Viral Club

Viral Club सत्य तथ्य र भाईरल समाचारको लागि ! देशमा हुने चर्चाको बिषयका पोस्ट हरु ।

30/08/2026
टिमुरे बजारः बाढी जानु अघि र पछिको दृश्य !
30/08/2026

टिमुरे बजारः बाढी जानु अघि र पछिको दृश्य !

30/08/2026

Pray for Nepal 🙏🙏🙏

यो मान्छेलाइ जति बिल्ला गरेपनि गालि गरेपनि.... गालि गर्नेहरुकै लागि मजाक बनाउनेहरुकै लागि काम गरिरहेको छ....  जेन्जि आन्...
30/08/2026

यो मान्छेलाइ जति बिल्ला गरेपनि गालि गरेपनि.... गालि गर्नेहरुकै लागि मजाक बनाउनेहरुकै लागि काम गरिरहेको छ.... जेन्जि आन्दोलनमा होस चुनावमा हो चाहे विपतमा किन नहोस.... हामि टाढा हुनेहरु र गालि मजाक बनाउनेहरु पनि यहि मान्छेको फेसबुक वाल खोल्छन Authentic (तथ्य सत्य) सुचना र जानकारीको लागि। सम्मान थियो,छ र रहनेछ 🙏❤️
Victor Paudel

26/08/2026

Lets Help Each Other: बाढीका कारण धेरै जना सम्पर्कविहीन र बेपत्ता भएको खबरहरू आइरहेका छन्। यदि तपाईंको कोहि आफन्त वा चिनेजानेका सम्पर्कविहीन हुनुहुन्छ भने कमेन्टमा उहाँहरूको फोटो र सम्पर्क नम्बर कमेन्ट गरिदिनुहोला साथै कसैले उहाँहरूलाई देख्नुभयो भने खबर गरिदिनुहोला। तपाईंको सानो जानकारीले पनि ठूलो सहयोग पुग्न सक्छ। 🙏🏻

26/08/2026

For Bathtub Nepal

15/08/2026

किशोर श्रेष्ठ पक्राउ पर्दा प्रेस स्वतन्त्रताको नाममा सडकमा उत्रिनेहरू नवीन ढुंगाना र युवराज कँडेल पक्राउ पर्दा भने किन चुइँक्क बोलेनन् ?
यी सबै स्वार्थमा डुबेर हड्डी चुस्ने पत्रुकार हरु हुन

Address

Kathmandu
44709

Website

Alerts

Be the first to know and let us send you an email when Viral Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share