Nepal Update

Nepal Update Nepal letest update

05/04/2026

नयाँ सांसदबाट संविधान को रक्षा गर्ने नयाँ जुक्ति

प्रधानमन्त्री बालेन शाहसँग प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाही छलफल गर्दै
30/03/2026

प्रधानमन्त्री बालेन शाहसँग प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाही छलफल गर्दै

ल हेर्नुस्।  chakadi
28/03/2026

ल हेर्नुस्। chakadi

28/03/2026

Pm B***n exit 👏👏

25/03/2026

राष्ट्रिय भिनाजु जेलमा सुरक्षा नभएपछि निस्केका
सुरक्षा नहुदा निस्कने तरिका 😊

22/03/2026

रामचन्द्र पौडेल चाहिदैन राजा चाहिन्छ
दिपक मनागे

18/03/2026

शपथ नखादै सरकारी गाडीमा सरर
स्याङ्जा क्षेत्र नम्बर 2 का नवनिर्वाचित झबिलाल डुम्रे हुन ।

सामाजिक खपतको लागि काम गर्ने सांसद खोजेका हौँ भने त हिजो नै थिए त !निर्देशन दिएर हिरो बन्ने होइन है ! नितिले काम गर । स्...
17/03/2026

सामाजिक खपतको लागि काम गर्ने सांसद खोजेका हौँ भने त हिजो नै थिए त !
निर्देशन दिएर हिरो बन्ने होइन है ! नितिले काम गर । स्थानीय तह कसैके निदेशनले होइन, सरकारको नितिले चल्नुपर्छ !

09/03/2026



‎* अर्काको खेदो खन्नु हुँदैन. 😬 (हर्क साम्पाङ)
‎* धेरै लोभ गर्नु हुँदैन l. 🙄 (कुलमान घिसिङ)
‎* अति गर्नु अत्याचार नगर्नु। 😡(महेश बस्नेत)
‎* अरूलाई पनि मौका दिनुपर्छ. 😷(शेर बहादुर देउबा)
‎* म हिरो अरू जिरो सोच्नुहुन्न l. 🤧( गगन थापा)
‎* सादगी जीवन जिउनुपर्छ ! 😍 (महाबिर पुन)
‎* सबैको एकदिन पालो आउँछ l. 😍 राजु नाथ पाण्डे
* सहन सक्नु पर्छ । 😎 (रबि लामिछाने)
‎* ईतिहास भनेको फेरिने चिज हो ! 🤗 ( बालेन शाह)
* पाप धुरी बाट कराउछ। 😆 (के पि वली)

दाडमा नारी दिवश भावी प्रधानमत्री
09/03/2026

दाडमा नारी दिवश
भावी प्रधानमत्री

एल्गोरिदमको भ्रम चिर्नको निम्ति असल र सत्यतथ्यको एल्गोरिदम पैदा गर्न सक्नुपर्छ !!!अहिले समयमा जसले data नियन्त्रण गर्छ उ...
09/03/2026

एल्गोरिदमको भ्रम चिर्नको निम्ति असल र सत्यतथ्यको एल्गोरिदम पैदा गर्न सक्नुपर्छ !!!
अहिले समयमा जसले data नियन्त्रण गर्छ उसैले संसार कब्जा गर्छ। य
अहिले चीन र अमेरिका बिच data कब्जा गर्ने प्रतिस्पर्धा चलिरहेको छ।भारतपनि यो बिषयमा अहिलेसम्म संबेदनसिल रहेनछ।उसले अमेरिकी प्रबिधि कम्पनीको निम्ति काम गर्ने जनशक्ति मात्रै उत्पादन गर्‍यो।आफ्नै प्रविधि कम्पनी खोलेर data नियन्त्रण गर्ने गम्भीर प्रयास गरेन। आजभोलि नेपालको Data र भारतिय रासनकार्डको data सँगसँगै तालमेल गर्ने कुरा पनि चलेको छ।यो हदैसम्मको लाचारी हो।
नेपाल र भारतको data अरुकै नियन्त्रणमा छ।पछिल्लोपटक राष्ट्रिय परिचयपत्र मार्फत हाम्रा सबै Data लाई बाहिरी नियन्त्रणमा पुर्‍याइएको छ।नेपालको data र प्रविधि कम्पनी नेपालको नियन्त्रणमा भएको भए केपि ओलि र पुराना दलले यो नियती भोग्नु पर्ने थिएन । केही influencer हरुले जेन्जी विद्रोह गराएर कांग्रेस र एमालेलाई सडकमा ल्याउन सफल भए। अमेरिकी एम्बेस्सी बाट तालिम प्राप्त सयौं ifluencer हरु नेपालमा सक्रिय छन। अहिलेको चुनावमा भोट दिने लाखौं मतदाता यस्ता छन कि :- उसलाई रास्वाप भने पार्टीको नाम पनि थाहा छैन,आफ्नो क्षेत्रको उम्मेदवार पनि चिन्दैनन,तर घण्टी र रबि- बालेन कण्ठ छ। उम्मेदवारी खारेज भएको स्थानमा समेत उनैको अत्याधिक भोट आउने कारण के होला त ? यो कसरी सम्भव भयो ? यिनै influencer हरुले एल्गोरिदम पैदा गराएर जनतालाई यो अवस्थामा पुर्‍याइएको छ। मानिसहरूमा रहेको डिजिटल इल-लिट्रेसीको उच्चतम दुरुपयोग भएको छ।मैले बिगत केही समयदेखि भन्न थालेको "पोलिटिकल मास हिस्टेरिया" भनेको यही त होइन ?
साम्राज्यवादले नयाँ आयाम ग्रहण गरेको छ।त्यो हो Data साम्राज्यवाद नेपाल जस्ता साना र कमजोर मुलुक मात्रै होइन भारत जस्ता ठुला र शक्तिशाली मुलुक पनि data साम्राज्यवादको सिकार बनिरहेका छन् ।त्यसकारण सचेत रहन र असल निर्णय लिन डिजिटल शिक्षा अहिलेको अपरिहार्य बिषय हो।
एल्गोरिदमको भ्रम चिर्नको निम्ति असल र सत्यतथ्यको एल्गोरिदम पैदा गर्न सक्नुपर्छ। हाम्रा सामाग्रीलाई नियन्त्रण त गर्छन,तर हाम्रो निरन्तर प्रयासमा थाक्न हुदैन ,किनकि प्रबिधि नष्ट गर्नु त बान्छनिय छैन नि

yo herau
08/03/2026

yo herau

Address

Lazimpat
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share