Himalaya serofero

Himalaya serofero तपाईंको ठाउमा केही धार्मिक,सास्कृतिक,सामाजिक तथा नया गतिविधि छ, हाम्रो पेजमा पठाउन सक्नुहुनेछ।🙏

31/08/2026
मैलुङ स्थित पावर चाइना मा काम गर्नु हुने रामेछाप जिल्ला दोरम्बा शैलुङ गाउँ पालिका वडा न ४ निबासी इनाम तामाङ ज्यू तिन दिन...
28/08/2026

मैलुङ स्थित पावर चाइना मा काम गर्नु हुने रामेछाप जिल्ला दोरम्बा शैलुङ गाउँ पालिका वडा न ४ निबासी इनाम तामाङ ज्यू तिन दिन को हिडाइ पस्चात जिबजिबे ग्रामीण अस्पताल मा आइपुग्नु भएको छ । यथाशिघ्र वहाँ को परिवार लाइ वहाँ सकुशल रहनुभएको जानकारी गराइदिनु हुने छ भन्ने बिस्वास लिएको छु ।

नेपालका बाढीपीडितको सम्झनामा बार्सिलोनाका खेलाडीको मौनधारण
28/08/2026

नेपालका बाढीपीडितको सम्झनामा बार्सिलोनाका खेलाडीको मौनधारण

जनै पूर्णिमा र रक्षा बन्धनको सबैलाई शुभकामना: Happy Janai Purnima/ Rakshya Bandhan to all. ❤️
28/08/2026

जनै पूर्णिमा र रक्षा बन्धनको सबैलाई शुभकामना: Happy Janai Purnima/ Rakshya Bandhan to all. ❤️

मन छुने तस्बिर !
26/08/2026

मन छुने तस्बिर !

26/08/2026

😢😢

26/08/2026

त्रिशुलि बजार

बाढी पछि यस्तो छ रसुवाको टिमुरे बजारको अवस्था
26/08/2026

बाढी पछि यस्तो छ रसुवाको टिमुरे बजारको अवस्था

बाढीका कारण नुवाकोटको ढुङ्गेबजारस्थित त्रिशूली नदी आसपासको क्षेत्र! 💔
26/08/2026

बाढीका कारण नुवाकोटको ढुङ्गेबजारस्थित त्रिशूली नदी आसपासको क्षेत्र! 💔

25/08/2026

#अरूको सुरक्षा गर्ने प्रहरी नै आज असुरक्षित!

काठमाडौँको नयाँ बानेश्वरमा ड्युटीमा खटिएकी एक महिला ट्राफिक प्रहरीमाथि नै हातपात भएको घटना सार्वजनिक भएको छ।

पैदलयात्रुलाई सुरक्षित रूपमा सडक पार गराउन आकाशे पुल प्रयोग गर्न आग्रह गर्दा विवाद भएको र त्यस क्रममा महिला प्रहरीमाथि हातपात भएको बताइएको छ।

अरूको सुरक्षा र नियमका लागि सडकमा उभिएकी प्रहरी आफैं असुरक्षित हुनुपर्ने अवस्था किन? 💔

उनी पनि कसैकी छोरी हुन्, कसैकी दिदी–बहिनी हुन्। ड्युटीमा निस्किँदा परिवारले सकुशल घर फर्किने आशा गरेको हुन्छ।

नियमप्रति असहमति हुन सक्छ, तर समाधान हातपात होइन।
🙏 सुरक्षा दिने सुरक्षाकर्मीको सम्मान गरौँ। नियम पालना गरौँ।

#

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Himalaya serofero posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share