Views Nepal TV

Views Nepal TV Nepal's no.1 youtube TV channel, where you can find Hot News, all Information and Entertainment.

यो एक खेल मात्र नभएर नेपाली महिला फुटबलको भविष्य तय गर्ने खेल पनि हाे! धेरै पटक मन मात्रै जितिरहेका नेपाली महिला टाेलीले...
05/07/2025

यो एक खेल मात्र नभएर नेपाली महिला फुटबलको भविष्य तय गर्ने खेल पनि हाे! धेरै पटक मन मात्रै जितिरहेका नेपाली महिला टाेलीले याे खेल जितेर विश्वकपकाे यात्रा तिर लम्किने ढाेका खाेल्लान त??

Happy Birthday Dr. Baburam Bhattarai
18/06/2025

Happy Birthday Dr. Baburam Bhattarai

07/06/2025

दुखद : भर्जिनियाको मनासस पार्कमा बिहीबार राति एउटा घरमा दुई २ वर्षीय बालक, ८ वर्षीया बालिका र दुई वयस्कलाई गोली हानिएको अवस्थामा मृत फेला पारिएको छ । मृतकहरूमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ र दुई बालबालिका छन् ।

रवि लामिछानेको नागरिकता बिषय बल्झाएर अदालत पुर्याइएको छ ।  यस्ले यो पुष्टि गर्छ कि यो शताब्दीको नेपाल निर्माण गर्ने मुख्...
14/12/2022

रवि लामिछानेको नागरिकता बिषय बल्झाएर अदालत पुर्याइएको छ । यस्ले यो पुष्टि गर्छ कि यो शताब्दीको नेपाल निर्माण गर्ने मुख्य नायकमा रवि लामिछाने स्वंयलाई स्थापित गर्नेछ ।
यो मुद्दा बल्झनु भनेको बिदेशमा रहेका करिव ४० लाख नेपाली रविकै पक्षमा उर्लनेछन । उनिहरुका स्वदेशमा रहेका करिब करोड परिवाका सदस्यहरु रविकै पक्षमा हुनेछन् । जसरी चितवनका सारा जनता रविको पक्षमा दिनप्रतिदिन बढ्दै गएका छन् , त्यसरी नै यो समर्थन ७७ जिल्लामा फैलिनेछ ।
बदलाको भावनाले सृजना गरिएका घटनाक्रमले इतिहासमा कयौं व्यक्तिलाई युगपुरुष बनाइदिएको छ । जसरी अहिले रविलाई अन्त्य गर्न बदलाको प्रतिशोध बाहिर आएको छ, त्यसरी नै देश अब एउटा युग पुरुष तयार गर्न प्रसव घडिमा छ । नेपालीले अहिलेसम्म खोजेको त्यो एउटा मानिस हो , रवि लामिछाने ।
अदालत , कानुन र प्रणालीका नाम देखाएर आफ्नो देशको नागरिकलाई तं बिदेशीहोस भनेर बिदेशतिर धकेल्दा अन्य करोडौं नागरिकहरु एक ढिक्का हुनेछन् र भन्नेछन, 'यो देशको कानुन भन्दा माथि हाम्रो नेपाली छोरो प्यारो छ अब हामी तिम्रा कानुनका नागरिक होइनौं । हामी सबै एक नेपाली हौं । ' अनि करोडौं नागरिकहरुका नागरिकता रविकै नागरिकताको लहरमा उभिएर भन्नेछन ,' हामी सबै नेपालीहरु रवि लामिछाने जस्तै नेपालीहरु । '
आफ्नो देशको नागरिकलाई बिदेशी भनेर लखेट्नेहरु बिश्वमा समाप्त भएका कयौं उदाहरण छन् । नेपाल पनि अब त्यो युगान्तकारी बाटो तर्फ लम्किरहेको छ ।(साभार बिनाेद त्रिपाठीको फेसबुक बाट)

06/12/2022

२०७९ साल मंसीर ४ काे निर्वाचनकाे परिणाम पछि नेपालमा ७ वटा दल मात्रै राष्ट्रिय दल भएकाे पाईयाे!!

१. एमाले २८ लाख ४५ हजार ६४१

२. नेपाली कांग्रेस २७ लाख १५ हजार २२५

३. माओवादी ११ लाख ७५ हजार ६८४

४. राष्ट्रिय स्वतन्त्र पार्टी ११ लाख ३० हजार ३४४

५. राष्ट्रिय प्रजातान्त्र पार्टी ५ लाख ८८ हजार ८४९

६. जनता समाजवादी पार्टी ४ लाख २१ हजार ३१३

७. जनमत पार्टीले ३ लाख ९४ हजार ६५५

माकुनेको एस, राष्ट्रिय दल बन्न सकेन । एसले २ लाख ९८ हजार ३९१ मत मात्र पायो ।

स्रोत : निर्वाचन आयोग

29/10/2022

नेपाली समय अनुसार विश्वकप तालिका!!!

२०२२ नोमेम्बर २० : १ खेल

कतार भर्सेस इक्वेडर : राति ९:४५

२०२२ नोमेम्बर २१ : २ खेल

सेनेगल भर्सेस नेदरल्यान्ड्स : दिउँसो ३:४५
इङ्ल्यान्ड भर्सेस इरान : साँझ ६:४५

नोमेम्बर २२ : चार खेल

अमेरिका भर्सेस उल्भ्स : राति १२:४५
अर्जेन्टिना भर्सेस साउदी अरेविया : दिउँसो ३:४५
डेनमार्क भर्सेस टुनिसिया : साँझ ६:४५
मेक्सिको भर्सेस पोल्यान्ड : राति ९:४५

नोमेम्बर २३ : चार खेल

फ्रान्स भर्सेस अष्ट्रेलिया : राति १२:४५
मोरोको भर्सेस क्रोएसिया : दिउँसो ३:४५
जर्मनी भर्सेस जापान : साँझ ६:४५
स्पेन र्भेसस कोस्टा रिका : राति ९:४५

नोमेम्बर २४ : चार खेल

बेल्जियम भर्सेस क्यानडा : राति १२:४५
स्विजरल्यान्ड भर्सेस क्यामरुन : दिउँसो ३:४५
उरुग्वे भर्सेस दक्षिण कोरिया : साँझ ६:४५
पोर्चुगल भर्सेस घाना : राति ९:४५

नोमेम्बर २५ : चार खेल

ब्राजिल भर्सेस सर्बिया : राति १२:४५
वेल्स भर्सेस इरान : दिउँसो ३:४५
कतार भर्सेस सेनेगल : साँझ ६:४५
नेदरल्यान्ड भर्सेस इक्वेडर : राति ९:४५

नोमेम्बर २६ : चार खेल

इङ्ल्यान्ड भर्सेस अमेरिका : राति १२
टुनिसिया भर्सेस अष्ट्रेलिया : दिउँसो ३:४५
पोल्यान्ड भर्सेस साउदी अरेविया : साँझ ६:४५
फ्रान्स भर्सेस डेनमार्क : राति ९:४५

नोमेम्बर २७ : चार खेल

अर्जेन्टिना भर्सेस मेक्सिको : राति १२:४५
जापान भर्सेस कोस्टारिका : दिउँसो ३:४५
बेल्जियम भर्सेस मोरोको : साँझ ६:४५
क्रिएसिया भर्सेस क्यानडा : राति ९:४५

नोमेम्बर २८ : चार खेल

स्पेन भर्सेस जर्मनी : राति १२:४५
क्यामरोन भर्सेस सर्बिया : दिउँसो ३:४५
दक्षिण कोरिया भर्सेस घाना : साँझ ६:४५
ब्राजिल भर्सेस स्विजरल्यान्ड : राति ९:४५

नोमेम्बर २९ : तीन खेल

पोर्चुगल भर्सेस उरुग्वे : राति १२:४५
इक्वेडर भर्सेस सेनेगल : राति ८:४५
नेदरल्यान्ड्स भर्सेस कतार : राति ८:४५

नोमेम्बर ३०ः चार खेल

इरान भर्सेस अमेरिका : राति १२:४५
वेल्स भर्सेस इङ्ल्यान्ड : राति १२:४५
टुनिसिया भर्सेस फ्रान्स : राति ८:४५
अष्ट्रेलिया भर्सेस डेनमार्क : राति ८:४५

डिसेम्बर १ : चार खेल

पोल्यान्ड भर्सेस अर्जेन्टिना : राति १२:४५
साउदी अरेविया भर्सेस मेक्सिको : राति १२:४५
क्रोएसिया भर्सेस बेल्जियम : राति ८:४५
क्यानडा भर्सेस मोरोको : राति ८:४५

डिसेम्बर २ः चार खेल

जापान भर्सेस स्पेन : राति १२:४५
कोस्टा रिका भर्सेस जर्मनी : राति १२:४५
दक्षिण अफ्रिका भर्सेस पोर्चु

धेरै धेरै बधाई काेच प्रमाेद खरेलकाे टिमबाट किरण गजमेर द भ्वाईस अफ नेपाल सिजन ३ को बिजेता बन्न सफल हुनु भएकोमा! Many Cong...
07/08/2021

धेरै धेरै बधाई काेच प्रमाेद खरेलकाे टिमबाट किरण गजमेर द भ्वाईस अफ नेपाल सिजन ३ को बिजेता बन्न सफल हुनु भएकोमा! Many Congratulations!

फुटबल महाेत्सव दशरथ रंगशाला!!
07/12/2019

फुटबल महाेत्सव दशरथ रंगशाला!!

दशरथ रंगशाला श्रीलंका Vs नेपालकाे खेल हेर्दै बिशेष ब्यक्ति संग हामी!!
04/12/2019

दशरथ रंगशाला श्रीलंका Vs नेपालकाे खेल हेर्दै बिशेष ब्यक्ति संग हामी!!

Sag Football 2019
04/12/2019

Sag Football 2019

08/07/2019

भ्रष्टाचार बिरुद्धकाे अान्दाेलनका क्रममा बाेल्दै एक अभियन्ता!!

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Views Nepal TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Views Nepal TV:

Share

Category