Nepal CentralHeadlines

Nepal CentralHeadlines This the Nepali Service of the International Newspaper Central Headlines.Follow us for national and International Headlines

12/08/2020

लापरवाही गर्दा :😥😥😥
एक दिन...अचानक ज्वरो आउँछ !
घाँटी दुख्न थाल्छ ! श्वास फेर्न कठिन हुन्छ! बास्ना र स्वाद हराउँछ!!
COVID टेस्ट गरिन्छ,
३ दिनसम्म लगातार तनावमा भएपछि, जब टेस्ट पोजेटिभ आउछ....
अनि एम्बुलेन्स घरमा आइपुग्छ😞
छिमेकिहरु झ्यालबाट तपाईलाइ हेरिरहन्छन्😞😞
कसैको तपाईंप्रति सदिच्छा भए पनि
केही मनहरु तपाईंप्रति हाँसिरहेका हुनेछन्
एम्बुलेन्ससँग आएका स्वास्थ्यकर्मीहरुले तपाईंका दैनिक प्रयोग गरिने सामाग्री र लुगा राख्नु भनेपछि..
बिचरा तपाईं निरीह😭
घरवालाहरु तपाईंलाई एकोहोरो नियालिरहन्छन्..
तपाईंका आँखाहरुबाट आँसु बोल्न थाल्छन्😭😭
त्यतिखेर नै.......
"ल छिटो गर्नुस् " आवाज आउँछ,
एम्बुलेन्सको ढोका बन्द हुन्छ.... साइरन बज्न थाल्छ...
अनि त्यो टोल सिल गरिन्छ
अनि १४ दिनसम्म नितान्त एक्लै बस्न भनिन्छ..
२ पटकको जीवनयोग्य खाना त पाइएला, तर
TV, mobile सबै अदृश्य हुन्छन्...
बन्द कोठाको पर्खालमा अतित अनि भविष्यको दृश्य देखिन थाल्छन्....
यदि तपाईं ठीक भए त... ठीक...
त्यो पनि ३ टेस्ट रिपोर्ट नेगेटिभ आयो भने..
अनि घर फिर्ता....
तर
यदि उपचारको क्रममा कुनै अनोहानी भयो भने😞
त्यो तपाईंको शरिरलाइ प्लास्टिकले र्‍याप गरेर सिधै
शव दाहगृह....
सायद, तपाईंका आफ्नाका लागि अन्तिम दर्शन पनि सम्भव नहोला😐😐😐
मात्र परिवारलाइ एउटा डेथ सर्टिफिकेट...
र खेल खत्तम

बिचरा अकालमै गयो...... राम्रो मान्छे थियो बस् त्यत्ति !!
त्यसैले,
लापर्वाही नगरौं !
बिना काम घर बाहिर ननिस्कौ !!
#घरमै_सुरक्षित_बसौ!!
सम्झौं ! गहिरिएर सोचौं !!
#जीवन_अनमोल_छ !!




Cp

11/08/2020

"भाइको बसाई कता हो?"

"घर चाहिँ न्युयोर्कमा छ, सिड्नीमा छ अनि लन्डनमा छ! बसाई चाहिँ कहिलेकाहीं बर्लिन र बार्सिलोनातिर पनि हुन्छ!"

"झापा कुन ठाउँ हो?"

2018 ICC World Twenty20 Asian Eastern Sub Regional Qualifier Nepal vs Thailand  | Live 🖲️🖲️
07/10/2018

2018 ICC World Twenty20 Asian Eastern Sub Regional Qualifier Nepal vs Thailand | Live 🖲️🖲️

Palestine vs Nepal Live | Bangabandhu Gold Cup 2018 Football  | LiveLike Share our Page.We will try to get live stream o...
06/10/2018

Palestine vs Nepal Live | Bangabandhu Gold Cup 2018 Football | Live
Like Share our Page.
We will try to get live stream of Nepal cricket tomorrow Morning.

5 Wicket howl from Sandeep and Not out HAlf Century From Captain Paras Khadka Win the Match for Nepal against Malaysia.T...
06/10/2018

5 Wicket howl from Sandeep and Not out HAlf Century From Captain Paras Khadka Win the Match for Nepal against Malaysia.

Tomorrow Match will be against Thailand.
We will Try our best to stream live Match.

Please Like and Follow our Page for Updates.

06/10/2018
2018 ICC World Twenty20 Asian Eastern Sub Regional Qualifier Nepal vs malaysia...Live Video StreamingPlease Like and Sha...
06/10/2018

2018 ICC World Twenty20 Asian Eastern Sub Regional Qualifier Nepal vs malaysia...Live Video Streaming

Please Like and Share our Page for Coming MAtches.Live🖲️

01/09/2018

सुनिल नेपाली श्रेष्ठ
"पप्पुको ठेकेदारीमा एउटा पुल बनेर तयार भएछ। उट्घाटन गर्न मन्त्रीलाई बोलाएछ। मन्त्रीले उटघाटनको क्रममा पुलमा नरिवल फोर्दा पुल भत्केछ। त्यसपछि छानबिन आयोग बसेछ र अन्तमा पप्पुले सचिवहरूसंग सेटिङ मिलाएर नरिवल बेच्ने ब्यापारीलाई दोषी बनाएर जेल पठाएछ।
कथा सक्कियो।।।"

येन बद्धो बलिराजा दानवेन्द्रो महाबलः।तेन त्वां प्रतिबध्नामी रक्षेमा चलमा चल।।जनै पुर्णिमाको शुभकामना||
26/08/2018

येन बद्धो बलिराजा दानवेन्द्रो महाबलः।
तेन त्वां प्रतिबध्नामी रक्षेमा चलमा चल।।
जनै पुर्णिमाको शुभकामना||

हिन्दू हरूले बायाँ काँधबाट छड्के पारी दायाँहातमुनी खोकिलासम्म पहिरिने सेतो सुती धागोबाट बनेको पवित्र धार्मिक ड

१ अमेरिकी डलरको २ लाख ४८ हजार ।💰💸💸
25/08/2018

१ अमेरिकी डलरको २ लाख ४८ हजार ।💰💸💸

नेपाली १ रुपैया को २ हजारभन्दा बढी हुने देश :चामलको बोरकै पर्चा २५ लाख 0 दक्षिण अमेरिका को Venezuela सहर मा अहिले आर्थिक स.....

स्थानीयबासीका  अनुसार एसपीका छोरा र मेयरका भतिजालाई पनि प्रहरीले छानविनको दायरामा ल्याउनु पर्ने माग  छ ।
25/08/2018

स्थानीयबासीका अनुसार एसपीका छोरा र मेयरका भतिजालाई पनि प्रहरीले छानविनको दायरामा ल्याउनु पर्ने माग छ ।

गृह मन्त्रालयले एसपी डिल्लीराज विष्टलाई निलम्बन गर्न प्रहरी हेडक्वाटरलाई निर्देशन दिएको छ । साथै डीएसपी ज्ञानब

गृह मन्त्रालयले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रमुख एसपी डिल्लीराज विष्टलाई निलम्बन गर्न प्रहरी प्रधान कार...
25/08/2018

गृह मन्त्रालयले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रमुख एसपी डिल्लीराज विष्टलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ।

यी हुन् निर्मलाका हत्यारा लुकाएको आरोप लागेका एसपी विष्ट 0 गृह मन्त्रालयले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत....

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepal CentralHeadlines posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share