NK Dinesh

NK Dinesh Youtub channel तपाईं हरकै YOUTUB channel मा रमाईला रमाईला भिडियो हेरन को लागि यो लिङ्क मा क्लिक गर्नुहोस ://www.youtub/

17/11/2025

😂😂😂😂Pradeep Xetri

Rest in peaceतपाईंको मुस्कान अझै पनि झलझलि आखामा झल्किन्छ तपाईंको सल्लाह, तपाईंको माया —हामीलाई जीवनभरको बाटो देखाएर गयो...
13/11/2025

Rest in peace
तपाईंको मुस्कान अझै पनि झलझलि आखामा झल्किन्छ

तपाईंको सल्लाह, तपाईंको माया —हामीलाई जीवनभरको बाटो देखाएर गयो।

आज तपाईं शारीरिक रूपमा टाढा हुनुहुन्छ,
तर तपाईंको सम्झना, तपाईंको आशीर्वाद
हाम्रो मुटुको स्पन्दनमा सधैं जिउँदो रहनेछ।

संसार छोडेर गए पनि,
तपाईं हाम्रो मन, माया र अस्तित्वमा सधैं रहिरहनुहुनेछ…
🙏
काईला बुवालाई हार्दिक श्रद्धाञ्जली 🕯️

13/11/2025

महेश बस्नेत को नाक मा के कोच्या रैछ बोलेको केहि बुझिन्न त

उरहरि बजार को सुन्दर द्रस्य
11/11/2025

उरहरि बजार को सुन्दर द्रस्य

10/11/2025

नेपालकै ठुलो कालिज पालन ।। दाङ को तुलसिपुर 12 मा

10/11/2025
10/11/2025

बुडा काका लाई उच्च सम्मान , यो उमेरमा पनि यसरि उफ्रि उफ्रि नाचिरहनु भयको छ

10/11/2025

कसैको मृत्युमा हाँस्नु जो दुस्मन किन नहोस ।
आफु भित्रको मानवीयता गुमाउनु हो ।

मेरो काईलाबुवा बिरामी भै कोहोलपुर मेडिकल कलेजमा उपचाररत   हुनुहुन्छ स्वास्थ लाभको कामना काईलाबुवा ।
09/11/2025

मेरो काईलाबुवा बिरामी भै कोहोलपुर मेडिकल कलेजमा उपचाररत हुनुहुन्छ स्वास्थ लाभको कामना काईलाबुवा ।

यसरि फोट हाल्दा पनि पैसा आउने भयको ले , हरेक दिन फोटा हानु पर्छ
09/11/2025

यसरि फोट हाल्दा पनि पैसा आउने भयको ले , हरेक दिन फोटा हानु पर्छ

09/11/2025

दाङ मा 80% धान खेति घरमा भित्रि सकेको छ ।।

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
18:00 - 19:00
Tuesday 09:00 - 17:00
18:00 - 19:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779844904936

Alerts

Be the first to know and let us send you an email when NK Dinesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category