Nepal Apdate by Khim

Nepal Apdate by Khim give respect take respect🙏❤️
(1)

दिमाग खियाउनुहोस?😊
21/08/2026

दिमाग खियाउनुहोस?😊

दुइबर्से बालक 3 हाराएको दिनपछि सकुशल भेटिए धन्य छ भगवान।🕉️🙏
20/08/2026

दुइबर्से बालक 3 हाराएको दिनपछि सकुशल भेटिए धन्य छ भगवान।🕉️🙏

धर्यता बन्न सिक्नुहोस।🙏🕉️
20/08/2026

धर्यता बन्न सिक्नुहोस।🙏🕉️

आहा❤️😔साँझ परेपछि आँगनमा खेल्ने केटाकेटी भेटिन छोडे,नातिनातिनाले खेतबारीको सिमा चिन्न छोडे,गाउँघर-आफन्त, छर्छिमेकी चिन्न...
20/08/2026

आहा❤️😔
साँझ परेपछि
आँगनमा खेल्ने केटाकेटी भेटिन छोडे,

नातिनातिनाले खेतबारीको सिमा चिन्न छोडे,
गाउँघर-आफन्त, छर्छिमेकी चिन्न छोडे,

बुढापाका दुई खोली दोभानको यात्रामा छन् रे
काँधमा बोकि दुई खोली दोभान पुर्याउने युवा
गाउँमा भेटिन छोडे 💔

- Rabin Sapkota

20/08/2026

नडराउनु नबिराउनु।🙏 respect 🙏🕉️❤️

खोइ नयाँ सरकार???😢🙏
20/08/2026

खोइ नयाँ सरकार???😢🙏

20/08/2026

क्षतिपूर्ति पाउछ रे ??😢😡 कस्तो खालको कानुन हो यो?? 😡

“यतिको काम गर्नु पर्यो क्या सबै जना मन्त्री ज्यु हरुले🙏लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि धनुषाको मिथिलामा...
20/08/2026

“यतिको काम गर्नु पर्यो क्या सबै जना मन्त्री ज्यु हरुले🙏
लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि धनुषाको मिथिलामा ३१० परिवारले पाए लालपुर्जा”

नापि कार्यलय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ। मिथिला बिहारी नगरपालिका वडा नं ३ का ३१० परिवारलाई लालपुर्जा वितरण गरिएको हो।

साबिक मिथलेश्वर महुवाही वडा नं. १,२,३,४,५,६,७,८ र ९ अन्तर्गत पर्ने स्ववासी जग्गाको नापजाँच आ.व. २०७२/०७३ मा सम्पन्न भएको थियो। नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो।

20/08/2026

3 बर्षे बालक गरिमा चौधरीको न्याएको लागि सबैजना आवाज उठाउ। 🙏🕉️😡😢

उस्तै आट्ले पकै यो काम सम्भब थिएना होला?😔😔
19/08/2026

उस्तै आट्ले पकै यो काम सम्भब थिएना होला?😔😔

住所

Osaka, Osaka
44600

ウェブサイト

アラート

Nepal Apdate by Khimがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

ショートカット

  • 住所
  • アラート

共有する

カテゴリー