FaciaNepal

FaciaNepal Facia magazine strives to convey the true reality of living in Nepal. Removing the often-portrayed image that this is a happy country, where our only probl

here we are running "Pardarshi khabar weely"; news of finance, politics and society. Facia monthly Magazine; news of youth and students. and Banika; truely a women monthly magazine.

17/02/2026

I got over 90 reactions on one of my posts last week! Thanks everyone for your support! 🎉

विवेक पुर्‍याऔदेशलाई नारा होइन, दिशा चाहिएकोछ। आक्रोश होइन, उत्तरदायी नेतृत्व चाहिएकोछ। अन्याय, अव्यवस्था, भ्रष्टाचार र ...
13/02/2026

विवेक पुर्‍याऔ
देशलाई नारा होइन, दिशा चाहिएकोछ। आक्रोश होइन, उत्तरदायी नेतृत्व चाहिएकोछ। अन्याय, अव्यवस्था, भ्रष्टाचार र बेथिती सच्याउन,दण्ड दिन संविधान र कानुन पर्याप्त छन्—तर व्यवस्था नै कमजोर पार्ने प्रवृत्ति स्वीकार्य हुन सक्दैन।

संसद माथिको आक्रमण, व्यवस्था माथिको आक्रमण हो। सिंहदरबार माथिको प्रहार देशको अस्मितामाथीको हमला हो। अदालत जलाउने सोच जङ्गली राजतर्फको यात्राको सुरुवात हो।

हामी असहमति राख्न , विरोध गर्न सक्छौँ, तर लोकतन्त्र बलियो बनाएर मात्र ! देश रहे मात्रै लोकतन्त्र रहन्छ। लोकतन्त्र रहे मात्रै न्याय रहन्छ। न्याय रहे मात्रै सभ्य समाज र विचार राख्ने स्वतन्त्र स्थान रहन्छ।

त्यसैले आजको आवश्यकता प्रतिक्रियात्मक राजनीति होइन, जिम्मेवार नेतृत्व हो। स्थिरता, सुधार र संस्थागत मजबुतीकालागि गगन थापाको नेतृत्वमा नेपाली कांग्रेस सरकार

अहिले बजारमा ‘नयाँ’ र ‘स्वतन्त्र’ को ठूलो हल्ला छ। सामाजिक सञ्जालका भित्ताहरू रंगिएका छन्। तर, हामीले बिर्सन नहुने कुरा ...
08/02/2026

अहिले बजारमा ‘नयाँ’ र ‘स्वतन्त्र’ को ठूलो हल्ला छ। सामाजिक सञ्जालका भित्ताहरू रंगिएका छन्। तर, हामीले बिर्सन नहुने कुरा के हो भने– देश ‘भाइरल कन्टेन्ट’ ले चल्दैन, देश विधि र विधानले चल्छ।

https://www.dcnepal.com/2026/02/736292/

Nepali congress for prosperity
07/02/2026

Nepali congress for prosperity

विवेकको मत: समृद्धिको जग!‘भ्रष्टाचार’ गर्ने, तपाईंका कामलाई ‘भोली सार्ने’, ‘लेनदेन’ नभए बहानामा टार्ने, देशको ‘आर्थीक ग्...
03/02/2026

विवेकको मत: समृद्धिको जग!
‘भ्रष्टाचार’ गर्ने, तपाईंका कामलाई ‘भोली सार्ने’, ‘लेनदेन’ नभए बहानामा टार्ने, देशको ‘आर्थीक ग्राफ-साख तल झार्ने’, एउटाै कानुन एउटै प्रकृतिका मुद्दामा फरक अभियोजन गर्ने/गर्न लगाउने, सिंहदरवार, संसद, अदालत जलाउने जो आउन सबैलाई "भोट आउट" गर्ने हिम्मत गरौ ।देश बन्छ ।
हामीलाई चाहिएको 'गाली गर्ने' वक्ता होइन, 'काम गर्ने' कर्ता हो। व्यक्ति होइन, प्रक्रिया, नारा होइन, नीति, विरोध होइन, समाधान को राजनिती अहिले जरुरी छ ।
https://www.nepalpress.com/2026/02/03/689707/election-debate-lets-look-at-the-countries-destroyed-by-populism-and-make-decisions-with-conscience/

सम्पूर्ण ओरिजिनल शहीदहरु  प्रती हार्दिक श्रद्दाञ्जली
30/01/2026

सम्पूर्ण ओरिजिनल शहीदहरु प्रती
हार्दिक श्रद्दाञ्जली

देशमा सेवकको रुपमा सबै भन्दा बढी खटिने, सुबिधा न्यून पाउने, न भै नहुने तर पनि ‘हेय’को दृष्टिले हेरिने नेपाल पुलिस! उनिहर...
01/10/2025

देशमा सेवकको रुपमा सबै भन्दा बढी खटिने, सुबिधा न्यून पाउने, न भै नहुने तर पनि ‘हेय’को दृष्टिले हेरिने नेपाल पुलिस! उनिहरु कै हाकिम तपाईं! अनि उनिहरुलाई छानी-छानी मार्ने, कुट्ने उनीहरूको वर्दी खोसेर, लगाएर मजाक बनाउने कुराले तपाईंको मन दुखेन? नहुन सक्छ, किन कि तपाईंलाई पुलिसिङ भन्ने शब्द पनि थाहा छैन।
लाग्छ कानुन र कानुनी राज के भन्ने पनि सिक्न बाँकी रहेछ ।

माननीय गृह मन्त्री ॐ प्रकाश ज्यू, सिंहदरबार, काठमाडौं विषयः सार्वजनिक सुरक्षाः दण्डहीनता, अपराधको छानबिन तथा गठन...

नेपालले आफ्नो यो पीडालाई विश्वसामु राख्दै हिमालय क्षेत्रका अन्य देश, टापु र तटीय क्षेत्रका देशलाई एकताबद्ध गर्नुपर्छ।त्य...
18/09/2024

नेपालले आफ्नो यो पीडालाई विश्वसामु राख्दै हिमालय क्षेत्रका अन्य देश, टापु र तटीय क्षेत्रका देशलाई एकताबद्ध गर्नुपर्छ।त्यसका लागी नेपालले एउटा नयाँ "हिमालय सी रेजिलेन्स डक्ट्रिन" जारी र "लिड" गर्नसक्छ।विश्वका ६ वटा सबैभन्दा अग्ला हिमालको घर भएको नेपाल हिमनदी पग्लिने, पहिरो जाने, बाढी आउने जस्ता प्राकृतिक विपत्तिको चपेटामा परिरहेको छ। यसले गर्दा नेपालको भौगोलिक अखण्डता, जैविक विविधता र लाखौँ जनताको जीवनयापनमा गम्भीर असर परिरहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जानुअघि ‘नेपालको शीर ढल्ने वा प्रतिष्ठा ...

15/01/2023

११ बर्ष अगाडि आजको दिन तपाई कहाँ के गर्दै हुनुहुन्थ्यो ? हामी खसोखासको पहिलो अंक निकाल्ने अन्तिम तयारीमा थियौं । भोलि खसोखास १२ बर्षमा प्रवेश गर्दै गर्दा हामी त्यो क्षण सम्झिरहेका छौं । तस्वीरमा खसोखासका प्रधानसम्पादक किशोर पन्थी र संरक्षक शान खड्का आगामी योजनाबारे छलफल गर्दै । हामी स्वर्गीय शान खड्कालाई सधै सम्झिरहने छौं ।

सर्वप्रथम जवज, माओवाद, प्रचण्ड पथ र एक्काइसौं शताब्दिको जनवाद नेपालको सन्दर्भमा लेनिनले भनेझै र माओले समृद्ध पार्नु भएको...
28/06/2020

सर्वप्रथम जवज, माओवाद, प्रचण्ड पथ र एक्काइसौं शताब्दिको जनवाद नेपालको सन्दर्भमा लेनिनले भनेझै र माओले समृद्ध पार्नु भएको नौलो जनवादका भिन्नाभिन्नै नेपाली संस्करण हुन्। गन्तब्य सम्बृद्ध नेपाल र केन्द्र मा सबै को सुखी नेपाली नै हुन ।
२१औ शताब्दिको विश्व संग हामी भिड्नै पर्ने छ । प्रविधी र विश्वब्यापी करण को नेट्वर्कमा हामीपनि छौ ।
यसा अवस्था मा कम्यूनिस्ट हरु बिलाउने डर का बिच हामी ले अभुत पूर्व सफलता पाएर विश्वा कम्यूनिष्ट आन्दोलन मा हामी गर्ब गर्न सक्ने स्थान मा छौ ।
हाम्रा आफ्ना लक्षा छन "डबल डिजिट ईकोनमी र डेबलपिङ कन्ट्री स्टाटस” । यहँ कम्यूनिष्ट कसरी असफल भए भन्ने दृस्टान्त स्व भण्दारी को कार्यपत्र बाट हेरौ । र आफू लाई परिवरित तरा मुल्कम्यूणिष्ता ब्याबहार अर आचरण बाट च्यूट हुने छुट छैन ।

तत्कालीन नेकपा माले र मार्क्सवादीबीच २०४७ पुस २२ मा विधिवत् एकीकरण भएपछि बनेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत म...

Address

Anamnagar, Hanumansthan
Kathmandu
NO

Telephone

4242518

Alerts

Be the first to know and let us send you an email when FaciaNepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to FaciaNepal:

Share