12/06/2025
मेरो नागरिकता बिक्री मा छ....! नागरिकता हैन सरकार मलाई पासपोर्ट को खाचो छ! सर्टिफिकेट को खोस्टाको हैन मलाई पैसाको खाचो छ!! बिन्ती छ मलाई त्यो पासपोर्ट मा कर नलाईदेउ है! त्यो कर तिर्ने पैसा मेरो घरको छाक टार्न खाचो छ!! तिमी सपना बोकेर शहर छिर्यो म त्यही थोत्रे झोला! फटफट पट्काउने चप्पल त गासेको छु म सग अरु के नै होला!! आमाको कानको आना शुन बेचेर खाडी जानहिडेको हु! बिन्ती छ भगवान लाई ठगे नी म दुखी लाई छोड्दीनु होला ! ! तिमी शुखले मात्तीएर हिड्छौ म कहा दुखले आत्तीएर हिडेको! छिरे शहर पाखे भने, जान्छु खाडी यदी मलाईनी लान्छौ भने!! बेच्छु बरु आफैलाई, कोही त आएर किनीदेउ म दुखी लाई! पाईन्छ रोजगार भने बेच्दीन्छु पसिना म पनी विदेशी साउलाई 🤕💔😩