Bindu News

Bindu News सबैथरी विचारहरू समेटिने

07/04/2025

'भारतीय संस्थापन पक्ष नेपालमा राजसंस्था चाहदैन'
- नेपाली सेनाका पुर्व सहायक रथी

04/04/2025

'गणतन्त्र, धर्मनिरपेक्षता र संघियता नेपालीको एजेण्डा होइन'
- नेता नेपाली कांग्रेस

27/03/2025

प्रचण्ड र गणतन्त्रका बारेमा

24/03/2025

राजाको कदम र दलहरूको क्रियाकलाप स्मरण गर्दै विपी पुत्र प्रकास कोईराला

24/03/2025

विपी पुत्र प्रकाश कोइराला भन्छन
"४० लाख नागरिकता कसका लागि ?"

23/03/2025

कांग्रेसले पुनर्विचार गर्नुपर्छ - लोकेश ढकाल

19/03/2025

म पढेको मान्छे होइन।

19/03/2025

भर्खर भर्खरका १५-१६ वर्षकाले के मार्क्सवाद बुझ्छ? के विज्ञान बुझ्छ ? नेतृत्वले भनेको ठिक छ, त्यसैले मर्नुपर्छ भनेर तयार गरिएकाहरुलाई यसरी मुर्ख बनाईन्थ्यो।

अहिले यी युवा युवती नेपाल मै होलान त ? त्यहाँ उपस्थित छापामारहरू खाडिमा होलान कि नेपालमै ?

13/03/2025

अबको २-४ महिनामा खेल खत्तम हुन्छ।

13/03/2025

ठुला मिडियाको ठगीको धन्दा

13/03/2025

तराईमा चिनिया भाषा पढाउने छ्याप्छ्याप्ती ?
कतारी शेखको नेपाल भ्रमण र तराईको मदरसा कनेक्सनमा प्रचण्ड।

13/03/2025

"स्वर्गद्वारीको जग्गामा शंकर पोखरेलको आँखा गढेको छ।" - डा अमरेश कुमार सिंह

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Bindu News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share