अध्यात्म ज्योती

अध्यात्म ज्योती You can safely assume you've created God in your own image when it turns out that God hates all the same people you do.

06/07/2025

व्यापार व्यवसायमा लाभ हुन्छ कि नाइ
parntership फाप्छ कि नाइ
हस्तरेखाबाट हेर्नुहोला
जय शम्भो

यस्तो चिन्ह छ भने कमेन्ट गर्नुहोला😊😊
03/07/2025

यस्तो चिन्ह छ भने कमेन्ट गर्नुहोला😊😊

03/07/2025

प्रेम विवहाको बारेमा केही रोचक तथ्यहरु हस्तरेखाबाट

01/07/2025

सिमिएन लाइनको बारेमा विशेष जानकारे
तपाइहरुको एस्तो रेखा भएमा कमेन्ट गर्नुहोला
अध्यात्म ज्योती परिवार

27/06/2025

यहाँ हस्तरेखा (हातको रेखा) मा हुने भाग्य उदय गराउने प्रमुख शुभ चिन्हहरू प्रस्तुत गरिएका छन्:
१. त्रिशूल (Trident / त्रिशूल चिन्ह):
त्रिशूल जस्तो तीन टुप्पे चिन्ह यदि सूर्य, गुरु, वा शनि पर्वतमा छ भने
उच्च पद, प्रतिष्ठा, र आध्यात्मिक सफलता दिन्छ।

२. स्वस्तिक (Sw****ka):
स्वस्तिक जस्तो चिन्ह विशेष गरी गुरु पर्वत (Index finger के तल) मा देखिएमा
धार्मिक, भाग्यशाली, सन्तान सुखयुक्त, सम्मानित जीवन संकेत गर्छ।

३. चक्र (Wheel / Chakra):
चक्रको आकार (जस्तै गोल धागा जस्तो घुमेको रेखा) यदि मणिबन्ध वा करुणा रेखामा छ भने
राजकीय योग, नेतृत्व क्षमता, र आकर्षण दिने चिन्ह हो।

४. शंख (Shankha / Conch):
शंख आकारको चिन्ह यदि हथेलीको मध्य भागमा छ भने
शुभ कार्य, धार्मिकता, र ठूलो ऐश्वर्य प्राप्तिको संकेत हो।

५. Y चिन्ह / Y-shape चिन्ह (युवा योग चिन्ह):
मुख्य रेखा जस्तै भाग्यरेखा वा जीवनरेखा अन्त्यमा Y आकार बनाउँछ भने
जिन्दगीको अन्त्यतिर ठूलो सफलता, पद प्राप्ति, शान्त जीवन संकेत गर्छ।

६. मछली चिन्ह (Fish / Matsya Chinhn):
हथेलीमा माछा आकारको चिन्ह विशेष शुभ मानिन्छ (विशेष गरी तलपट्टि)
👉 तीर्थ यात्रा, मोक्ष प्राप्ति, विदेश सफलता, राजयोग दिन्छ।

७. कमल चिन्ह (Lotus):
कमल जस्तो आकार, विशेष गरी गुरु पर्वत वा मध्यमा छ भने
👉 धार्मिक कार्यमा सफलता, महान व्यक्तित्व, आदर्श जीवन मिल्छ।

८. तिकोना (Triangle):

कुनै पर्वतमा स्पष्ट त्रिकोण देखिएमा
बुद्धिमत्ता, विशेष क्षमताको प्रतीक हो

९. वर्ग (Square):
वर्ग (चारकुने) चिन्ह जहाँ देखिन्छ, त्यो स्थानलाई सुरक्षित (protected) बनाउँछ।
दुर्घटना, नोक्सानीबाट जोगाउँछ।

१०. तारा चिन्ह (Star / Cross):
स्पष्ट पाँच तारे चिन्ह शुभ भए तापनि
यदि ✖ क्रस जस्तो तारा (क्रस) हो भने

👉 कतिपय स्थानमा अशुभ पनि हुन सक्छ।

तर l गुरु पर्वतमा तारा चिन्ह छ भने विशेष यश, सम्मान मिल्ने हुन्छ।

यदि तपाइको जिवनरेखा र मष्तिकरेखा छुट्टाछुट्टै अघि बडेको छन भने यस्तो मान्छे निम्न अनुसारको हुन्छ्न:१:धेरै काम गरिराख्ने ...
26/06/2025

यदि तपाइको जिवनरेखा र मष्तिकरेखा छुट्टाछुट्टै अघि बडेको छन भने यस्तो मान्छे निम्न अनुसारको हुन्छ्न:
१:धेरै काम गरिराख्ने आफ्नो करिएर र जिवनको उदेश्य लक्षित गरेर अगाडि बड्ने हुन्छ्न।
२:अरु व्यक्तिभन्दा धेरै मुडि हुन्छ्न आफुलाइ जहिले जे गर्न मनलाग्छ तेहिले गर्ने हुन्छ्न अरुको प्रभावमा पर्दैनन
३:कुनै पनि प्रकारको सम्बन्धमा तेति सोच्ने गर्दैनन सजिलै अगाडि बड्न सक्छ्न।
४:आफ्नो काम र आफ्नो सम्बन्धलाइ मिलायर अगाडि बडाउन सक्दैनन तेसैले यस्ता व्यक्तिहरु प्राय सम्बन्धमा चुकेका हुन्छ्न
५:व्यापार व्यवसाय गर्दा पार्टनरशिप बाट लाभ प्राप्त गर्न सक्दैनन।कुनै पनि कार्ये गर्दा एक्लै गर्दा धेरै राम्रो हुन्छ।
६:कुन्डली मिलाएर विवहा गर्नुपर्छ नत्र सम्बन्ध टुक्रीने संभावना धेरै रहन्छ।

25/06/2025
22/06/2025

सुर्ये औलामा क्रस(x) चिन्ह हुदा कस्तो फल प्राप्त हुन्छ

15/06/2025

मानव गण भएका व्यक्तिहरुको गुण र स्वभाव कस्तो हुन्छ
अध्यात्मिक बाटो कस्तो हुन्छ।

02/06/2025

बैदेशिक यात्रा बारे बिशेष जानकारी😊😊😊

26/05/2025

विवहा रेखा सग सम्बन्धित केही रोचक कुराहरु😊😊

19/05/2025

बराह छेत्र धर्तीको पहिलो धाम😊😊😊

Address

Pepsicola
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779813966813

Alerts

Be the first to know and let us send you an email when अध्यात्म ज्योती posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to अध्यात्म ज्योती:

Share