Banner Nepal

Directions Website

Banner Nepal Welcome to Banner News, your go-to source for breaking news, insightful analyses, and in-depth coverage from Nepal and around the globe.

Stay informed with us! 🌍📰

विश्वव्यापी तनावका बीच नयाँ दिल्लीमा ब्रिक्स शिखर सम्मेलन सुरु।
12/09/2026

विश्वव्यापी तनावका बीच नयाँ दिल्लीमा ब्रिक्स शिखर सम्मेलन सुरु।

१८ औं ब्रिक्स शिखर सम्मेलनमा भाग लिन नयाँ दिल्ली उत्रिए चीनका राष्ट्रपति सी जिनपिङ ।
12/09/2026

१८ औं ब्रिक्स शिखर सम्मेलनमा भाग लिन नयाँ दिल्ली उत्रिए चीनका राष्ट्रपति सी जिनपिङ ।

09/09/2026

अपरत्रिशुली१ अडिट-३ टनेलको करिव १.२ कि.मि. भित्र प्रेवेश गरी भैरहेको खोजी ।

09/09/2026

चिलिमे जलविद्युत सुरुङभित्र खोज तथा उद्धार ।



09/09/2026

पार्टी सभापति लामिछानेको चेतावनी - "सामाजिक संजालमा तुच्छ टिप्पणी गर्नेहरुलाई साधारण सदस्य समेत नरहने गरि निष्कासन गरिनेछ ।"

09/09/2026

आज भाद्र २४ को सन्दर्भमा प्रचण्डको भिड्यो सन्देश - "नेपालको इतिहासमा एकैदिन यति ठूलो विध्वंस नियोजित रुपमा भएको अर्को उदारहण छैन। राष्ट्रिय स्वधिनता माथि सुगौली सन्धिपछि सबैभन्दा संकट अहिले ब्यहोरिरहेका छौं ।"

07/09/2026

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा राष्ट्रका नाममा सम्बोधन ।

भोटेकोशी बाढीको विषयमा जातीय सद्भाव खलबल्याउने अभिव्यक्ति दिने एक जना पक्राउ।         #नेपालप्रहरी
07/09/2026

भोटेकोशी बाढीको विषयमा जातीय सद्भाव खलबल्याउने अभिव्यक्ति दिने एक जना पक्राउ।
#नेपालप्रहरी

07/09/2026

बाढी पछि जिल्ला कारागार नुवाकोटको सुरक्षा अवस्था ।

07/09/2026

नेपालको अर्थतन्त्र भीषण विपद्को प्रहारबाट थप शिथिल हुन सक्ने अवस्थामा अर्थतन्त्रलाई पुनः गतिशील बनाउन कसरी अघि बढ्दैछौ भन्ने विषयमा बीबीसी लण्डनकी लुसी ग्रेसँग नेपालका अर्थ मन्त्री स्वर्णिम वाग्लेले दिएको लाइभ अन्तर्वार्ता ।

भिडियो- स्वर्णिम वाग्लेको फेसबूक

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Banner Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share