Mechikali News

Mechikali News Mechikali Khabar is a fully media which cover all the social issue. Journalist of Mechikali Khabar

आफ्नै निधारमा गोली हानेका प्रहरी जवानको घटनास्थलमै मृत्यु
19/06/2024

आफ्नै निधारमा गोली हानेका प्रहरी जवानको घटनास्थलमै मृत्यु

नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा नेपाल प्रहरीका एक जवानले गोली प्रहार गरेर आत्महत्या गरेका छन् । संसद् भवनम.....

गायक महेश काफले र गायिका अस्मिता अधिकारीले दुबईमा गरे इन्गेजमेन्ट
19/06/2024

गायक महेश काफले र गायिका अस्मिता अधिकारीले दुबईमा गरे इन्गेजमेन्ट

गायक महेश काफले र गायिका अस्मिता अधिकारीले इन्गेजमेन्ट गरेका छन् । दुबईको बुर्ज खलिफा गएर इन्गेजमेन्ट गरेको महे....

राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फिर्ता
19/06/2024

राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फिर्ता

राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्किएका छन् । उनी स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण पूरा गरी केहीबेर अघि स्व.....

सुनको भाउ स्थिर, चाँदीको भने घट्यो
19/06/2024

सुनको भाउ स्थिर, चाँदीको भने घट्यो

नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्य स्थिर रहेको छ। मंगलबारदेखि सुनको भाउ स्थिर रहेको हो। नेपाल सुनचाँदी व्य....

झापामा नाबालक २ छोरासहित आमा घरभित्रै मृत भेटिए
14/06/2024

झापामा नाबालक २ छोरासहित आमा घरभित्रै मृत भेटिए

झापाको शिवसताक्षी नगरपालिकामा २ छोरासहित आमा घरभित्रै मृत अवस्थामा फेला परेका छन् । नगरपालिकाको वडा नम्बर ३ की अ...

चितवनको फिस्लिङमा कारसँग ठक्कर खाँदा रात्री बस त्रिशुली किनारमा खस्यो
14/06/2024

चितवनको फिस्लिङमा कारसँग ठक्कर खाँदा रात्री बस त्रिशुली किनारमा खस्यो

चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङमा बस र कार ठक्कर खाँदा बस त्रिशुली नदी किनारमा खसेको छ । आज बिहान ७ः२५ बज....

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, सडकमा शव राखेर राजमार्ग अवरुद्ध
14/06/2024

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, सडकमा शव राखेर राजमार्ग अवरुद्ध

पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारीमा स्थानीयले सडक अवरुद्ध गरेका छन् । गाउँपालिका-९ स्थित ढके....

नाला खन्दा पुरिएर तीन मजदुरको मुत्यु भएपछि आज कावासोती नगरपालिकामा शाेक बिदा
14/06/2024

नाला खन्दा पुरिएर तीन मजदुरको मुत्यु भएपछि आज कावासोती नगरपालिकामा शाेक बिदा

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिकाले नाला खन्ने क्रममा तीन मजदुरको मृत्यु भएपछि सार्वजनिक बिद...

पहिरोले घर पुरिँदा रविनले गुमाए बुबा,आमा र जुम्ल्याहा बहिनी
14/06/2024

पहिरोले घर पुरिँदा रविनले गुमाए बुबा,आमा र जुम्ल्याहा बहिनी

ताप्लेजुङको फक्तालुङ गाउँपालिकामा पहिरोले पुरिएर ४ जनाको मृत्यु भएको छ । फक्तालुङ- २ खेजिनिममा गए राति खसेको पहि...

यार्सागुम्बा सङ्कलनः राज्यकोषमा एक करोड २५ लाख राजस्व
07/06/2024

यार्सागुम्बा सङ्कलनः राज्यकोषमा एक करोड २५ लाख राजस्व

बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनमा गएकाहरूबाट सरकारले एक करोड २५ लाख ८७ हजार पाँच सय सय राजस्व सङ्कलन गरेको ...

साताकाे अन्तिम दिन पनि बढ्यो सुनचाँदीको मूल्य, नयाँ रेकर्ड कायम
07/06/2024

साताकाे अन्तिम दिन पनि बढ्यो सुनचाँदीको मूल्य, नयाँ रेकर्ड कायम

दिनहुँजसो बढिरहेको सुनको मूल्य साताको साताको कारोबारको अन्तिम दिन अर्थात आज पनि बढेर नयाँ रेकर्ड कायम गरेको छ । .....

शान्तिसेनाबाट फर्केर आउँदा परपुरूषसँग भेटेपछि श्रीमतीको हत्या
07/06/2024

शान्तिसेनाबाट फर्केर आउँदा परपुरूषसँग भेटेपछि श्रीमतीको हत्या

दाङको तुलसीपुरमा नेपाली सेनाका एक जवान श्रीमतीको हत्या गरी फरार भएका छन् । शुक्रबार बिहान सवा ८ बजेतिर तुलसीपुर .....

Address

Nepal Kathmandu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Mechikali News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mechikali News:

Share