Balchandra Praja

Balchandra Praja This is official page " Balchandra Praja "

22/11/2025

"तेस्रो हवाइ यात्राको अनुभव ,काठमाडौ त्रिभुवन बिमानस्थल देखि तुम्लिङटार बिमानस्थल ,संखुवासभा जिल्ला "
😁

21/11/2025

"मेरो मुस्कानको डाहा नगर्नुस्,
म त आँसु रित्तिसकेपछि मुस्कुराउन सिकेको मान्छे हुँ।"
🤗

11/11/2025

" बाध्यता भएर होइन, आवश्यकता भएर जिउन पाऊँ तिम्रो जिन्दगिमा !!!"

08/11/2025

"रिसाउँदा फकाउने होस् कराउँदा सम्झाउने होस् ,
म जस्तो हजारौं भेटे पनि मलाई मात्र मन पराउने होस्।"
❤🤭

07/11/2025

" प्रेम यस्तो होस् कि सत्य सोध्न नपरोस् भरोसा यस्तो होस् कि झुटो बोल्न नपरोस् । "

05/11/2025

" आफ्नो रोजाइ प्रती पछुतो हुने दिन कहिले न आवस है !!! "
दैव !!!

04/11/2025

" जहाँ महिला ले भन्दा बढि पुरुष ले चाहेको हुन्छ त्यो माया कहिल्यै सफल हुदैन। "
होकि क्या हो 😌

fans
🍂🌱

31/08/2025

I don't know it's loyalty or something else but "तिमी हुदॅा हुदै अर्को रोज्ने हिम्मत छैन म सँग ।❤️‍🩹

30/08/2025


"ढकमक फुलेको डालीको सुन्दर फूल हौ तिमी 🌸🌱🥀…फरक त यत्ति हो, टिपी लानेले सजाएर राख्छ कि फालिदिन्छ "🥹❤️
27/08/2025

"ढकमक फुलेको डालीको सुन्दर फूल हौ तिमी 🌸🌱🥀…
फरक त यत्ति हो, टिपी लानेले सजाएर राख्छ कि फालिदिन्छ "🥹❤️

24/08/2025


Thanks for being a top engager and making it on to my weekly engagement list! 🎉 RupRupa PrazzausSushan ChepangabSabita C...
22/08/2025

Thanks for being a top engager and making it on to my weekly engagement list! 🎉 RupRupa PrazzausSushan ChepangabSabita ChepangajRajita RegmiaxLaxmi Cpgratik Sha, YunYunisha PrajaanSandipa Chepangi Bi Shal PrazahiShiva Maya

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Balchandra Praja posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share