Public Online Television

Public Online Television THE PROGRAM "THE PUBLIC AAWAJ" IS THE VOICE OF THE PEOPLE . WHICH IS CALLED THE VOICE OF THE PEOPLE.

NEPAL's FIRST & NUMBER ONE ONLINE TELEVISION PROGRAM । "THE PUBLIC AAWAJ" । EVERYONE SHOULD BE FOLLOW & JOIN OFFICIAL PAGE Public Online Television ❤️

30/05/2026

So Sad News : युवा अभियन्ता सुप्रिया राज्यलक्ष्मी शाही माथि राष्ट्रिय स्वतन्त्र पार्टीको कुशे गाउँपालिको सभापति बिक्रम शाही ठकुरीले हातपात गरेको आरोप लागेकोछ । घटनाको निष्पक्ष छानबिन गरेर दोषलाई तुरुन्त कारबाहीको माग गर्दैछौ ।

VC. TikTok/Supriya Rajya laxmi






19/05/2026

फुललाई फक्रिन दिए, उनी खुशी छिन !
भने मलाई काँडा नै स्विकार्य छ!!🤕
:)Peace ❤️ 😍

23/01/2026

देश बिग्रियो , छोरो फर्केन
भन्छौ!
बा , यसपाली भोट नबिग्रानु!
देश पनि बन्छ, छोरो पनि फर्किन्छ!! 😔

Happy sarasawati puja To All ❤️🙏सरस्वती नमस्तुभ्यंवरदे कामरूपिणि ।विद्यारम्भं करिष्यामिसिद्धिर्भवतु मे सदा ॥🙏सरस्वती मात...
23/01/2026

Happy sarasawati puja To All ❤️🙏
सरस्वती नमस्तुभ्यं
वरदे कामरूपिणि ।
विद्यारम्भं करिष्यामि
सिद्धिर्भवतु मे सदा ॥🙏

सरस्वती माता ज्ञान, विद्या, कला, संगीत र बुद्धिको देवी मानिन्छिन्। उहाँलाई सेतो वस्त्रमा, वीणा, पुस्तक र माला धारण गरेको स्वरूपमा पूजा गरिन्छ, जसले शुद्धता, सिर्जनशीलता र ज्ञानको प्रतीक जनाउँछ। सरस्वती पूजाको दिन—बसन्त पञ्चमी—विशेषगरी विद्यार्थी, शिक्षक, कलाकार र सर्जकहरूले विद्या–बुद्धिको प्राप्ति र अज्ञानताको अन्त्यका लागि पूजा–अर्चना गर्छन्।
यस दिन विद्यालय, कलेज र घर–घरमा पुस्तक, कलम, वाद्ययन्त्र आदिलाई पूजा गरी शुभकामना साटासाट गरिन्छ। विश्वास अनुसार सरस्वती माताको कृपाले पढाइमा प्रगति, स्मरणशक्ति बलियो र जीवनमा सकारात्मक ऊर्जा प्राप्त हुन्छ।🙏💬

दुर्गा प्रसाईं नेतृत्वको अभियानले आइतबार( आज ) गर्ने भनेको नेपाल बन्द, आम ह'ड्ताल लगायतका आन्दोलन सरकारसँग बालुवाटारमा भ...
23/11/2025

दुर्गा प्रसाईं नेतृत्वको अभियानले आइतबार( आज ) गर्ने भनेको नेपाल बन्द, आम ह'ड्ताल लगायतका आन्दोलन सरकारसँग बालुवाटारमा भएको वार्तापछि फिर्ता लिएको छ।

22/11/2025
आज सय भन्दा बढी जेनजीहरु नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । उनीहरुलाई नेता प्रचण्डले स्वागत गरेका छन् । पार्ट...
22/11/2025

आज सय भन्दा बढी जेनजीहरु नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । उनीहरुलाई नेता प्रचण्डले स्वागत गरेका छन् । पार्टी प्रवेश गरेका जेनजी भन्छन्: अब देश बन्छ ।

एमालेले आज काठमाडौंमा ‘शक्ति प्रदर्शन’ गर्दै छ । एमालेले यसलाई ‘शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा’ भनेको छ । जनसभामा अध्य...
22/11/2025

एमालेले आज काठमाडौंमा ‘शक्ति प्रदर्शन’ गर्दै छ । एमालेले यसलाई ‘शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा’ भनेको छ । जनसभामा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् ।

Photo : File

यसपालि पनि DRS ल्याउन नसक्नुको कारण चाहिँ ३२ वटा म्याचको लगभग ७-८ करोड पर्न जान्छ नेपाली रुपैयाँमा हिसाब गर्दा । त्यो खा...
22/11/2025

यसपालि पनि DRS ल्याउन नसक्नुको कारण चाहिँ ३२ वटा म्याचको लगभग ७-८ करोड पर्न जान्छ नेपाली रुपैयाँमा हिसाब गर्दा । त्यो खालको स्रोत साधन अझ पनि हामीसँग छैन । तर यो NPL को जुन Craze छ, जुन आकर्षण छ यसलाई हामी बिस्तारै राम्रो Plan, राम्रो Mechanism गर्दै लैजाने हो भने हामी धेरै टाढा पनि छैनौँ । अहिलेका लागि चाहिँ हामी त्यति धनी पनि भैसकेका छैनौं ।

- पारस खड्का, CAN सचिव

  : सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १८ रनले हराउँदै खेल जितेको छ ।PC : NPL
21/11/2025

: सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १८ रनले हराउँदै खेल जितेको छ ।

PC : NPL

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Public Online Television posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share