तेज भण्डारी - Tej Bhandari

तेज भण्डारी - Tej Bhandari लोकसेवा तयारीमा रहनुभएको तपाईंलाई स्वागत छ ! "एक लोकसेवा सहयोगी पेज"

22/09/2025

काटिने भनेको २० प्रतिशत दरबन्दी सेवाग्राहीको चाप रहने निकायमा गाभिने
भएको छ ।

21/09/2025

सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई हटाउँदै मनोज सिलवाललाई नियुक्त गरेको छ ।

नोट : कर्मचारी पनि नेता भए पछि, नेता कै व्यबहार प्रर्दशन गर्ने रहेछ ।

21/09/2025

लोकसेवा आयोगको विज्ञापनमा यस वर्ष दरखास्त दिने उम्मेदवारको औसत उमेर २८ वर्ष र सिफारिस हुने उम्मेदवारको औसत उमेर २९ वर्ष रहेको छ।🙏🙏
स्रोत- लोकसेवा आयोगको वार्षिक प्रतिवेदन।।

दशै शुभ साईतहरु
21/09/2025

दशै शुभ साईतहरु

17/09/2025

सडक डिभिजन काडमाडौंले पहुँचका आधारमा राखिएका ज्यालादारी कर्मचारीहरूलाई असोज १ गतेबाट बिदा दिएको बताएको छ। 😮

16/09/2025

यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

16/09/2025

निर्वाचन, भ्रष्टाचार छानबिन र मन्त्रीमण्डलबारे नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको भनाइ

सुन्नलाएक छ है ।

तिम्रो माया दुई दिनको भएनी,मेरो माया जुनि जुनिलाई ।😍
16/09/2025

तिम्रो माया दुई दिनको भएनी,
मेरो माया जुनि जुनिलाई ।😍

15/09/2025

Breaking: नेपाल सरकारले असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ!

पहिलो महिला प्रधानमन्त्रीपछि देशले पायो पहिलो महिला महान्यायाधिवक्ता 🙏🙏-सबिता भण्डारी महान्यायाधिवक्तामा नियुक्त
14/09/2025

पहिलो महिला प्रधानमन्त्रीपछि देशले पायो पहिलो महिला महान्यायाधिवक्ता 🙏🙏
-सबिता भण्डारी महान्यायाधिवक्तामा नियुक्त

मिठो भाषा छनोट ।😍
14/09/2025

मिठो भाषा छनोट ।😍

14/09/2025

जेन जिले आयोजना गरेको पत्रकार सम्मेलनमा सुदन गुरुङ माथी आक्रमणको प्रयास !
पत्रकारमा समेत धुलाई !

Address

Kathmandu

Telephone

+19848123998

Website

Alerts

Be the first to know and let us send you an email when तेज भण्डारी - Tej Bhandari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to तेज भण्डारी - Tej Bhandari:

Share

Category