sita chaulgaina

sita chaulgaina अरुले के भन्छ भनेर सोच्नु भन्दा आफुले के गर्दा आफुलाई राम्रो हुन्छ भनेर निर्णय लिन सकियो भने जिन्दगीमा जतिपटक लडेपनी उठ्न सकिन्छ !!

14/06/2026
12/06/2026

लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ परेकी छिन्, जसलाई बालशोषण तथा कुटपिटको आरोप छ। यसैगरी देश सफा होस्।          ...
30/03/2026

लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ परेकी छिन्, जसलाई बालशोषण तथा कुटपिटको आरोप छ। यसैगरी देश सफा होस्।

28/03/2026

रवि लामिछानेलाई अन्तिम इच्छा सोध्दै पक्राउ पुर्जी बिना घरमै गएर समात्दा प्रतिशोध भएन ? पक्राउ पुर्जी मागेपछि बल्ल लेखेर अन्तिम इच्छा सोध्दा पनि प्रतिशोध भएन ? राति १२ बजे निद्राबाट उठाएर, त्यो पनि मदिरा सेवन गरेको प्रहरीले चितवनबाट पोखरा लैजाँदा पनि प्रतिशोध भएन ? अहिले चाहिँ प्रतिशोध भयो है ?

कानुन सबैका लागि बराबर हुनुपर्छ कि होइन ?🙏 ゚viralシ

28/03/2026

यस्तो दिन नि आयो है सुनिता जि 😃😃😃😃 ゚viralシ

28/03/2026

कस्तो लाग्यो सुदन गुरुङको दनक !!😃😃😃 ゚viralシ

युवा ऊर्जाशील र परिवर्तनका प्रतीक B***n  दाजुलाई सफल कार्यकालको शुभकामना!! देशले ठूलो आशा राखेको छ!!✍️🇳🇵
27/03/2026

युवा ऊर्जाशील र परिवर्तनका प्रतीक B***n दाजुलाई सफल कार्यकालको शुभकामना!! देशले ठूलो आशा राखेको छ!!✍️🇳🇵

Address

Kathmandu
11001

Alerts

Be the first to know and let us send you an email when sita chaulgaina posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to sita chaulgaina:

Share