Aim Loksewa

Aim Loksewa लोकसेवा आयोग तयारीको लागि जोडिनुहोला।

25/03/2026

✅रामसार सूचीमा सूचीकृत सबैभन्दा सानो सिमसार क्षेत्र अवस्थित जिल्ला कुन हो?
🔰 कास्की
🔰 सोलुखुम्बु
🔰 इलाम
🔰 कपिलवस्तु

🔴 आज खुलेको  #विज्ञापन। (११/२७) ◼️ संघिय लोकसेवा आयोग, निजामती र संघीय संसद सेवाका, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक...
12/03/2026

🔴 आज खुलेको #विज्ञापन। (११/२७)
◼️ संघिय लोकसेवा आयोग, निजामती र संघीय संसद सेवाका, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको खुला तथा समावेशीतर्फ विज्ञापन।

🔴 #नोट:-
१) विज्ञापन सम्बन्धी बाँकी विवरण परीक्षा दस्तुर, सम्बन्धित विषयको योग्यता, दरखास्त दिने मिति र अन्य सबै कुरा विज्ञापन मै दिइएको छ।

🔴 #परीक्षा_मिति:
▶️ संघिय खरीदार:
◼️ प्रथम पत्र: २०८३/१/२६ गते, ११ बजे।
(प्रथम पत्र मा पास हुनेहरू मात्रै द्वितीय चरणको लिखित परीक्षामा सहभागी हुन पाउनेछन्।)
◼️ द्वितीय पत्र र तृतीय पत्र को परीक्षा मिति पछि प्रकाशित गरिनेछ।

🔴  #कोशी प्रदेश, सहायक  #चौथो तह  #प्राविधिक र  #अप्राविधिक तर्फ को  #परीक्षा_मिति। विज्ञापन प्रकाशित हुँदा बखत तोकिएको ...
10/03/2026

🔴 #कोशी प्रदेश, सहायक #चौथो तह #प्राविधिक र #अप्राविधिक तर्फ को #परीक्षा_मिति। विज्ञापन प्रकाशित हुँदा बखत तोकिएको मिति मै सञ्चालन हुनेछ। ✅

🔴 #नोट:
◼️ परीक्षा केन्द्र चैत्र १५/२० गते बाट प्रकाशित हुनेछ।

22/03/2025
27/12/2024
06/11/2024

केहि_महत्वपूर्ण_उपकरणहरुको_बारेमा_जानकारी
* Altimeter उचाई नाप्ने उपकरण
* Ammeter - विद्युत धारा नाप्ने उपकरण
* Anemometer - हावाको गति नाप्ने उपकरण
* Arboriculture - रुख विरुवा अध्ययन
* Audio phone - कमश्रवण शक्ति भएकाले सुन्ने
* Audiometer - श्रवण शक्ति नाप्ने उपकरण
* Audiphones - सुन्न मद्दत गर्ने यन्त्र
* Auxanometer - वनस्पतिको वृद्धि नाप्ने यन्त्र
* Barometer - वायुमण्डलीय चाप नाप्ने
* Binocular - दूरदर्शक यन्त्र
* Cardiogram - मुटुको जाच्ने यन्त्र
* Cardiograph - मुटुको चल देखाउने
* Carriometer - मुटुको स्पन्दन नाप्ने उपकरण
* Chrormatograph -रङ्गको मिश्रण छुट्याउने
* Cirmatology - जलवायु विज्ञान
* Colonoscopy - मलद्धारबाट भित्र हेर्ने , जाँच्ने यन्त्र
* Compass - दिशा सूचक यन्त्र
* Cybernetics - - मानव र मेसीनको सम्बन्ध अध्ययन
* Demography - जनसंख्या अध्ययन
* Dynamo - यान्त्रिक शक्तिलाई विद्युत शक्तिमा परिवर्तन गर्न उपकरण
* Electroscope - विद्युत चार्ज जाने यन्त्र
* Endoscope : शरीर भित्र हेर्न सकिने यन्त्र
* Fathometer - नदी , ताल समुन्द्रको गहिराई नाप्ने उपकरण
* Galvanometer - कम मात्राको विद्युत नाप्नेयन्त्र
* Gynecology - स्त्रीरोग सम्बन्धि विज्ञान
* Helios cope - सूर्य हेर्न प्रयोग गरिने यन्त्र
* Horology - समय निर्धारण ( घडी ) सम्वन्धि विज्ञान
* Horticulture - वागवानी विज्ञान
* Hydrorneter - तरलको घनत्व नाप्ने यन्त्र
* Hydrophone . पानी भित्रको आवाज नाप्नेयन्त्र *Hygrometer - सापेक्षित आद्रता नाप्ने उपकरण
* ब्रेथलाइजर - अल्कोहल सेवन गरे नगरेको जाँच्ने यन्त्र
* Lactoimeter - दुधको घनत्व नाप्ने उपकरण
* Micrometer - - छोटो लम्बाइ नाप्ने यन्त्र
* Microscope - सूक्ष्म जीव हेर्ने यन्त्र
* Neurology - नसा तथा मस्तिरक विज्ञान
* Ohmmeter - अस्मोटिक प्रेसर नाप्ने यन्त्र
* Orology - पहाडको अध्ययन विज्ञान
* Osteology - - हाडको अध्ययन विज्ञान
* Pedology - माटो विज्ञान
* Photometer - प्रवासको तिव्रता नाप्ने उपकरण
* Potometer - उत्स्वेदन नाप्ने उपकरण
* Psychology - मनोविज्ञान
* Radiology - प्रकासको किरण सम्बन्धि अध्ययन
* Rain Gauge - वएको मात्रा नाप्ने उपकरण
* Seismometer - भूकम्पको गति वा वेग नाप्ने यन्त्र

06/11/2024

नेपालको सबैभन्दा गहिरो सप्तगण्डकी नदिको बहाब क्षमता कति रहेको छ?

05/11/2024

कछुवाको जीवनकाल कति वर्ष सम्म रहन्छ ?
१. 100 वर्ष
२. 200 वर्ष
३. 300 वर्ष
४. 400 वर्ष

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Aim Loksewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share