Rockey

Rockey Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rockey, Digital creator, Kathmandu.

31/10/2025

के लगाइन अन्जना ले येस्तो 🤔

In Frame
31/10/2025

In Frame

पाथीभरा माताले सबैको रक्षा गरुन्।
31/10/2025

पाथीभरा माताले सबैको रक्षा गरुन्।

30/10/2025

राम्री नि सारै राम्री इभा गिरि ।

घरै अँध्यारो बनाएर गइन् नितु, बुबा बस्नु भएको छ किरिया ...
30/10/2025

घरै अँध्यारो बनाएर गइन् नितु, बुबा बस्नु भएको छ किरिया ...

अशोक दर्जीको मन बिनाको धन प्रोमोले तपाईंलाई पनि रुवायो ?
30/10/2025

अशोक दर्जीको मन बिनाको धन प्रोमोले तपाईंलाई पनि रुवायो ?

धेरै नै बुझ्ने भएछन् अशोक दर्जी, परिपक्कता देखेर टंक बुढाथोकीकै रोकिएनन् आँशु !बाल गायक अशोक दर्जीको परिपक्कताको यति बेल...
30/10/2025

धेरै नै बुझ्ने भएछन् अशोक दर्जी, परिपक्कता देखेर टंक बुढाथोकीकै रोकिएनन् आँशु !

बाल गायक अशोक दर्जीको परिपक्कताको यति बेला सर्वत्र चर्चा भइरहेको छ। ऋषि धमलाको कार्यक्रममा टंक बुढाथोकीको आलोचना गर्नेहरुलाई अशोकले फर्काएको जवाफले धेरैको मन छोएको छ।

उनले टंक बुढाथोकीले के दियो भनेर प्रश्न गर्नेहरुलाई टंक बुढाथोकीले आफूलाई माया, कर्म सँग-सँगै घर बनाएर दिएको जवाफ दिएका थिए। अशोकको सो जवाफ सुनेर टंकले आँशु रोक्न सकेनन्।

अमेरिका टुर आयोजकले अडियो लिक गरेपछि चुप बस्न सकिनन् एलिना, पूरा अडियो सार्वजनिक गर्न दिइन् च्यालेन्ज !गायिका एलिना चौहा...
30/10/2025

अमेरिका टुर आयोजकले अडियो लिक गरेपछि चुप बस्न सकिनन् एलिना, पूरा अडियो सार्वजनिक गर्न दिइन् च्यालेन्ज !

गायिका एलिना चौहानले सामाजिक संजाल मार्फत अमेरिका टुर आयोजकहरुलाई पूरा अडियो सार्वजनिक गर्न च्यालेन्ज गरेकी छन्। सामाजिक संजालमा एक स्ट्याटस राख्दै उनले पूरा अडियो सार्वजनिक गर्न च्यालेन्ज गरेकी हुन्।

30/10/2025

राम्री त देखियको छु नि भन्दै मिस पबि

यी हुन् मोडेल तथा अभिनेत्री करिश्मा श्रेष्ठ 😍 जो नेपाली चलचित्र क्षेत्रकी प्रतिभाशाली कलाकार हुन्। उनले अभिनय, नृत्य र स...
30/10/2025

यी हुन् मोडेल तथा अभिनेत्री करिश्मा श्रेष्ठ 😍 जो नेपाली चलचित्र क्षेत्रकी प्रतिभाशाली कलाकार हुन्। उनले अभिनय, नृत्य र सौन्दर्यका कारण दर्शकको मन जितेकी छिन्। “हाल्की”, “जिन्दगी रक्स” लगायत फिल्मबाट चर्चामा आएकी करिश्मा युवामाझ लोकप्रिय मोडेल समेत हुन्। उनी आत्मविश्वासी, आकर्षक र मेहनती कलाकारका रूपमा चिनिन्छिन्। अति नै राम्री भए पनि उनि नायिकाको रुपमा भने सोचेजस्तो चल्न सकेकी छैनन् । 😍❤️

लोकप्रिय तथा सुन्दरी नायिका साम्रज्ञी शाह ❤
29/10/2025

लोकप्रिय तथा सुन्दरी नायिका साम्रज्ञी शाह ❤

प्रताप दास दाइ जति राम्रो मानिस नदेखेको एलिना चौहानको दावी, भन्छिन् - 'आँखामा राखे पनि नबिझाउने खालको हुनुहुन्छ"गायिका ए...
29/10/2025

प्रताप दास दाइ जति राम्रो मानिस नदेखेको एलिना चौहानको दावी, भन्छिन् - 'आँखामा राखे पनि नबिझाउने खालको हुनुहुन्छ"

गायिका एलिना चौहानले प्रताप दास जस्तो राम्रो व्यवहार भएको मानिस अहिले सम्म आफूले नदेखेको बताएकी छन्। एक पोडकास्टमा प्रताप दासको प्रशंसा गर्दै उनले प्रताप दास आँखामा राखे पनि नबिझाउने खालको रहेको बताइन्।

"प्रताप दाइ जति राम्रो मान्छे मैले अहिले सम्म देखेको छैन। उहाँ जति राम्रो व्यवहार भएको मान्छे मैले देखेकै छैन।",उनी भन्छिन्,"मलाई १० बर्ष अगाडी देखि नै मलाई प्रताप दासले बहिनी मान्नु भएको हो। उहाँ मेरो आफ्नै दाइ सरह हुनुहुन्छ। प्रताप दाइको रचना पनि उस्तै बहिनी हो, समिक्षा पनि त्यस्तै बहिनी हो"

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Rockey posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rockey:

Share