Routine of Prime Nepal

Routine of Prime Nepal "Routine of Prime Nepal" delivers the latest news, trends, and stories from Nepal. Join us to stay connected to the heartbeat of Nepal!

From politics to culture, we keep you informed and entertained with engaging content. Prime Nepal is the latest portal of Nepal. News, Sports, Entertainment & Many More. जहाँ पु्ग्दैन कसैको नजर, त्यहाँ पूर्याउछौं हामो नजर ।।। देश र दु

आमालाई राख्न दिएको दक्षिणा माग्न जादा मामाहरुले बाटो बाट फर्काए 😃😃 Routine of Prime Nepal
26/11/2025

आमालाई राख्न दिएको दक्षिणा माग्न जादा मामाहरुले बाटो बाट फर्काए 😃😃

Routine of Prime Nepal

एकजना शिक्षक कक्षामा पसे। पसेर हेरे — अरे! कुर्सी त छतमै झुण्डिएको!  क्षणभर त उनले सोचे, आज गुरुत्वाकर्षणले छुट्टी लियो ...
02/11/2025

एकजना शिक्षक कक्षामा पसे। पसेर हेरे — अरे! कुर्सी त छतमै झुण्डिएको!
क्षणभर त उनले सोचे, आज गुरुत्वाकर्षणले छुट्टी लियो कि क्या हो!

विद्यार्थीहरू हाँसो रोक्दै, ‘सर आज surprise test होला’ जस्तो मुख बनाएर बसिरहेका।
शिक्षक मुस्कुराए, केही नबोली बोर्डमा गए र लेखे:

परीक्षा – १५ मिनेट, ३० अंक

१. कुर्सी र भुइँबीचको दूरी से.मी. मा लेख। (१ अंक)
२. कुर्सी छतसँग कति डिग्री कोणमा झुण्डिएको छ, त्यो निकाल। (१ अंक)
३. कुर्सी झुण्ड्याउने र सहयोग गर्ने सबैको नाम लेख। (२८ अंक)

त्यो पढ्नेबित्तिकै कक्षामा सन्नाटा!
कुनैको टेबल तल मोबाइल गायब, कसैको अनुहारमा पसिना।
शिक्षकले चश्मा मिलाए, ‘अब, जो कुर्सीसँग खेल्यो, उसलाई म खेलाउँछु।’

अनि बस्, त्यो दिन कुर्सी मात्रै होइन— विद्यार्थीहरू पनि हावामा झुण्डिन थाले ! 🤣🤣🤣

Routine of Prime Nepal

आजको दिन ठुलो एकादशी, अर्थात् तुलसी विवाहको पवित्र अवसर हो। हरिशयनी एकादशीका दिन चीर निद्रामा जानुभएका भगवान् विष्णु आज ...
01/11/2025

आजको दिन ठुलो एकादशी, अर्थात् तुलसी विवाहको पवित्र अवसर हो। हरिशयनी एकादशीका दिन चीर निद्रामा जानुभएका भगवान् विष्णु आज पुनः जागरण गर्नुभएको विश्वास गरिन्छ। त्यसैले आजको एकादशीलाई अत्यन्त विशेष र मंगलमय दिनका रूपमा मनाइन्छ। भक्तिभाव, प्रेम र पवित्रताको ऊर्जा फैलिएको यो अवसर सबैका लागि शुभ रहोस्। ❤️

खगेन्द्र सुनारलाई राजतन्त्र मान्य हुने, तर राजा दलित हुनुपर्ने !शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने,"राजतन...
01/11/2025

खगेन्द्र सुनारलाई राजतन्त्र मान्य हुने, तर राजा दलित हुनुपर्ने !

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने,"राजतन्त्र मान्य हुन्छ, तर राजा दलित हुनु पर्छ। राजा खगेन्द्र वीर विक्रम राजा हुने हो भने राजतन्त्र हामीलाई मान्य हुन्छ।"
# khagendraSunar #

आज घरमै बसेर हिउँले ढाकिएको मुक्तिनाथ मन्दिरको दर्शन गर्नुहोस् !❤️🙏
31/10/2025

आज घरमै बसेर हिउँले ढाकिएको मुक्तिनाथ मन्दिरको दर्शन गर्नुहोस् !❤️🙏

कति सजिलो जागिर थियो, संसद भवनमै निदाए पनि पुग्थ्यो : तलब, भत्ता, गाडी सबै पाइन्थ्यो। अहिले छटपटिएको पनि त्यही देश लु’ट्...
31/10/2025

कति सजिलो जागिर थियो, संसद भवनमै निदाए पनि पुग्थ्यो : तलब, भत्ता, गाडी सबै पाइन्थ्यो। अहिले छटपटिएको पनि त्यही देश लु’ट्ने भाँडो खोसिएको भएर होला
Dr. Baburam Bhattarai Dr Shashank Koirala

अहिले आएर म बुझ्दैछु श्रमदान भनेको त पन्चायत पो रहेछ💓💓 श्री 5 महेन्द्र 🇳🇵🕉️
30/10/2025

अहिले आएर म बुझ्दैछु श्रमदान भनेको त पन्चायत पो रहेछ💓💓
श्री 5 महेन्द्र 🇳🇵🕉️

Address

Anamnagar
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Prime Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share