C Creation

C Creation हाम्रो पेजलाई Follow गरेर सपोर्ट गर्नुहोला l🙏

संसद भवनका बनार हरु , यता तिर ध्यान् कहिले जाने हो ? 🥲😰
15/06/2026

संसद भवनका बनार हरु , यता तिर ध्यान् कहिले जाने हो ? 🥲😰

सुदन गुरुङलाई गृहमन्त्रीमा फर्काउने बालेन सरकारको निर्णय तपाईंलाई कस्तो लाग्यो ?
10/06/2026

सुदन गुरुङलाई गृहमन्त्रीमा फर्काउने बालेन सरकारको निर्णय तपाईंलाई कस्तो लाग्यो ?

अबको 5 बर्ष पछि 🙏🙏
07/06/2026

अबको 5 बर्ष पछि 🙏🙏


जसरी बैनीको खुकुरी प्रहार गरेर हत्या गरेको छ तेसै गरी हत्या गर्ने कानुन बनाईदेउ सरकार 🙏😭               हरे भगवान आफ्नै श...
06/06/2026

जसरी बैनीको खुकुरी प्रहार गरेर हत्या गरेको छ तेसै गरी हत्या गर्ने कानुन बनाईदेउ सरकार 🙏😭
हरे भगवान आफ्नै श्रीमान बाट मार्नेको धम्कि आईरहेको छ मलाई सुरक्षा दिनु भन्दा भन्दै पनी यउटा आर्मी पुलीस जस्तो पदमा रहेर अपिल गर्दा पनी सुरक्षा पाईनन् बैनीले 😭
माईती परीवार साथी संगी कमजोर नबनीदिनु होला हत्यारालाई कडा भन्दा कडा कारवाही गरीयोस्

बैनी तीमीसंग कुरा गर्ने र बोल्ने पनी दिन सकियछ म नीशव्द छु बैनी तीम्रो अकालमै ज्यान गुमाउनु पर्यो यस्ता असुरक्षीत सम्बन्धमा बस्दीन भन्दा भन्दै पनी कसैको साथ सपोट पाईनौ वुने तीम्रो आत्मालेशान्ती पाओस मेरो हात कापीरहेको छ कसरी तीमीलाई हार्दिक श्रदान्जंली लेखु 😟🥲😰

बालेन सरकारको बजेट भाषण तपाईंलाई कस्तो लाग्यो ?
30/05/2026

बालेन सरकारको बजेट भाषण तपाईंलाई कस्तो लाग्यो ?

रबि लामिछाने सहित रास्वपाका 16 नेताको जानी भयो सांसद पद ? राष्ट्रिय मानव अधिकार आयोगले रास्वपाका 16 सांसदलाई का'र्बाहीको...
28/05/2026

रबि लामिछाने सहित रास्वपाका 16 नेताको जानी भयो सांसद पद ? राष्ट्रिय मानव अधिकार आयोगले रास्वपाका 16 सांसदलाई का'र्बाहीको सिफारिस गरेको छ । फोटो अनुसारको नाम लिस्ट क्रमश: पढ्नुहोस् ।

१-रबि लामिछाने
२-मनिष झा
३-राजिब खत्री
४-तोषिमा कार्की
५-सुदन गुरूङ
६-आशिका तामाङ
७-ज्वाला संग्रौला
८- दिपक बोहरा
९-केपी खनाल
१०- कृष्ण कार्की
११- बब्लु गुप्ता
१२- सुलभ खरेल
१३- गणेस कार्की
१४- पुरूषोतम यादव
१५- शोम शर्मा,
१६- हरी ढकाल

27/05/2026

समस्या कसले सुनिदिने ? सम्मानीयहरुले सुनिदिनु पर्यो यिनीहरुको कुरा l

देशको मुहार फेर्न प्रधानमन्त्री बालेन शाहको पहल : नेपाली बिजुली चीनसँग बेच्ने प्रक्रिया सुरु !प्रधानमन्त्री बालेन शाह ने...
27/05/2026

देशको मुहार फेर्न प्रधानमन्त्री बालेन शाहको पहल : नेपाली बिजुली चीनसँग बेच्ने प्रक्रिया सुरु !
प्रधानमन्त्री बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्ले 'चिलिमे-केरुङ' अन्तरदेशीय विद्युत् प्रसारणलाइन निर्माणका लागि चीन सरकारलाई प्रतिउत्तर पत्र पठाउने ऐतिहासिक निर्णय गरेको छ । यो महत्त्वपूर्ण पहलसँगै भारत र बंगलादेशपछि अब चीनको विशाल बजारमा समेत नेपाली बिजुली निर्यात गरेर देशलाई आर्थिक रूपमा समृद्ध बनाउने निश्चित बाटो खुलेको छ ।

आधुनिक संरचनासहित सिंहदरबारमा नयाँ संघीय संसद् भवनको निर्माण कार्य सकिएको छ।😲
27/05/2026

आधुनिक संरचनासहित सिंहदरबारमा नयाँ संघीय संसद् भवनको निर्माण कार्य सकिएको छ।😲

भारत सरकारको निमन्त्रणामा रबि लामिछाने भारत जाने भएका छन् l 😲
26/05/2026

भारत सरकारको निमन्त्रणामा रबि लामिछाने भारत जाने भएका छन् l 😲

Address

Kathmandu

Telephone

7767955536

Website

Alerts

Be the first to know and let us send you an email when C Creation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category