
05/08/2021
गएराती राति पौने ११ बजे घर नजिकै रहेको मकैबारीमा जंगली बँदेलको लागि छाडिएको बिजुलीको तारबाट करेन्ट लागेर बैतडी सुर्नया गाउँपालिका ५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्दकाे मृत्यु भएकाे छ ।
मृतक दुवैजना एउटै घरका सहोदर दाजुभाइ हुन्।