17/09/2024
https://www.youtube.com/watch?v=1lLDkGj-ciA&t=207s
धेरै धेरै धन्यवाद, शेफ विक्रम गिरी, मलाई यस उत्कृष्ट अवसर प्रदान गर्नुभएकोमा। आफैंलाई प्रकट गर्न र आफ्नोपनमा बोल्न पाउँदा अत्यन्त हल्को महसुस भएको छ। तपाईँको प्रयास र अद्भुत पोडकास्टका लागि शुभकामना छ। यहाँबाट पनि लाखौँ आशीर्वाद पठाउँदै छु। यो अद्भुत कार्यलाई निरन्तरता दिनुहोस्!
Thank you so much, Chef Vikram Giri, for this incredible opportunity to truly express myself. It feels amazing to be authentic and just be myself. I feel so much lighter after this conversation. Wishing you all the best for your continued efforts and the fantastic podcast! Sending millions of blessings from my side as well. Keep up the amazing work!