Himali Kura

Himali Kura Nepali News Portal Himali Kura Official page.

नाति हृदयन्द्रलाई लिएर नारायणहिटी पुगे पूर्वराजा ज्ञानेन्द्र
24/05/2025

नाति हृदयन्द्रलाई लिएर नारायणहिटी पुगे पूर्वराजा ज्ञानेन्द्र

हृदयेन्द्रलाई राजा मान्न देउवा तयार
21/05/2025

हृदयेन्द्रलाई राजा मान्न देउवा तयार


डेंगीका मूख्य लक्षणहरू• उच्च ज्वरो आउन• जोर्नी र मांशपेशीहरू बेस्सरी दुख्नु • आँखाको गेडी दुख्नु• बेस्सरी टाउको दुख्नु• ...
18/08/2023

डेंगीका मूख्य लक्षणहरू
• उच्च ज्वरो आउन
• जोर्नी र मांशपेशीहरू बेस्सरी दुख्नु
• आँखाको गेडी दुख्नु
• बेस्सरी टाउको दुख्नु
• शरीरमा राता बिमिराहरू आउनु
• वाकवाकी लाग्नु वा वान्ता हुनु
डेंगुको टोकाइबाट बच्ने उपायहरु
1 . पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, खाली बट्टा, मट्टितेलका खाली ड्रम, पानीको ट्याङ्कीलाई लामखुट्टे छिर्न नदिने गरी छोपेर राख्ने
2.गाई भैसीको गोठ दिनँहु सफा गर्ने
3. घर तथा गोठ वरिपरि पानी जम्ने खाडल भए पुर्ने
मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने
4.शरीर ढाकिने लुगा लगाउने
5.सुत्दा झुल तथा लामखुट्टे धपाउने धूपको प्रयोग गर्ने
6. घरका झ्याल ढोकामा जाली लगाउने
7.घर वरिपरि सफासुग्घर राख्ने

फेरि बढ्याे इन्धनकाे मूल्य
15/08/2023

फेरि बढ्याे इन्धनकाे मूल्य

वर्षौंपछि सिंहदरबार छिरे बालेनतीनकुनेमा अधिग्रहण गरिएको जग्गामा देखिएको मुआब्जा समस्या समाधान र काठमाडौँ उपत्यकामा सुकुम...
15/08/2023

वर्षौंपछि सिंहदरबार छिरे बालेन

तीनकुनेमा अधिग्रहण गरिएको जग्गामा देखिएको मुआब्जा समस्या समाधान र काठमाडौँ उपत्यकामा सुकुम्बासी व्यवस्थापन सम्बन्धी छलफलमा सहभागि हुन काठमाडौं महानगरपालिकाका मेयर बालेन साह प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा सहभागि हुन सिंहदरबार छिरेका हुन् ।

तस्बिर : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

तस्करीबाट बरामत गरिएको सुनको तौल ६० किलो ७१६ ग्राम कायम भएको छ । चिनियाँ तस्करीले हङकङबाट भित्र्याएको ब्रेक सुबाट बरामत ...
15/08/2023

तस्करीबाट बरामत गरिएको सुनको तौल ६० किलो ७१६ ग्राम कायम भएको छ । चिनियाँ तस्करीले हङकङबाट भित्र्याएको ब्रेक सुबाट बरामत गरिएको सुन गालिएपछि ६० किलो ७१६ ग्राम कायम भएको हो ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार ब्रेक शुबाट छुट्टयाएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको हो । टक्सार महाशाखाले तस्करीको उक्त सुन सोमबार गालेर वास्तविक तौल निकालेको थियो ।

14/08/2023

सुनिलकुमार शर्मा बोल्दा संसदमा हंगामा, हेर्नुहोस् भिडियो
Sunil_kumar_sharma
Everyone

माया त यस्तो,,,पति विराटलाई मायाले सुम्सुमाउँदै अभिनेत्री अनुष्का । तस्बिर : सामाजिक सञ्जालबाट😍
14/08/2023

माया त यस्तो,,,

पति विराटलाई मायाले सुम्सुमाउँदै अभिनेत्री अनुष्का । तस्बिर : सामाजिक सञ्जालबाट😍

14/08/2023

सुन्दर कागबेनी बन्यो खण्डहर, हेर्नुहोस् कागबेनीको अवस्था | Kagbeni_Mustang

Video Source : Nawang Phuntsok

14/08/2023

सुन काण्डबारे एमाले अध्यक्ष केपी शर्मा ओलीको सार्वजनिक सम्बोधन

महराका बाउ–छोरालाई किन नसमातेको ?
I support K.P Oli KP Oli-Baa

Youtube Link : https://www.youtube.com/watch?v=vwMENgIEMAA

म कस्ती छु ? तिज श्रृंगारमा सजिएका गायिका रचना रिमाल ! photo source : Rachana Rimal
11/08/2023

म कस्ती छु ? तिज श्रृंगारमा सजिएका गायिका रचना रिमाल !
photo source : Rachana Rimal

11/08/2023

ललिता निवास प्रकरणमा सर्वोच्चको आदेशपछि आतंकित देखिए माधव नेपाल | Madhav Kumar Nepal

यूट्युबमा हेर्न
https://www.youtube.com/watch?v=dxrRypx013s

Address

Putalisadak
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Himali Kura posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share