krishidaily.com

krishidaily.com ‘आर्थिक विकासका लागि कृषि क्रान्ति’
Krishidaily.com - No 1 Agriculture News Portal in Nepal

संघीयतामा उपेक्षित कृषि, बजेट विनियोजनमा कन्जुस्याइँ !कुन प्रदेशले कति छुट्याए कृषिमा बजेट ? https://krishidaily.com/agr...
10/07/2025

संघीयतामा उपेक्षित कृषि, बजेट विनियोजनमा कन्जुस्याइँ !
कुन प्रदेशले कति छुट्याए कृषिमा बजेट ?
https://krishidaily.com/agriculture-budget-4/14250/

The Hidden Pillars of Progress: Why Nepal Needs More Agricultural Engineers
10/07/2025

The Hidden Pillars of Progress: Why Nepal Needs More Agricultural Engineers

Nepal's No. 1 Agriculture News Portal | कृषि डेली

कस्तो रह्यो सरकारको नीति तथा कार्यक्रममा कृषिको उपस्थिती (पूर्णपाठ)
02/05/2025

कस्तो रह्यो सरकारको नीति तथा कार्यक्रममा कृषिको उपस्थिती (पूर्णपाठ)

Nepal's No. 1 Agriculture News Portal | कृषि डेली

संसदमा नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विषादीको अधिक प्रयोगबाट मानव स्वास्थ्यमा पर्ने असर तथ...
02/05/2025

संसदमा नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विषादीको अधिक प्रयोगबाट मानव स्वास्थ्यमा पर्ने असर तथा जैविक विविधतामा आउने ह्रासको जोखिम न्यूनीकरण गरिने बताए ।

Nepal's No. 1 Agriculture News Portal | कृषि डेली

संसदमा नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले किसानले प्राप्त गर्ने सेवा सुविधालाई राष्ट्रिय परिचयप...
02/05/2025

संसदमा नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले किसानले प्राप्त गर्ने सेवा सुविधालाई राष्ट्रिय परिचयपत्रमा आवद्ध गरिने बताए ।

Nepal's No. 1 Agriculture News Portal | कृषि डेली

सरकारले निर्वाहमुखी कृषिलाई आधुनिक र व्यावसायिक बनाउँन कृषि सेवालाई सर्वसुलभ र पारदर्शी बनाउने भएको छ ।
02/05/2025

सरकारले निर्वाहमुखी कृषिलाई आधुनिक र व्यावसायिक बनाउँन कृषि सेवालाई सर्वसुलभ र पारदर्शी बनाउने भएको छ ।

Nepal's No. 1 Agriculture News Portal | कृषि डेली

सातौं नेपाल एग्रिटेक इन्टरनेशनल एक्स्पो [फाेटाे फिचर]
16/02/2025

सातौं नेपाल एग्रिटेक इन्टरनेशनल एक्स्पो [फाेटाे फिचर]

Nepal's No. 1 Agriculture News Portal | कृषि डेली

सुन्तला पकेट क्षेत्रबाट बिक्री भएको सुन्तलाको विवरणअनुसार जिल्लामा रु ३३ करोड ४६ लाखको सुन्तला बिक्री भसकेको छ ।
26/01/2025

सुन्तला पकेट क्षेत्रबाट बिक्री भएको सुन्तलाको विवरणअनुसार जिल्लामा रु ३३ करोड ४६ लाखको सुन्तला बिक्री भसकेको छ ।

Nepal's No. 1 Agriculture News Portal | कृषि डेली

विश्वका लगभग ४५-५०% गाई भैंसी कुनै न कुनै समयमा थुनेलो रोगबाट ग्रसित भएको तथ्याङ्कले जनाएको छ । कृषि म्यागजिन / krishi m...
26/09/2024

विश्वका लगभग ४५-५०% गाई भैंसी कुनै न कुनै समयमा थुनेलो रोगबाट ग्रसित भएको तथ्याङ्कले जनाएको छ । कृषि म्यागजिन / krishi magazine

Nepal's No. 1 Agriculture News Portal | कृषि डेली

समुद्री सतहको ३ हजार मिटरको अग्लो उचाइको शितोष्ण हावापानीमा उत्पादन हुने मुस्ताङी सेतो लोकल आलु सहरबजारका उपभोक्ता र सेव...
25/09/2024

समुद्री सतहको ३ हजार मिटरको अग्लो उचाइको शितोष्ण हावापानीमा उत्पादन हुने मुस्ताङी सेतो लोकल आलु सहरबजारका उपभोक्ता र सेवाग्राहीहरूले उत्तिकै रुचाइएकाले पनि मुस्ताङी लोकल आलुको क्रेज बढी हुने गरेको पाइएको छ ।

Nepal's No. 1 Agriculture News Portal | कृषि डेली

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत पोख्रेलका अनुसार नेपालमा विषादीको अनुचित...
24/09/2024

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत पोख्रेलका अनुसार नेपालमा विषादीको अनुचित प्रयोगका सम्बन्धमा सरकारी मापदण्ड भएता पनि अनुगमन र नियमनको व्यवस्था नै छैन ।
https://krishidaily.com/pesticides-cause-cancer-in-farmers/12787/

साल्ट ट्रेडिङले ल्यायो सहुलियत पसल सञ्चालनमा, कहाँ-कहाँ छ साल्ट ट्रेडिङको सहुलियत पसल ?ttps://krishidaily.com/salt-tradi...
23/09/2024

साल्ट ट्रेडिङले ल्यायो सहुलियत पसल सञ्चालनमा, कहाँ-कहाँ छ साल्ट ट्रेडिङको सहुलियत पसल ?
ttps://krishidaily.com/salt-trading/12782/

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when krishidaily.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to krishidaily.com:

Share