WikiNepal

WikiNepal WikiNepal is a Nepali News Portal Site. we publish all Nepali breaking news Wikinepal is a Nepali news aggregator portal and Nepali Web search engine.

We comprise news from various popular sources from our partners' sites and reliable authorized news portal sites.

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा झापामा १० शैयाको "भागीरथा न्यौपाने बुद्धशान्ति" अस्पतालको उद्घाटन भएको छ ।
12/07/2025

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा झापामा १० शैयाको "भागीरथा न्यौपाने बुद्धशान्ति" अस्पतालको उद्घाटन भएको छ ।

रास्वपा नेतृ डाक्टर तोषिमा कार्की भन्छिन् सभापति रविलाई जेलमा हाल्दैमा घण्टीलाई जेलमा हाल्न सकिदैन
12/07/2025

रास्वपा नेतृ डाक्टर तोषिमा कार्की भन्छिन् सभापति रविलाई जेलमा हाल्दैमा घण्टीलाई जेलमा हाल्न सकिदैन

पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका नेता झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राज्यले ...
12/07/2025

पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका नेता झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राज्यले ज्यादती गरेको बताएका छन् ।

अहमदाबादबाट बेलायत जाँदै गरेको एयर इन्डियाको विमान दुर्घटनामा २६० जनाको मृत्यु, इन्जिनमा इन्धन आपूर्ति रोकिएको पुष्टि
12/07/2025

अहमदाबादबाट बेलायत जाँदै गरेको एयर इन्डियाको विमान दुर्घटनामा २६० जनाको मृत्यु, इन्जिनमा इन्धन आपूर्ति रोकिएको पुष्टि

प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापामा
12/07/2025

प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापामा

No.1 News Portal From Nepal

जम्मा १२ अर्ब लागतको आयोजना ५२ अर्ब पुगेपछि प्रधानमन्त्री ओली बैठकमै फायर हुदै द्रूत गतिमा काम गर्न निर्देशन दिए भन्ने स...
12/07/2025

जम्मा १२ अर्ब लागतको आयोजना ५२ अर्ब पुगेपछि प्रधानमन्त्री ओली बैठकमै फायर हुदै द्रूत गतिमा काम गर्न निर्देशन दिए भन्ने समाचारहरु आइरहेको छ । तर के झण्डै ५ डबल लागत कसरी बढ्यो त्यसका जिम्मेवार को को हुन भन्ने कुरातर्फ सरकारको ध्यान खोई कि लुट्नेलाई लुटिरहन दिने भ्रष्टाचारलाई मलजल गरिरहने नीति यो सरकारको हो ? होइन भने पहिलो छानविन गर्नुप¥र्यो अनि मात्र निर्देशन ।

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली दावी नै भन्नुपर्ला किनकी जनताले महसुस नगरेका विषय परे– एक वर्षमा अर्थतन्...
12/07/2025

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली दावी नै भन्नुपर्ला किनकी जनताले महसुस नगरेका विषय परे– एक वर्षमा अर्थतन्त्रका १८ वटा सूचक सकारात्मक भएका छन् ।

तिमी २०  वर्षमै बिहे गरऊहरु ८०  वर्षसम्म भ्रष्टाचार गर्छन् !तिमी एक्काइस वर्षमै बच्चा जन्माइदेऊऊहरु एक्काइसचोटि मन्त्री ...
12/07/2025

तिमी २० वर्षमै बिहे गर
ऊहरु ८० वर्षसम्म भ्रष्टाचार गर्छन् !
तिमी एक्काइस वर्षमै बच्चा जन्माइदेऊ
ऊहरु एक्काइसचोटि मन्त्री हुन्छन् !
तिमी वर्षैपिच्छे आमा बा बन
ऊहरु वर्षैपिच्छे प्रधानमन्त्री बन्छन् !
तिमीले
छोराछोरी पाल्न नसएिला कि भनेर चिन्ता लिनु पर्दैन
जति भएपनि ऊहरु बेचिदिन्छन् !
कवि अर्जून पराजुली को कविता कस्तो लाग्यो नि हजूर ?

हस्ताक्षर अभियान जारी छ । भोली र पर्सी हाम्रो चितवनमा भेटौँला ।।।रबी लामिछानेमाथि लगाइएको मुद्दा झुटा आरोपको आडमा गरिएको...
12/07/2025

हस्ताक्षर अभियान जारी छ ।
भोली र पर्सी हाम्रो चितवनमा भेटौँला ।।।
रबी लामिछानेमाथि लगाइएको मुद्दा झुटा आरोपको आडमा गरिएको सत्ताको नियोजित दमन हो। नयाँ दलको उदय र लोकप्रियताबाट तर्सिएर सत्ताले कानुनलाई हतियारको रूपमा प्रयोग गरेको छ। सरकारले मुद्दा दायर गरेकै कारण यो मुद्दा कानुनी बनेको हो, तर जति यो मुद्दा कानुनी देखिन्छ, त्योभन्दा धेरै गुणा बढी यो राजनीतिक प्रतिशोधको उपज हो।
राजनीतिक मुद्दामा जनताको विचार, चेतना र प्रतिवाद हुन्छ। हस्ताक्षर अभियानको सुरुवात पार्टीले गरे पनि यसको निरन्तरता दिने नेपाली जनता हुन्, र जनताको विचार कागजमा पोखिनेबित्तिकै गैरकानुनी भयो भन्नेहरू निषेधको राजनीतिको पहरेदार हुन्।
अदालतलाई प्रभावमा पार्न खोजियो भन्नेहरू नै अदालतको असली अवहेलना गर्ने हुन्, किनकि यिनीरूले अदालतलाई प्रभावमा पार्न सकिने संस्थाको रूपमा प्रचार गरिरहेका छन्।
यो अभियान जन–अभियान हो। जनताको समर्थनमा आधारित अभियान चलाउनु संविधानले प्रत्याभूत गरेको लोकतान्त्रिक प्रतिकारको अभ्यास हो।
यदि तपाईंलाई लाग्छ कि यो मुद्दा राजनीतिक प्रतिशोध हो भने, आउनुहोस्, हस्ताक्षर अभियानमा सहभागिता जनाउनुहोस्।
जनताको समर्थन नै हाम्रो शक्ति हो।

षडयन्त्रको गन्ध : रास्वापाको अभियानलाई निस्तेज तुल्याउन टोप बहादुर रायामाझीको पक्षमा पनि हस्ताक्षर अभियान भनेर अर्को हुइ...
12/07/2025

षडयन्त्रको गन्ध : रास्वापाको अभियानलाई निस्तेज तुल्याउन टोप बहादुर रायामाझीको पक्षमा पनि हस्ताक्षर अभियान भनेर अर्को हुइम चलाएछन । कहाँको टोप बहादुर, कहाँको रवि लामिछाने । दूई दिन पनि नटिक्ने यो काइदा सिकाएछ कसले ? राजनीतिक पृष्टभूमिले पनि टोपबहादुरको हस्ताक्षर संकलन गर्न सुहाउँदैन ।

Pushpa Kamal Dahal when asked about getting retirement from Politics:"मैले एकदम छोटो उत्तर दिनु भने म अब चाहिँ बिदा लिने...
12/07/2025

Pushpa Kamal Dahal when asked about getting retirement from Politics:
"मैले एकदम छोटो उत्तर दिनु भने म अब चाहिँ बिदा लिने तयारी गर्दैछु । मैले पार्टीमा पनि भनिसक्या छु । अर्को अधिवेशनसम्म एउटा नयाँ परिस्थिति बनाउनुपर्छ हामीले । एकढंगले हामी तयारीमै छौं । मेरो दिमागमा त्यो कुरा छ र मैले भनिपनि राखेको छु ।"

रास्वपा नेतृ तथा सांसद सुमना श्रेष्ठ लेख्छिन–
12/07/2025

रास्वपा नेतृ तथा सांसद सुमना श्रेष्ठ लेख्छिन–

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when WikiNepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to WikiNepal:

Share