Aayokhabar

Aayokhabar Dissemination of News, Facts, Info & Entertainment are our core objectives. We Amplify The Horizon !

19/09/2026

बालेन शाह को शुभकामना सन्देश

19/09/2026

🔴 LIVE: टुँडिखेलमा संविधान दिवसको विशेष समारोह सुरु, प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति

देशको मूल कानून र यसका आदर्शहरूलाई सम्मान गर्दै ,सबैमा संविधान दिवसको मङ्गलमय शुभकामना !
19/09/2026

देशको मूल कानून र यसका आदर्शहरूलाई सम्मान गर्दै ,सबैमा संविधान दिवसको मङ्गलमय शुभकामना !

आज शनीबार भगवान काल भैरवको दर्शन गर्नुहोस् तपाइको दिन शुभ रहनेछ ।🙏🌺
19/09/2026

आज शनीबार भगवान काल भैरवको दर्शन गर्नुहोस् तपाइको दिन शुभ रहनेछ ।🙏🌺

विभिन्न १३ देशका लागि नयाँ राजदूत सिफारिस ! सरकारले खुला प्रतिस्पर्धामार्फत विभिन्न १३ मुलुकहरूका लागि राजदूत पदमा सिफार...
18/09/2026

विभिन्न १३ देशका लागि नयाँ राजदूत सिफारिस !

सरकारले खुला प्रतिस्पर्धामार्फत विभिन्न १३ मुलुकहरूका लागि राजदूत पदमा सिफारिस सूची सार्वजनिक गरेको छ।

यी हुन् प्रस्तावित राजदूतहरू
१. डा. निश्चलनाथ पाण्डे -भारत
२. डा. कल्याणराज शर्मा -चीन
३. चिरनजंग थापा -संयुक्त राज्य अमेरिका
४. पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा -संयुक्त अधिराज्य (यूके)
५. जिज्ञान कुमार थापा - जापान
६. सुरेशकुमार कर्ण -इजरायल
७. प्राप्ति शेरचन – स्पेन
८. शरू जोशी -जर्मनी
९. डा. पद्माक्षी राणा - ओमान
१०. चूडामणि खरेल - मलेसिया
११. प्रा. डा. सङ्गम श्रेष्ठ -दक्षिण कोरिया
१२. डा. मंचला झा - श्रीलंका
१३. गिरीबहादुर सुनार - साउदी अरेबिया

भारत भ्रमणमा पुगेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणको भेटवार्तामा नेपालको राष्ट्रिय झण्...
18/09/2026

भारत भ्रमणमा पुगेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणको भेटवार्तामा नेपालको राष्ट्रिय झण्डै गायब ! भारतीय पक्षतर्फ दुईवटा ठूला झण्डा शानका साथ राखिँदा नेपालको ठाउँमा भने झण्डा नै नहुनु वा नाममात्रको सानो राखिनु कूटनीतिक मर्यादा हो कि सीधा हेपाहापन र अपमान ?

भारतीय पक्षले पेलेकै हो कि हाम्रा प्रतिनिधिले देशको स्वाभिमान नै बिर्सिए ?

कांग्रेस सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई १५औँ महाधिवेशन उद्घाटन गर्न आग्रह गरेका छन्। 😮
18/09/2026

कांग्रेस सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई १५औँ महाधिवेशन उद्घाटन गर्न आग्रह गरेका छन्। 😮

18/09/2026

"सबैभन्दा बढी पानी चाहिने मधेशमा अहिले पानीको समस्या छ, यसको शीघ्र समाधान गर्नुपर्छ"- उर्मिला अर्याल

विपद् आएपछि उद्धार होइन, आउनुअघि नै तयारी गर्नुपर्छ : कमला पन्त
18/09/2026

विपद् आएपछि उद्धार होइन, आउनुअघि नै तयारी गर्नुपर्छ : कमला पन्त

Address

Baneshwor
Kathmandu
44600

Opening Hours

Monday 05:00 - 22:00
Tuesday 05:00 - 22:00
Wednesday 05:00 - 22:00
Thursday 05:00 - 22:00
Friday 05:00 - 22:00
Saturday 05:00 - 22:00
Sunday 05:00 - 22:00

Alerts

Be the first to know and let us send you an email when Aayokhabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aayokhabar:

Shortcuts

Share