Bagmati Page

Bagmati Page देश विदेशका ताजा समाचार... like us to get hot News.
(1)

प्रकृतिको उपहार: नयाँ वर्षको दिन बैशाख १ गते मात्र फुल्ने अद्भुत फूलको नाम के हो? 💐
14/04/2026

प्रकृतिको उपहार: नयाँ वर्षको दिन बैशाख १ गते मात्र फुल्ने अद्भुत फूलको नाम के हो? 💐

कसरी फसे हाम्रा नेपाली गहनाहरू !
06/04/2026

कसरी फसे हाम्रा नेपाली गहनाहरू !

प्रधानमन्त्री र मन्त्रीहरुको सम्पर्क नम्बर सार्वजनिक भएको छ। अत्यावश्यक पर्दा कल गर्नुहोला।  1.बालेन शाह, प्रधानमन्त्री ...
03/04/2026

प्रधानमन्त्री र मन्त्रीहरुको सम्पर्क नम्बर सार्वजनिक भएको छ। अत्यावश्यक पर्दा कल गर्नुहोला।

1.बालेन शाह, प्रधानमन्त्री — 36 वर्ष +977-9851145411
B***n Shah, Prime Minister — 36 years +977-9851145411

2.डाक्टर स्वर्णिम वाग्ले, अर्थमन्त्री — 51 वर्ष +977-9855066107
Dr.Swarnim Wagle, Finance Minister — 51 years +977-9855066107

3.सुधन गुरुङ्, गृहमंत्री — 38 वर्ष +977-9801066111
Sudan Gurung, Home Minister — 38 years +977-9801066111

4.शिशिर खनाल, परराष्ट्र मन्त्री — 47 वर्ष +977-9851234560
Shishir Khanal, Foreign Minister — 47 years +977-9851234560

5.विराजभक्त श्रेष्ठ, ऊर्जा मन्त्री — 44 वर्ष +977-9867437608
Birajbhakta Shrestha, Energy Minister — 44 years +977-9867437608

6.सोबिता गौतम, कानुन मन्त्री — 30 वर्ष +977-9860660827
Sobita Motam, Law Minister — 30 years +977-9860660827

7.प्रतिभा रावल, सामान्य प्रशासन मन्त्री — 32 वर्ष +977-9851211206
Pratibha Rawal, General Administration Minister — 32 years +977-9851211206

8.गीता चौधरी, कृषि मन्त्री — 33 वर्ष
Gita Chaudhari, Agriculture Minister — 33 years

9.विक्रम तिमिल्सिना, सञ्चार मन्त्री — 43 वर्ष
Vikram Timilsina, Communication Minister — 43 years

10.दिपक साह, श्रम मन्त्री — 34 वर्ष
Deepak Sah, Labour Minister — 34 years

11.सस्मित पोखरेल, शिक्षा मन्त्री — 29 वर्ष
Sasmit Pokharel, Education Minister — 29 years

12.सुनिल लम्साल, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री — 35 वर्ष
Sunil Lamsal, Physical Infrastructure and Urban Development Minister — 35 years

13. गणेश पौडेल पर्यटन मन्त्री — 46 वर्ष +977-9856031647
Ganesh Paudel Tourism Minister — 46 years +977-9856031647

14. सीता वादी, महिला तथा बालबालिका मन्त्री — 30 वर्ष.
Sita Badi, Women and Children Minister — 30 years.

15. निशा मेहता, स्वास्थ्य मन्त्री +977-9842462888
Nisha Mehta, Health Minister +977-9842462888

गृहमन्त्री सुदन सुरुङ भन्छन्, "निर्माताभन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन।"
03/04/2026

गृहमन्त्री सुदन सुरुङ भन्छन्, "निर्माताभन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन।"

02/04/2026

निजी सञ्चार माध्यमको घाँटी निमोठ्ने सरकारको निर्णय, चौतर्फी विरोध...

सम्पत्ति शुद्धीकरण : व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउसम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक...
02/04/2026

सम्पत्ति शुद्धीकरण : व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अन्सन्धान ब्यूरो (सीआईबी) व्यावसायी भट्टलाई काठमाडौंबाट पक्राउ गरिएको एआईजी मनोज केसीले जानकारी दिए ।

सम्पत्ति शुद्धीकरणको अनुसन्धान अघि बढेसँगै अध्यागमन विभागले व्यवसायी दीपक भट्टलाई अध्यागमनको कालोसूचीमा राखेको थियो । विभागले गत सोमबार अध्यागमन विभागलाई पत्र पठाएर उनको पासपोर्ट रोक्का राख्न अनुरोध गरेको थियो ।

02/04/2026

नयाँ वर्षदेखि काठमाडौँ महानगरले रात्रीकालिन बस संचानमा ल्याउने, यस्तो छ तयारी !

सुहाङ छाडेर बादल छानेपछि एमाले नेता–कार्यकर्ताको आक्रोश, पर्टी कार्यलय अगाडी निस्कियो मसाल जुलुस
02/04/2026

सुहाङ छाडेर बादल छानेपछि एमाले नेता–कार्यकर्ताको आक्रोश, पर्टी कार्यलय अगाडी निस्कियो मसाल जुलुस

संसदमा ७ मिनेट मात्रै समय पाउने भएपछि हर्क साम्पाङको असन्तुष्टि, भन्छन् १ घण्टा ७ मिनेट बोल्न मन छ
02/04/2026

संसदमा ७ मिनेट मात्रै समय पाउने भएपछि हर्क साम्पाङको असन्तुष्टि, भन्छन् १ घण्टा ७ मिनेट बोल्न मन छ

01/04/2026

दुर्गमका नागरिकलाई निःशुल्क एयर एम्बुलेन्स

***nshah B***n Bagmati Page

सरकारी कार्यालयहरुमा प्रयोग गरिने प्रधानमन्त्री बालेनको अफिसियल फोटो सार्वजनिक गरिएको छ।
31/03/2026

सरकारी कार्यालयहरुमा प्रयोग गरिने प्रधानमन्त्री बालेनको अफिसियल फोटो सार्वजनिक गरिएको छ।

31/03/2026

प्रहरीको काममा कसैको हस्तक्षेप चल्दैन, निर्धक्क भएर अघि बढ्न गृहमन्त्री गुरुङको निर्देशन !

Address

Kathmandu
00977

Alerts

Be the first to know and let us send you an email when Bagmati Page posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bagmati Page:

Share