The Rising Nepal

The Rising Nepal “जनताको भावना र देशको भविष्य जोड्ने प्रयास।”🇳🇵🙏

05/06/2026

तपाईंको मोबाइलमा लुकेका गोप्य कोडहरू (एक पटक हेर्नुहोस्!)
कोड
काम (Function)
नोट (Notes)
* #06 #
IMEI नम्बर देखाउँछ
सबै मोबाइलमा काम गर्छ
# #4636 # #
फोन जानकारी, ब्याट्री, usage stats
Diagnostic menu खोल्छ
# #34971539 # #
क्यामेरा जानकारी
क्यामेरा hardware विवरण
# #273283255663282* #* #
मिडिया फाइल backup
फोटो/भिडियो backup गर्न मद्दत
# #197328640 # #
Service mode
Samsung मा बढी काम गर्छ
# #232339 # #
Wi-Fi परीक्षण
WLAN टेस्ट
# #232338 # #
Wi-Fi MAC address
नेटवर्क जानकारी
# #1472365 # #
GPS test
छिटो GPS जाँच
# #1575 # #
Advanced GPS test
विस्तृत GPS जानकारी
# #0842 # #
Vibration/Backlight test
Hardware test
# #2664 # #
Touchscreen test
टच काम गर्छ कि जाँच
# #0289 # #
Audio test
आवाज परीक्षण
# #0588 # #
Proximity sensor test
कान नजिकको sensor जाँच
# #3264 # #
RAM जानकारी
मेमोरी विवरण
# #232331 # #
Bluetooth test
Bluetooth परीक्षण
# #44336 # #
Software जानकारी
Firmware version देखाउँछ
# #7780 # #
Factory reset (soft)
Apps र settings मेटिन्छ
27673855 #
Hard reset
सबै data हट्न सक्छ
* #21 #
Call forwarding status
नेटवर्कमा भर पर्छ
* #62 #
Unreachable हुँदा forwarding
SIM/Operator मा निर्भर
* #67 #
Busy हुँदा forwarding
Operator अनुसार फरक हुन सक्छ
नोट: यस्ता धेरै कोडहरू सबै फोनमा काम गर्दैनन्। विशेष गरी Android को विभिन्न ब्रान्ड (Samsung, Xiaomi, Vivo, Oppo आदि) मा फरक हुन सक्छ। Factory reset वा Hard reset सम्बन्धी कोड प्रयोग गर्दा डेटा मेटिन सक्ने भएकाले सावधानी अपनाउनुहोस्।...

Portugal ले FIFA World Cup को उपाधी जितोस भनेर मुक्तिनाथमा दर्शन गर्दै Portugal समर्थक..😊
05/06/2026

Portugal ले FIFA World Cup को उपाधी जितोस भनेर मुक्तिनाथमा दर्शन गर्दै Portugal समर्थक..😊

पुर्व गृहमन्त्री सुदन गुरुङ माथि छानबिन गर्न बनेको समितिले आज प्रतिवेदन बुझाएको छ।
05/06/2026

पुर्व गृहमन्त्री सुदन गुरुङ माथि छानबिन गर्न बनेको समितिले आज प्रतिवेदन बुझाएको छ।

18/04/2026

I got over 50 reactions on my posts last week! Thanks everyone for your support! 🎉

13/04/2026

“कृपया सबैले एकचोटि शेयर गरेर न्यायको आवाज उठाउन सहयोग गरिदिनु होला 🙏”
13/04/2026

“कृपया सबैले एकचोटि शेयर गरेर न्यायको आवाज उठाउन सहयोग गरिदिनु होला 🙏”

13/04/2026

“न त डर छ, न त हार छ,
युवाको मुटुमा देशप्रेम अपार छ,
रगत बग्छ नेपालकै नाममा,
हामी छौँ परिवर्तनको धारमा।

उठ्दैछ नेपाल, नयाँ विहानीसँग,
गुञ्जिँदैछ आवाज—युवाको कहानीसँग।”

“कृपया सबैले एकचोटि शेयर गरेर न्यायको आवाज उठाउन सहयोग गरिदिनु होला 🙏” एउटा फेसबुक स्टाटसकै भरमा नाम चलेका भनिएका कलाकार...
12/04/2026

“कृपया सबैले एकचोटि शेयर गरेर न्यायको आवाज उठाउन सहयोग गरिदिनु होला 🙏”

एउटा फेसबुक स्टाटसकै भरमा नाम चलेका भनिएका कलाकारहरूले कुनै ठोस मुद्दा बिना नै सामाजिक सञ्जालमा तहल्का पिटे।
तर महिनौँदेखि बलात्कार पीडित जमुना खत्री न्यायको खोजीमा छिन्, र अपराधी पनि हामी सबैले देखेको, चिनेको र प्रमाणित भइसकेको छ।

तर बिचरी ती चेली जमुना खत्री का लागि साँच्चै न्याय मरेकै हो र?

उहाँका लागि एउटा share गरिदिनु होला 🙏

10/04/2026

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when The Rising Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share