Halkhabar Media Network

Halkhabar Media Network Get the latest news, analysis, business, life & arts, multi-media, and much more from Nepal's first and most credible news portal.

Halkhabar Media Network Private Limited
Kathmandu Metropolitan City - Battisputali-09, Kathmandu
Kathmandu, Nepal
Phone:
+977-01-5907462

आज शनिबार ! भगवान शनिदेवको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !🙏❤️
12/09/2026

आज शनिबार ! भगवान शनिदेवको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !🙏❤️

11/09/2026

कहिलेकाहीँ जीवनले हाम्रो चाहनाअनुसार बाटो दिँदैन,
तर त्यही बाटोले हामीलाई आफूले कल्पना नगरेको सुन्दर गन्तव्यसम्म पुर्‍याउन सक्छ।
#शुभरात्रि ❤️🙏

बुवाको मुख हेर्ने दिनको अवसरमा गंगा दाहाल बुवासँगको फोटो राख्दै भन्छिन् - "आज Father’s Day मा एउटै कुरा भन्न चाहन्छु तपा...
11/09/2026

बुवाको मुख हेर्ने दिनको अवसरमा गंगा दाहाल बुवासँगको फोटो राख्दै भन्छिन् - "आज Father’s Day मा एउटै कुरा भन्न चाहन्छु तपाईंकी छोरी हुनु मेरो जीवनको सबैभन्दा ठूलो गर्वको विषय हो ।"

11/09/2026

"अहिलेका शिक्षा मन्त्री भन्दा ठुलो नेपोबेबी यो देशमा कोहि छैन।" - Amresh Singh

राजावि'रुद्ध हति'यार उठाएर आएको हो, नजिस्क्याउनु भन्दै ध'म्की दिएको एउटा भिडियो हेरेँ ।आज पनि ज्ञानेन्द्र शाह बाटोमा हिँ...
11/09/2026

राजावि'रुद्ध हति'यार उठाएर आएको हो, नजिस्क्याउनु भन्दै ध'म्की दिएको एउटा भिडियो हेरेँ ।
आज पनि ज्ञानेन्द्र शाह बाटोमा हिँड्दा ‘फेरि राजै हुन आए’ भन्दै त'र्सिने नक्कली बहादुरहरूले गफ दिएको सुनेर हाँस उठ्यो । ज्ञानेन्द्र शाह धेरै सोझो भएर हो । शान्ति र स्थिरताका लागि राजगद्दी त्यागेको कुरालाई कमजोरी नठाने हुन्छ । ज्ञानेन्द्र अ'त्याचार गर्नेमा होइन, इतिहास सिर्जना गर्ने शासक हुन् । जनयु'द्धले इतिहास त रच्यो, तर अत्याचारको । त्याग्न सक्ने त्यागीलाई झुटा आरोपले होइन, इतिहास र योगदानले मूल्याङ्कन गरौँ । अझै पनि ज्ञानेन्द्र शाहलाई कमजोर नठाने हुन्छ । यति हो, राजा ल्याउँछु भन्ने दलका नेताहरू नक्कली राजावादी भएर मात्र हो ।
✍️

11/09/2026

संसद्‍मा खगेन्द्र सुनारको माग : प्रहरी महानिरीक्षक कार्कीलाई तत्काल बर्खास्त गरियोस्

11/09/2026

“लासमा सुन छ, कान मेरो बुच्चै…” - आशिका तामाङ

11/09/2026

“राज्यको खोजीमा बबिता अस्पताल पुगिन्, तर राज्यको सेवा भने बबितासम्म पुग्न सकेन।”
- तोसिमा कार्की

11/09/2026

सोलुखुम्बुको हुङ्गा खोला पहिरोले थुनियो

माहाकुलुङ–गुदेलस्थित हुङ्गा (हुङ्कु) खोलामा पहिरो खसेर करिब १५ मिटरको ड्याम बनेको छ। पहिरो खसिरहेकाले हुङ्गा खोला र दुधकोशी नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

11/09/2026

‘वैज्ञानिक मन्त्रीको त के कुरा गर्नु?’ — रामकुमारी झाँक्री

Address

Kalanki
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Halkhabar Media Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Halkhabar Media Network:

Shortcuts

Share