
24/08/2025
हाम्रै नेता निकम्मा भए पछि कस्को के लाग्छ र? खोई हाम्रा जनप्रतिनिधि ज्युहरुले बिरोध गरेको खोई साम्सदहरुले नेपालि भासा जोगाउन लागेको सबै मिलेर खाएका छन् हिजो राजा फाले एकता र रास्टृयता बेचे, हिन्दु रास्ट्र हटाए धर्म र सस्कार बेचे, आज ईम्बोस नम्बरका नाममा अङ्ग्रेजी भासा लादिदैछ नेपालि भासा सस्कार र पहिचान बेच्दैछन पस्चिमा दलाललाई । हाम्रै नेता गुलाम भए हामिले जति बिरोध गरेपनि यिनिहरुले देश त बेचेरै छोड्ने भए । बिरोध गरौ । भबिस्यमा सन्ततिलाई हस्तान्तरण गर्न सक्ने भनेको हाम्रो भासा सस्कृति पहिचान हो । यदि धर्म भासा सस्कृति राष्ट्रियता जोगाउन सकेनौ भने सन्ततिले हामिलाई धिक्कार्नेछन । भासा र पहिचान जोगाउन लागौ ।
Gagan Thapa Keshav Raj Bashyal Nainsing Mahar