KhaTree e-Mobile tv HD

KhaTree e-Mobile tv HD Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from KhaTree e-Mobile tv HD, News & Media Website, Kathmandu.

10/07/2026

Sad news : काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग (Department of Passports) बाहिर आगो लगाएर गम्भीर घाइते भएका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएको छ। काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईले उनको निधन भएको पुष्टि गरेका छन्। मुगुको सोरु गाउँपालिका–१ निवासी नेपालीको शरीरको करिब ५५–६० प्रतिशत भाग जलेको थियो भने अनुहार, टाउको र घाँटीमा समेत गम्भीर चोट पुगेको थियो। उनको वीर अस्पतालको बर्न सेन्टरमा सघन उपचार भइरहेको थियो। थप उपचारका लागि भारतको एम्स अस्पताल लैजाने तयारी भए पनि स्वास्थ्य अवस्था अत्यन्त जटिल भएकाले सम्भव हुन सकेन। घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

09/07/2026

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when KhaTree e-Mobile tv HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share