदार गरेर कहाँ राख्ने ? सरकार भएको अनुभुती भएन ।

29/08/2026

येस्तो बेला अरु लाई गाली गर्ने अनि आफै पाटी को प्रचार गर्ने रास्वपा लाई के भन्नू हुन्छ नी ? आफ्नो बिचार कमेन्ट गर्नु होस्ब

29/08/2026

देश जलेको बेला पाटी को प्रचार र अरु पाटी लाई खुइलाउन गरेको भ्रामक प्रचार मा मुसिए रास्वापा का मेडिया कर्मी हरु ।

28/08/2026

प्रहरी ले किन आखिर सहयोग लिन मानेन त ? पूरा भिडियो हेरेर कमेन्ट गर्नु होस ।

28/08/2026

सर्वसाधारण को गुनासो सुन्न गएका गृहमन्त्री आफै रिसाए पछि।

28/08/2026

उद्दार मा ढिला किन भनेर जनता ले प्रश्न गर्दा गृहमन्त्री जनता कोकुरा नसुनी बाटो लागेका छन ।

28/08/2026

सरकार हाम्रा आफ्न्त हरु लाई चादो उद्दार गर्दिन आग्रह गर्दै प्रहरी चौकी मा भिड लाग्या छ । ४ दिन बितिसक्दा पनि सरकार किन तिहा पुग्न नसकेको होला ।

Address

Kathmandu
Kathmandu
400097

Alerts

Be the first to know and let us send you an email when ChhayapatiNews posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ChhayapatiNews:

Shortcuts

Share