Khoj Khabar

Khoj Khabar नेपालको बिभिन्न मान्छेहरु सँग भेत्घा

दुनियाँमा गुण्डागर्दी र दुरुप्योग फैलिरहेको छ, नेपालमा के भाईरहेकोछ, कसरी हतौने? पक्कैपनी तपाईंको दिमागमा यही प्रश्न उठेकोछ होला। तर चिन्ता गर्नु पर्दैन किनकी खोज खबर ले तपाईंलाई २४से घण्टा समाचार दिन्छ र तपाईंलाई सतर्क पार्छ। आउनुस् जिउने एउटा नयाँ बाटो चानुम।

30/06/2016

नमस्कार छ सबैलाई!
अब हामीलाई search गर्नु छ भने लेख्नुहोस्
धन्यवाद

#खोजखबरतीम

30/06/2016

नमस्कार छ सबैलाई!
सबैसँग धेरै बेर सम्म हाम्रो अत्तो पत्तो नभएकोमा माफ पाउु
हाम्रो अत्तो पत्तो न हुनुको कारण यो हो कि हामीले एउटा website बनाउदै चौ
अब थोरै समयमा हाम्रो website बनाउने काम पुरा हुने छ
आशा गर्छु कि हाम्रो कुरा बुझ्नु हुन्छ

#खोजखबरतीम

18/11/2015

मान्य सदस्यहरु, हामीलाई एकदमऐ दु:ख लागि रहेको छ कि हामी सँग काम गर्ने एक ब्यक्ती हाम्रो काम चल्दा चल्दै बिते, त्यसैले हाम्रो काम पुरा हुन अली धेरै समय लाग्छ तर चिन्ता नगरनु होस् हामी सकेसम्म चाडओ आफ्नो काम सक्याएर हाम्रो पहिलो भिडियो पोस्ट हन्छौ, हामी सँगइ रहनु होल। धन्यवाद।

----खोज खबर टीम

13/04/2015

मान्य सदस्यहरु, हाम्रो अत्यन्त कम लाइक छ त्यसैले प्लिज आफ्न मित्र हरुलाई गरेर हाम्रो पेज को लाइक बधाईदिनुहोस्। धन्यवाद

----खोज खबर टीम

13/04/2015

नमस्कार छ सबैलाई। हामी घतामा छौ। यदी यहाँ कसैलाई हामीसँग काम गर्नु छ भने हाम्रो पेज मा मेसेज गर्नु होला, धन्यवाद

----खोज खबर टीम

11/04/2015

नमस्कार पुरुष र स्त्री हरु। यो पेज मात्र १८ बर्ष माथिका बाल बालिकाहरुलाई मात्र हो यदी तपाईं १८ बर्ष मुनी हुनुहुन्चभने यो पेज तपाईंकोलाई होइन। यस् च्यात्रा मा देखैएका सबै कुरा साचो हो र हाम्रो कपी गर्न न खोज्नु होला। यो ए एउटा रमाइलो पेज हो। हाम्रो पेजको लागि चल्चित्र बनिरहेको छ कृपया केही समयको लागि कुर्नुस् होला। धन्यवाद__
---खोज खबर टीम

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Khoj Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khoj Khabar:

Share