Sakura press

Directions Website

Sakura press ताजा समाचारको लागी हामि संग जोडिनु होला ।

Plz share and subscribe our channel cloud media Pvt.ltd
24/11/2024

Plz share and subscribe our channel cloud media Pvt.ltd

क्लाउड मिडिया.प्रालि द्धारा संचालित मकवानपुरको थाहा नगरपालीका वडा न. २ पालुङ अनलाईन पत्रिका साकुरा अनलाइन खबर डट...

नेपाल बिद्युत प्राधिकरण पालुङ बितरण केन्द्रले बिद्युत महसुल बक्यौता हुने ग्राहक को लाईन काट्न सुरु गरेको छ । पालुङ बितरण...
27/08/2024

नेपाल बिद्युत प्राधिकरण पालुङ बितरण केन्द्रले बिद्युत महसुल बक्यौता हुने ग्राहक को लाईन काट्न सुरु गरेको छ । पालुङ बितरण केन्द्रले एकहप्ता अगाडिनै सुचना निकाले थियो, अटेर गरि महसुल भुक्तानी नगर्ने ग्राहक को लाईन काटिएको हो । भाद्र ११ गते २ हजार भन्दा माथी र ४ महिना भन्दा धेरै समय महसुल भुक्तानी गर्न बांकी रहेको ग्राहक लाईन काटिएको हो । रु १,७९,५९५.५४ बांकी रहेको ८ वटा ग्राहको लाईन काटिएको र जस मध्ये ५ वटा ग्राहकले रु ९५,२२७.५० तिरी फेरि लाईन सुचारु गरेको आय फाट प्रमुख सर्बिन्द्र गहतराज ले जनकारी दिनु भयो ।

  मिति २०८१/०४/०९ गते  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटना सम्बन्धमा ।
24/07/2024

मिति २०८१/०४/०९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटना सम्बन्धमा ।

महेश बर्तौला सत्ता पक्षको मुख्य सचेतकमा नियुक्तसत्तारुढ दलको मुख्य सचेतकमा एमालेका सांसद महेश बर्तौला नियुक्त भएका छन् ।...
17/07/2024

महेश बर्तौला सत्ता पक्षको मुख्य सचेतकमा नियुक्त

सत्तारुढ दलको मुख्य सचेतकमा एमालेका सांसद महेश बर्तौला नियुक्त भएका छन् ।
प्रधानमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई बुधवार मुख्य सचेतक पदमा मनोनयन गरेका हुन् ।
नेकपा एमाले संसदीय दलको विधान २०७७ र सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा पाउने गरी बर्तौलालाई प्रतिनिधि सभामा मुख्य सचेतक पदमा साउन २ गतेबाट लागू हुनेगरी मनोनयन गरिएको बताइएको छ ।
मुख्य सचेतकले सत्तारुढ दलका प्रमुख सचेतकको समेत नेतृत्व गर्ने व्यवस्था छ । बर्तौलाले यसअघि एमालेको सचेतक र प्रमुख सचेतकको जिम्मेवारी निभाईसकेका छन् । बर्तौला मकवानपुरको २ नं बाट प्रत्यक्ष निर्वाचीत सामंसद हुन ।

मालपोत कार्यालय शिकरकोटको कार्यक्षेत्र भित्र पर्ने स्थानको २०८१/८२को लागि मुल्यांकन ।
17/07/2024

मालपोत कार्यालय शिकरकोटको कार्यक्षेत्र भित्र पर्ने स्थानको २०८१/८२को लागि मुल्यांकन ।

Address

Kathamandu
Kathmandu
46600

Alerts

Be the first to know and let us send you an email when Sakura press posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share