Ekatanews.com

Ekatanews.com सत्यतथ्य समाचार को एक पहरेदार Ekatanews.com

09/03/2024

गुल्मी । गुल्मीमा घर र गोठमा आगलागी भएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका ६ लेनगाका राम बहादुर रानाको खरले छाएको २ तले कच्ची घर, खरले छाएको १ तले कच्ची गोठमा आगलागी भएको हो आगलागी बाट झण्डै ७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए स्थानीय जमाने जंगलमा लागेको आगो रानाको घर गोठसम्म पुगी आगलागी भएको हो । आगलागीबाट घरमा रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन, कागजपत्र सहित नगद २३ हजार रुपैयाँ जलेर नष्ट भएको त्यस्तै गोठमा रहेको २ वटा बाख्रा, ८ वटा कुुखराको जलेर मृत्यु भएको र घर तथा गोठ पुर्ण रुपमा जलेर क्षति भएको प्रहरीको भनाई छ

कतिपय काम भए पनि नीति नबनेको र कतिपय व्यवहारिक कार्यान्वयनमा समस्या भइकोले दुई सूचकमा कम नम्बर आएको जिल्ला समन्वय समिति ...
30/01/2024

कतिपय काम भए पनि नीति नबनेको र कतिपय व्यवहारिक कार्यान्वयनमा समस्या भइकोले दुई सूचकमा कम नम्बर आएको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले बताए ।

स्थानीय तहको स्वमूल्यांकनमा जिल्लाका स्थानीय तहहरू पूर्वाधार र वातावरण संरक्षणमा कमजोर देखिएका छन् । स्थानीय त...

नेपाल चीन सम्बन्धमा अन्य मुलुकले खेल्न खोजे : सीपीसी उपमन्त्री हाइयान
28/01/2024

नेपाल चीन सम्बन्धमा अन्य मुलुकले खेल्न खोजे : सीपीसी उपमन्त्री हाइयान

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानले नेपाल र चीनको सम्.....

प्रदेश सचिव भुसाल र सीडीई झालाई ३/३ महिना कैद सजाय
25/01/2024

प्रदेश सचिव भुसाल र सीडीई झालाई ३/३ महिना कैद सजाय

काठमाडाैं । मधेस प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिदमा भ्रष्टाचार गरेको भन्दै व.....

यो पछिल्लो २४ महिना यताकै न्यून  हो ।
11/01/2024

यो पछिल्लो २४ महिना यताकै न्यून हो ।

काठमाडौं । मंसिरमा बजार मूल्य वृद्धिदर थप घटेको छ। कात्तिक महिनामा ५.३८ प्रतिशतको मूल्य वृद्धिदर रहेकोमा मंसिरम....

18/09/2023

तीज ……

Address

अनामनगर/३२ काठमाडौ
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Ekatanews.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ekatanews.com:

Share

Our Story

सुशासनकाे अभियन्ता, कुशासन विरूद्धकाे पत्रकारिता