News Bytes

News Bytes Nepali News

फस्ट लुक १२ गाउं२
12/09/2026

फस्ट लुक १२ गाउं२

इन्जिनियर दीपककुमार साहलाई उद्योगमन्त्री बनाउने तयारी गरिएको छ ।  प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार सुनसरी ...
10/09/2026

इन्जिनियर दीपककुमार साहलाई उद्योगमन्त्री बनाउने तयारी गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार सुनसरी ४ बाट निर्वाचित साहलाई उद्योगमन्त्री बनाउने तयारी गरिएको हो ।

अमरेशको आ क्रो श
10/09/2026

अमरेशको आ क्रो श

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले २४ भदौ २०८२ को आन्दोलनलाई वि ध्वं स भनेका छन् ।बिहीबार प्रति...
10/09/2026

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले २४ भदौ २०८२ को आन्दोलनलाई वि ध्वं स भनेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफू घरबाट महाराजगंज र नक्सालको भाटभटेनी हुँदै सदनमा आउने गरेको सुनाए ।

इन्धन आपूर्ति सहज बनाउन नसकेको र उद्योगीलाई पाता क स्ने अभिव्यक्ति दिएपछि वि वा दमा परेकी उद्योगमन्त्री गौरीकुमारी यादव ...
10/09/2026

इन्धन आपूर्ति सहज बनाउन नसकेको र उद्योगीलाई पाता क स्ने अभिव्यक्ति दिएपछि वि वा दमा परेकी उद्योगमन्त्री गौरीकुमारी यादव राजीनामा दिएपछि रुँदै मन्त्रालयबाट बाहिरिएकी छन् ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ रुपैयाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्...
10/09/2026

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ रुपैयाँ जम्मा भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्मको विवरणअनुसार विभिन्न नौवटा बैंकमा रु ९ अर्ब १४ करोड ३९ लाख ९८ हजार ५०३ मौज्दात छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले राजीनामा दिएकी छन् । यादवले बिहीबार प्रधानमन्त्री बालेन शाहलाई भेट...
10/09/2026

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले राजीनामा दिएकी छन् । यादवले बिहीबार प्रधानमन्त्री बालेन शाहलाई भेटेर राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ । यादवले बिहीबार ग्यास उद्योगीलाई पाता कस्नुपर्ने भन्दै विवादित अभिव्यक्ति दिएकी थिइन् ।

09/09/2026

खरानी ग्या ङले घर मात्रै होइन, हामीलाई पनि सकाउन खोजेको थियो भन्दै आ क्रो शित भइन् ओली पत्नी राधिका

09/09/2026

गाली गर्ने अन्धसमर्थक हामीलाई चाहिएको छैन, कसैलाई होच्याए पार्टीबाट निकाल्छौं- रवि लामिछाने

प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि...
09/09/2026

प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको सम्बोधन सकिएलगत्तै प्रधानमन्त्री बालेन बैठकबाट बाहिरिएका हुन् ।

सभापति लामिछानेले प्रतिनिधिसभामा सम्बोधन गर्ने भएपछि आजको बैठकमा प्रधानमन्त्री बालेन सहभागी भएका थिए ।

Address

Anamnagar
Kathmandu
44600

Telephone

+9779848763689

Website

Alerts

Be the first to know and let us send you an email when News Bytes posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share