Khabar Petika

Directions Website Contact the business

Khabar Petika Online News Portal Khabar Petika Latest Nepal News from Khabarpetika, Nepal, Breaking-,sports,entertainment and more news

ग्वार्कोमा बस दुर्घटना हुँदा एकजनाको मृ*त्यु, ६ जना घाइते
06/08/2026

ग्वार्कोमा बस दुर्घटना हुँदा एकजनाको मृ*त्यु, ६ जना घाइते

06/08/2026

काठमाडौं । संघीय संसद्अन्तर्गत & #23…

06/08/2026

काठमाडौं उपत्यकामा बसोबास गर्दै आउनुभएका तेमाल गाउँपालिकाका सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरूको भत्ता नविकरणका लागि घुम्ती शिविर सञ्चालन सम्बन्धी सूचना।


#तेमाल_गाउँपालिका
तेमाल गाउँपालिका

18/06/2026

प्रधानमन्त्री कार्यालयबाटै अख्तियारलाई धम्की दिएको भन्दै विपक्षी दल कांग्रेसका सांसद नरेन्द्र कुमार केरुङले छानबिनको माग गरेका छन ।

18/06/2026

प्रतिनिधि सभा बैठक, २०८३ असार ०४ गते, बिहिबार, बिहान ११ः०० बजे ।

12/06/2026

बीपी राजमार्गमा बस दुर्घटना
हालसम्म सात जनाको शव निकालिएको स्थानीय प्रहरी द्धारा जानकारी घटनाबारे विस्तृत विवरण आउन बाँकी
बनेपाबाट रोशी–८ खार्पाचोक जाँदै गरेको बस बीपी राजमार्गको बुच्चाकोटमा दुर्घटनामा परेको छ । नमोबुद्ध–२ सेल्फीडाँडा हुँदे रोशी जान लागेको बा३ ख ८३९८ नम्बरको बस दुर्घटनाग्रस्त भएको हो ।

दुखद खवर,बनेपाबाट रोसी गा.पा. सुँगुरे जादै गरेको बा३ ख ८३९८  नम्बरको बस विपि राजमार्गको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा...
12/06/2026

दुखद खवर,
बनेपाबाट रोसी गा.पा. सुँगुरे जादै गरेको बा३ ख ८३९८ नम्बरको बस विपि राजमार्गको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा दुखद दुर्घटना भएको छ । दुर्घटनामा ७ जनाको घटनास्थलमै मृत्यु भएको भन्ने छ । थप विवरण आउन बाकी छ ......

नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरू अनधिकृतरूपमा प्रसारण गर्ने तयारी गरिरहेका ३५ वटा वेबसाइट र एपहरू...
11/06/2026

नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरू अनधिकृतरूपमा प्रसारण गर्ने तयारी गरिरहेका ३५ वटा वेबसाइट र एपहरूलाई तत्काल बन्द (ब्लक) गर्न निर्देशन दिएको छ ।

प्रतिनिधिसभाको बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेका लागि सारिएको छ ।
10/06/2026

प्रतिनिधिसभाको बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेका लागि सारिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बागमती प्रदेश अधिवेशन स्थगित गरिएको छ । बुधवार मतदाता नामावलीमा विवाद देखिएपछि अध...
10/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बागमती प्रदेश अधिवेशन स्थगित गरिएको छ । बुधवार मतदाता नामावलीमा विवाद देखिएपछि अधिवेशन स्थगित गरिएको हो ।

Address

Koteswar 32 Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Khabar Petika posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khabar Petika:

Shortcuts

Share