Event Gallery

Event Gallery Making memories and taking names.

31/08/2026
31/08/2026

चलचित्र 'पार्वती' ले प्रदर्शनको पहिलो दिन हासिल गरेको ग्रस कलेक्सनबाट निर्माताको हिस्सेदारीमा आएको कुल रु ११,०३,२७०/- (एघार लाख तीन हजार दुई सय सत्तर) रकम नायिका निता ढुङ्गगाना ले माननीय अर्थ मन्त्री स्वर्णिम वाग्लेज्यूमार्फत 'प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष' मा हस्तान्तरण गरेकाे छ।।।।।।।

31/08/2026

त्रिशूली ३बी बाट सम्पर्कविहीनी रहेका इन्जिनियर हेमन्तराज जोशीकी श्रीमती खोजी गरिदिन हुन आग्रह गर्दै
भिडियो सेयर गरेर सम्बन्घित निकाय सम्म
पुर्याउन सहयाेग गरम।।।।।।।।।।

Thanks all
31/08/2026

Thanks all

31/08/2026

भारतमा नदिमा देखिन थाले नेपाल वाट बगेका लाश ।

31/08/2026

Urgent ‼️
A+ब्ल्ड ग्रुप हुन भएको मित्रहरू जे कोही भए पनि टिचिङ हस्पिटल को मनमोहन कार्डियोलोजिस्ट को एनेक्स वार्डमा आई 9851094021 /9761100810/9841088658 सम्पर्क गरि सहयोग गरिदिनुहुन अनुरोध गर्दछु।🙏

31/08/2026

मलेखु नजिकै शीतलबजारमा सडक भास्सियकाे छ।
आइतबार आएको बाढीपछि चर्किएको यो सडकखण्ड अहिले भत्किएको छ। सडक झन्डै ६० मिटर भासिएको छ। आइतबार कृष्णभीर र मलेखुनजिकै परेवाभीरमा सडक भासिएपछि यो सडकखण्ड पूर्ण रूपमा अवरुद्ध बनेको छ।मुख्य राजमार्गका विभिन्न ठाउँमा एकैपटक सडक कटान र पहिरो गएपछि राजधानी काठमाडौंलाई पूर्वी तथा पश्चिमी नेपालसँग जोड्ने प्रमुख सडकमार्गमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ।।।।।।।।।।।

रसुवाको भोटेकोशीमा आएको बाढीपछि हालसम्म विभिन्न जिल्लामा ९०३ जनाको शव फेला परेको छ भने करिब ४ हजार २४७ जना सम्पर्कविहीन ...
31/08/2026

रसुवाको भोटेकोशीमा आएको बाढीपछि हालसम्म विभिन्न जिल्लामा ९०३ जनाको शव फेला परेको छ भने करिब ४ हजार २४७ जना सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ .....

Address

13th
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Event Gallery posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share