Nepali Mato

Nepali Mato समाचार

08/09/2026

जेनजी सहिद दिवस (भदौ२३, २०८३) मा गगन थापाको सन्देश ।

04/09/2026

🚨 Two Lives Saved!

A brave rescue operation at Trishuli 3A Hydropower Project successfully rescued two people (Sanjay & Kabir) to safety.

🙏 Courage. Teamwork. Humanity.

🎥 Watch the rescue moment.

29/08/2026

बाढी पीडितलाई उद्वारका लागि सक्रिय हेलिकप्टरहरु
゚viralシ

29/08/2026

खोज तथा उद्वारका लागि सहयोग हुन सक्छ
कृपया शेयर गरिदिनुहोला 🙏
नवराज राउत
सिन्धुपाल्चोक, मेलम्ची-४

29/08/2026
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेज्यूले बाढीबाट प्रभावित क्षेत्रहरूको स्थलगत निरीक्षण गरी प्रभावित नागरिक तथा सम्बन्धित नि...
29/08/2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेज्यूले बाढीबाट प्रभावित क्षेत्रहरूको स्थलगत निरीक्षण गरी प्रभावित नागरिक तथा सम्बन्धित निकायसँग भेटघाट गरेका छन् ।

झोलेहरुको औकात यही होदासहरुको विवेक यत्ति होहुनमानहरुको हर्कत यस्तै हो ⬇️आफ्नो श्रीमान् सुरुङभित्र हराएकाले छिटो खोजी गर...
29/08/2026

झोलेहरुको औकात यही हो
दासहरुको विवेक यत्ति हो
हुनमानहरुको हर्कत यस्तै हो ⬇️
आफ्नो श्रीमान् सुरुङभित्र हराएकाले छिटो खोजी गरिदिन सरकारलाई आग्रह गर्दै मिडियामा बोलिरहेकी एक जना दिदीको भिडियोमुनि आएका कमेन्टहरू हेर्नुहोस्।⏬️

29/08/2026

तपाईलाई कस्तो लाग्यो ❓️
गृहमन्त्री उद्वारमा आफै सक्रिय
जब पसे सुरुङभित्र

27/08/2026

बाढीले क्षतविक्षत बनाएको नुवाकोटको त्रिशुली बजार
Drone Views

26/08/2026

Rasuwa Flood death count crossed 157 & increasing😢

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Mato posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share