Nepflix

Nepflix Welcome to the our official page we deliver authentic information, entertaining Photography.

त्रिशूली ३ए (६० मेगावाट) अपडेट: क्राउन भत्किएको छ र पम्पिङको काम जारी छ। आशा छ, अब उद्धारकर्मी सुरुङमा प्रवेश गर्न सक्ने...
31/08/2026

त्रिशूली ३ए (६० मेगावाट) अपडेट: क्राउन भत्किएको छ र पम्पिङको काम जारी छ। आशा छ, अब उद्धारकर्मी सुरुङमा प्रवेश गर्न सक्नेछन्। आशा गरौं। 🙏

28/08/2026

Donald.trump Help Nepal Flash Flood Victims.


27/08/2026

Good News:माथिल्लो त्रिशुली - ए मा सुरूंग भित्र फसेका ३५० जनाको उद्धार भएको छ ।

27/08/2026


भोटेकोशी नदीमा सम्भावित बाढी जोखिम सम्बन्धी विशेष सूचना
चिन तर्फबाट नेपालको परराष्ट्र मन्त्रालय हुंदै प्राप्त पछिल्लो सूचना अनुसार भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषण अनुसार, हिजो भाद्र १० मा बाढी सृजना भएको स्थानमा नदी थुनिएर ताल बनेको जनाइएको छ।
उक्त ताल बढ्ने क्रममा रहेको र फुट्ने जोखिम समेत देखिएको उक्त सूचनामा उल्लेख छ।
यस अवस्थालाई ध्यानमा राखी अर्को सूचना जारी नहुंदा सम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्दार कार्यमा खटिनुहुने उद्दारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाई नदी किनार तथा जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहन अनुरोध गरिन्छ।
बाढी पूर्वानुमान महाशाखा
मिति २०८३-०५-११, दिउँसो ४ः४६ बजे
Nepal Flood Alert-नेपाल बाढी सूचना

😮 Wow गृह मन्त्री होस् त यस्तो😊 कुर्सीमा पिडीत बसेर गृहमन्त्री उभिनु STUNT हो भने यही STUNT को लागि परिवर्तन खोजिएको थिय...
22/08/2026

😮 Wow गृह मन्त्री होस् त यस्तो😊 कुर्सीमा पिडीत बसेर गृहमन्त्री उभिनु
STUNT हो भने यही STUNT को लागि
परिवर्तन खोजिएको थियो।
पिडीतले न्याय पाएको अनुभूति गरुन
अबदेखि यस्तो बर्बर अपराधले कोही पनी नमरुन
✊🏼✊🏼✊🏼

🙏 prey for Nims Dai🥹
31/07/2026

🙏 prey for Nims Dai🥹

किन राखियो गुपचुप?जंगली हात्तीको आतंक बढ्दै जाँदा चितवनकाे माडीमा एउटा घटना गुपचुमा राखिएको छ ।  माडी नगरपालिका–९, जेठी ...
24/07/2026

किन राखियो गुपचुप?जंगली हात्तीको आतंक बढ्दै जाँदा चितवनकाे माडीमा एउटा घटना गुपचुमा राखिएको छ । माडी नगरपालिका–९, जेठी बगहीमा विहीवार बिहान जंगली हात्ती बस्तीमा प्रवेश गरी एक वृद्धको भान्साघरमा क्ष ति पुर्‍याएको घ टनालाई गुपचुप राखिएको हो ।

स्थानीयका अनुसार शारीरिक रूपमा अस्वस्थ रहेका करिब ६० वर्षीय ठागु बुबा घरमा एक्लै सुतिरहेको समयमा बिहान करिब ४–५ बजेतिर जंगलबाट आएको हात्तीले घर नजिकै रहेको भान्साघरको बार भ त्काएको हो। हात्तीले अन्नपातको खोजीमा भान्साघरमा क्ष ति पुर्‍याएको स्थानीयको अनुमान छ।

स्थानीय डिल्लीराज तामाङका अनुसार सोही हात्ती मध्यराति करिब २ बजेतिर पनि उक्त क्षेत्रमा देखिएको थियो। “हात्ती हाम्रो घर नजिकैसम्म आएको थियो। हामी श्रीमती र भाइसँग घरभित्रै थियौं। हात्ती आएको थाहा पाएपछि चुपचाप बस्यौं। झण्डै आधा घण्टासम्म घर वरिपरि घुम्यो तर कुनै क्ष ति गरेन,” उनले भने।

हात्ती फर्किएपछि गाउँमा हात्ती आएको खबर फैलिएको थियो। त्यसपछि गाउँलेहरू जम्मा भएका थिए। तर बिहान पुनः सोही क्षेत्रमा हात्ती देखापरेर ठागु बुबाको भान्साघरमा क्ष ति पुर्‍याएको स्थानीयको भनाइ छ। गाउँलेहरूले होह'ल्ला गरेपछि मात्रै हात्ती बस्ती छाडेर जंगलतर्फ लागेको बताइएको छ।

घटनामा मानवीय क्ष ति भने भएको छैन। बिहान बगई पोष्टबाट टोलीहरु घ टनास्थल पुगेको थियो। उनीहरुले नै ढलेका बारहरू हटाउने काम गरेर फर्किएको स्थानीयले जानकारी दिए ।

घ टना किन गुपचुप रह्यो ?

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा जंगली हात्ती ‘धुर्बे’को आतंक बढिरहेका बेला भएको यो घ टनाबारे निकुञ्जले कुनै सार्वजनिक जानकारी दिएको छैन। धुर्बे हात्तीको घाँटीमा रेडियो कलर जडान गरिएकाले हात्तीको अवस्थिति सम्बन्धी सूचना प्रत्येक १० मिनेटमा निकुञ्जमा पुग्ने व्यवस्था छ।

निकुञ्जले सामान्यतया रेडियो कलरबाट प्राप्त सूचनाका आधारमा स्थानीय बासिन्दालाई फोनमार्फत सतर्क गराउने, सामाजिक सञ्जालमा सूचना प्रकाशन गर्ने तथा जो खिम क्षेत्रका समुदायलाई सचेत गराउने गर्दै आएको छ। तर माडी–९ मा भएको यो घ टनामा त्यस्तो पूर्वसूचना किन प्रभावकारी हुन सकेन भन्ने प्रश्न उठेको छ।

अर्कोतर्फ, बस्तीमा प्रवेश गर्ने हात्ती रेडियो कलर लगाइएको धुर्बे नै थियो वा अन्य जंगली हात्ती पनि मानव बस्तीको नजिक आउन थालेका हुन् भन्ने विषय अझै स्पष्ट भएको छैन।

यसअघि बिहीबार साँझ चितवन राष्ट्रिय निकुञ्जले माडी नगरपालिका–३, बोटे सिमरा आसपास धुर्बे हात्ती देखिएकाले स्थानीयलाई सतर्क रहन सार्वजनिक सूचना जारी गरेको थियो। त्यसको केही घण्टामै वडा नम्बर ९ को जेठी बगहीमा हात्ती प्रवेश गरी संरचनामा क्ष ति पुर्‍याएको घ टना बाहिरिएपछि निकुञ्जको निगरानी प्रणाली र सूचना प्रवाहको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ।

DGO Team ले आजको Argentina र Spain Final Match FREE मा स्ट्रिम गर्ने भएको छ। DGO app डाउनलोड गरेर तयारी अवस्थामा बस्नु ह...
19/07/2026

DGO Team ले आजको Argentina र Spain Final Match FREE मा स्ट्रिम गर्ने भएको छ। DGO app डाउनलोड गरेर तयारी अवस्थामा बस्नु होला है! 😮

Address

Chitawan
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepflix posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share