Nepal News Bank

Nepal News Bank Nepal News Bank is Nepal's Leading Multimedia News Agency which brings you the latest news from Nepal and around the world.

काँचो चामल खाएर नेकपा बहुमतकाे विरोध प्रदर्शन (तस्विरहरु)तस्विरहरु : सक्षम घिमिरे,नेपाल न्यूज बैंकबढ्दो महँगी नियन्त्रण ...
12/09/2026

काँचो चामल खाएर नेकपा बहुमतकाे विरोध प्रदर्शन (तस्विरहरु)
तस्विरहरु : सक्षम घिमिरे,नेपाल न्यूज बैंक
बढ्दो महँगी नियन्त्रण र ग्यास आपूर्ति सहज बनाउन माग गर्दै नेकपा (बहुमत) ले काँचो चामल खाँदै विरोध प्रदर्शन गरेको छ। ​ उनीहरूले ‘बढ्दाे महँगी नियन्त्रण गर’, ‘ग्यासको आपूर्ति सहज गर’, ‘खै ग्यास? बालेनले लुकायाे, खै बालेन माफियाले डुबायाे,’ लगायत नारासहित प्लेकार्ड बाेकी प्रदर्शन गरेका हुन् ।

12/09/2026

उच्च अदालत बार एशोसिएशन पाटनको २५ औं वार्षिक साधारणसभा

12/09/2026

Nepal China Relations : Expanding Horizons of Cooperation

11/09/2026

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)को कार्यक्रम

11/09/2026

परराष्ट्र मन्त्रालयको प्रेस व्रिफिङ

11/09/2026

प्रतिनिधि सभा बैठक, २०८३ भदौ २६ गते

11/09/2026

आज कुसे औँसी सम्पुर्ण वुवाहरुमा हार्दिक नमन 🙏🙏🙏

सडकमै दाउरा बालेर खाना पकाएर सांकेतिक विरोध (तस्विरहरु)सक्षम घिमिरे, नेपाल न्यूज बैंकग्यास अभावको विरोधमा नेकपा निकट विद...
10/09/2026

सडकमै दाउरा बालेर खाना पकाएर सांकेतिक विरोध (तस्विरहरु)
सक्षम घिमिरे, नेपाल न्यूज बैंक
ग्यास अभावको विरोधमा नेकपा निकट विद्यार्थी संगठनले काठमाडौंस्थित रत्न राज्यलक्ष्मी ९आरआर० क्याम्पस अगाडि दाउरामा खाना पकाएर प्रदर्शन गरेको छ। पछिल्लो समय ग्यासको अभाव देखिएपछि विद्यार्थी संगठनले सरकारको ध्यानाकर्षण गराउन सांकेतिक रूपमा दाउरामा खाना पकाएर प्रदर्शन गरेको हो।

10/09/2026

प्रतिनिधि सभा बैठक, २०८३ भदौ २५ गते

10/09/2026

फेरी निराशा बने मृतकका परिवार - मिलेन सालीक र मृतकको अनुहार

Address

Hanumansthan
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Nepal News Bank posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal News Bank:

Shortcuts

Share