KhageÑdra Kshetri

KhageÑdra Kshetri रोजेको र "खोजेको" कहाँ पाईन्छ र "जिन्दगीमा" जे जस्तो छ "टालटुल" पारेर चिटिक्क बनाउन "सिक्नुपर्छ"

14/09/2025

I got over 500 reactions on my posts last week! Thanks everyone for your support! 🎉

12/09/2025

Z आन्दोलनको दिन अंशु बर्माको चिया पसलमा आ'गो, ल गाई दि ए।

11/09/2025

बझाङका 23 वर्षीय सुभाष बोहरा को आन्दोलनमा गोलि लागि मृत्यु भएपछि उहाँ को आमा अहिले टिचिङ अस्पतालमा लास कुरिरहनु भए को छ 😥

पूर्व प्रधानन्यायाधीश सुशीला कार्की आजको बैठकमा Gen Z को प्रतिनिधि हुने बताइएको छ। ❤️अन्तरिम सरकार प्रमुख सुशीला कार्कीक...
10/09/2025

पूर्व प्रधानन्यायाधीश सुशीला कार्की आजको बैठकमा Gen Z को प्रतिनिधि हुने बताइएको छ। ❤️
अन्तरिम सरकार प्रमुख सुशीला कार्कीको नाम चर्चामा छ।
तपाईं को धारणा के छ?

#नाम #के

Gen-Z हरुको Online वार्तामा Sagar Dhakal पनि जोडिएका छन। 🙏
10/09/2025

Gen-Z हरुको Online वार्तामा Sagar Dhakal पनि जोडिएका छन। 🙏

10/09/2025

संसद भवनबाट सन्तोष यादवले पोखे आफ्नो असन्तुष्टि


10/09/2025

डिल्ली बजार कारागार बाट कैदी बन्दी भाग्न खोजे पछि सेनाले घेरा बन्दी गरेको छ।

Sher Bahadur Deuba को सुरक्षित स्थानमा राखेर उपचार भइरहेको र स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताइएको छ !
10/09/2025

Sher Bahadur Deuba को सुरक्षित स्थानमा राखेर उपचार भइरहेको र स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताइएको छ !

10/09/2025

एक वर्षमात्र भ्रष्टचार रोकियो र सबै भ्रष्टनेताहरूको सम्पत्ति राष्ट्रीयकरण गरियो भने सो रकमको १०% ले नै भौतिक पुननिर्माण गर्न सकिन्छ : Gen Z

10/09/2025

नेपालि हामि रहाैला कहाँ नेपालै नरहे....???
साथिहरु लडाई त भ्रष्टाचारीहरु सँग पो हो त ति भवनहरु सँग होइन नि ...?
यो त गलत भयो नेताका घर जकायै ठिकै भयो तर सरकारि त नजकाउनु पर्ने थियो 🇳🇵
#कार्यालय

संघीय लोकसेवा आयोग  #पोखरा कार्यालय पार्दी। ठूलो धनजनको नष्ट। लोकसेवा को के गल्ती? 😢 #के  #को  #कार्यालय
10/09/2025

संघीय लोकसेवा आयोग #पोखरा कार्यालय पार्दी। ठूलो धनजनको नष्ट। लोकसेवा को के गल्ती? 😢

#के #को #कार्यालय

Address

Kirtipur Kathmandu
Kathmandu
KIRTIPURKATHMANDU

Website

Alerts

Be the first to know and let us send you an email when KhageÑdra Kshetri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share