A to Z kharid bikri of nepal - A to Z खरिद बिक्री of नेपाल

  • Home
  • Nepal
  • Kathmandu
  • A to Z kharid bikri of nepal - A to Z खरिद बिक्री of नेपाल

A to Z kharid bikri of nepal - A to Z खरिद बिक्री of नेपाल business online

असार १५ को शुभकामना 😊                                                      कृषि प्रधान देश मा कुर्सी प्रधान  नहोस् आज बा...
29/06/2025

असार १५ को शुभकामना 😊 कृषि प्रधान देश मा कुर्सी प्रधान नहोस् आज बाट ।।।।सम्पुर्ण लाई आज राष्ट्रिय धान दिबस को (a to z खरिद बिक्रि को तर्फबाट) शुभकामना ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵दही चिउरा खाउ दही चिउरे नबनौ ।।।

17/12/2024
01/05/2024

१ सय ३५ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा सम्पुर्ण श्रमिकहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछु !

नयाँबर्ष २०८१ को शुभकामना सहित नयाँ क्यालेन्डर आफ्नो facebook मा शुरक्षित राख्न like share plz🇳🇵🇳🇵🇳🇵🇳🇵
21/03/2024

नयाँबर्ष २०८१ को शुभकामना सहित नयाँ क्यालेन्डर आफ्नो facebook मा शुरक्षित राख्न like share plz🇳🇵🇳🇵🇳🇵🇳🇵

नयाँ बसपार्क बाट 2km दुरिमा सस्तो  जग्गा बिक्रि मासम्पर्क  = 9808483803स्थान  =गाेलढुङ्गा तार्केश्वोर ५ फुलबारी गेट  नजी...
19/11/2023

नयाँ बसपार्क बाट 2km दुरिमा सस्तो जग्गा बिक्रि मा
सम्पर्क = 9808483803
स्थान =गाेलढुङ्गा तार्केश्वोर ५ फुलबारी गेट नजीक
मुल्य = 30 लाख प्रति आना
क्षेत्रफल =3.0/ 3.5 /4.2 /4.0आना
बाटाे =20ft / 13 ft
नोट =तत्काल घर बनाएर बस्न मिल्ने पानी बिजुलि
ढल को सुबिधा सप्पन्न ।।।

बालाजुमा चलिरहेको ब्युटी पार्लर तथा कस्मेटिक पसल सुलभ मुल्यमा बिक्रीमा - 9868423071 !स्थान - बालाजु, सम्ब्रिदी स्कुल नजि...
07/11/2023

बालाजुमा चलिरहेको ब्युटी पार्लर तथा कस्मेटिक पसल सुलभ मुल्यमा बिक्रीमा - 9868423071 !
स्थान - बालाजु, सम्ब्रिदी स्कुल नजिकै, भाटभटेनी अपोजिट
भाडा - 15 thousand
घरधनी संगको सहमति - मौखिकमा
मुल्य (Price) - 4 Lakh 50 thousand (मिलाउन सकिने)
बिक्रेताको सम्पर्क नम्बर : 9868423071

चलिरहेको- ladies ब्याग जुत्ता पसल सुलभ मूल्य मा बिक्रि  मा 9849925151स्थान - नारायण गोपाल चोक ,सरस्वति मन्दिर नजिक Bhatt...
06/11/2023

चलिरहेको- ladies ब्याग जुत्ता पसल सुलभ मूल्य मा बिक्रि मा 9849925151
स्थान - नारायण गोपाल चोक ,सरस्वति मन्दिर नजिक Bhatta plaza
घर धनी सङ्ग्र सहमति -लिखित
मुल्य (Price) -आपसी सहमति मा
भाडा -17 हजार अषार महिना सम्म clear
बिक्रेताको सम्पर्क नम्बर : 9803414022 / 9849925151

11/09/2023

आरामै हुनुहुन्छ? कताको पसल, घर ,जग्गा गाडी वा अन्य हो त बिक्री गर्नुपर्ने?

१. चाबहिल, कपन, बौद्ध, जोरपाटी
२ महाराजगंज, हात्तीगौडा, बुढानिलकन्ठ
३. बसुन्धारा, सामाखुसी, टोखारोड
४. गोंगबु, नयाँ बसपार्क, मनमैजु
5. बालाजु, बनस्थली, नेपालटार, तारकेश्वर
६. स्वयम्भु, सितापाईला, कलङ्की
७. किर्तिपुर, बल्खु, कालिमाटी
8. नैकाप, सतुंगल, गुर्जुधारा, चन्द्रागिरी
९. न्युरोड, ठमेल, सोह्रखुट्टे, नयाँबजार
१०. लाजिम्पाट, बालुवाटार, नक्साल
११. पुतलीसडक, बागबजार, डिल्लीबजार
१२. नयाँ बानेश्वर,पुरानो बानेश्वर,मैतीदेवी
१३. सिनामंगल, शान्तिनगर, संखमुल
१४. कोटेश्वर, जडिबुटी, पेप्सीकोला
१५. लोकन्थली, कौशलटार, बालकोट
१६. नयाँ ठिमी, पुरानो ठिमी, राधे-राधे
१७. सुर्यविनायक, भक्तपुर दरबार क्षेत्र
१८. च्यामासिंह, दुवाकोट, बोडे
१९. कुपन्डोल, पुल्चोक, जावलाखेल
२० कुमारीपाटी, लगनखेल, मंगलबजार
21. झम्सिखेल, एकान्तकुना, भैसेपाटी
२२. सातदोबाटो, ग्वार्को, ईमाडोल

09/09/2023

पसल बिक्री गर्नुपर्ने? के पसल?

१. रेस्टुरेन्ट / क्याफे
२. फेन्सी पसल
३. किराना पसल
४. ब्युटी पार्लर
५. कस्मेटिक पसल
६. मोबाईल पसल
७. स्टेसनरी पसल
८. फार्मेसी
९. सारी कुर्ता पसल वा बुटिक
१०. जुत्ता चप्पल वा ब्याग पसल
११. मदिरा पसल
१२. दुध डेरी
१३. मासु पसल
१४. फलफुल पसल
१५. हार्डवयर पसल
१६. बिजुली पसल
१७. मोटर पार्ट्स तथा वर्कसप
१८. गेस्ट हाउस वा होस्टल
१९. भाँडा पसल
२०. गिफ्ट पसल
२१. तन्दुरी भोजनालय
२२. सुनचाँदी पसल
२३. सेकुवा कर्नर
२४. बेकरी पसल
२५. मिनी मार्ट
२६. प्लास्टिक पसल
२७. फर्निचर पसल
२८. अन्य

तपाईं कस्तो बिक्रि गर्न खोज्दै हुनुहुन्छ ।हामिलाइ massage गर्नु होला।।
05/09/2023

तपाईं कस्तो बिक्रि गर्न खोज्दै हुनुहुन्छ ।हामिलाइ massage गर्नु होला।।

काडाघारीमा चलिरहेको मोबाइल पसल सुलभ मुल्यमा बिक्रीमा - 9843022040 !!स्थान - काडाघारी, साथी मार्ट अपोजिट, फोर्स पार्क नजि...
05/09/2023

काडाघारीमा चलिरहेको मोबाइल पसल सुलभ मुल्यमा बिक्रीमा - 9843022040 !!
स्थान - काडाघारी, साथी मार्ट अपोजिट, फोर्स पार्क नजिकै
भाडा - 12 thousand
घरधनी संगको सहमति - मौखिकमा
मुल्य (Price) - 5 Lakh (केही मिल्न सक्छ)
बिक्रेताको सम्पर्क नम्बर : 9843022040, 9817942691

Address

Kathmandu
010

Website

Alerts

Be the first to know and let us send you an email when A to Z kharid bikri of nepal - A to Z खरिद बिक्री of नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to A to Z kharid bikri of nepal - A to Z खरिद बिक्री of नेपाल:

Share