22/08/2026
हे भगवान्
होइन मेरो मोबाईल बिग्रेको हो कि?आखा बिग्रेको हो कि? नेपालका मान्छे बिग्रेको हो ??कानुन बिग्रेको हो कि?हाम्रो समाज बिग्रीएको हो कि??देशै बिग्रीएको हो??
जताततै हत्याहिंसा,चोरि चाकडि र बलात्कारको घटना मात्र देख्छु😡न बाउले छोरि चिन्छ,न दाईले बहिनि चिन्छ,न भाईले दिदि चिन्छ यो छोरिमान्छेको सृष्टि गलत नै होर? खोइ त मान्छेमा मानबता?? अत्यन्तै दर्दनाक दुःखद घटनाहरु दिनप्रतिदिन बढ्दै छ अनि कसरि सोचौ म मेरै देशमा सुरक्षित छु देशमै बस्नुपर्छ भनेर??😭🤔
बिचरा 3 बर्षकि अबोध बालिका गरिमा माथि किन यस्तो अपराध भयो??जबकि उनि स्पष्ट बोल्न समेत नसक्ने राम्रोसँग मुख नआएको तोते बोल्ने आफ्ना पराई सम्म नबुझेको बच्चालाई यस्तो अमानबिय ब्यबहार गर्ने नरपिचासलाई सिधै फाँसीको सजाय हुँदैन यस्ता घटनाहरु दोहोरिरहन्छ त्यसैले बिन्ति गर्छु नेपाल सरकार त्यो अपराधीलाई सिधै फाँसिदे ताकि आईन्दा यस्ता घटनाहरु नदोहोरिउन 🙏🙏 ।