Recent pati

Recent pati Online News,YouTube video,Entertainment, all Information

17/08/2026

नेपाली कांग्रेसका सभापति गगन थापा

Skin & Hair health:कपाल किन झर्छ? छाला स्वस्थ राख्न के गर्ने? | Dr. Saujan Subedi |The Health show|
16/08/2026

Skin & Hair health:कपाल किन झर्छ? छाला स्वस्थ राख्न के गर्ने? | Dr. Saujan Subedi |The Health show|

Dr. Saujan Subedi | The Health Show | Session-2| Ep01Skin & Hair...

१० वर्ष लिभिङ टुगेदरमा रहेर दुई सन्तान जन्माइसकेपछि जर्जिनासँग विवाह गरे क्रिस्टियानो रोनाल्डो : फुटबल सुपरस्टार क्रिस्ट...
12/08/2026

१० वर्ष लिभिङ टुगेदरमा रहेर दुई सन्तान जन्माइसकेपछि जर्जिनासँग विवाह गरे क्रिस्टियानो रोनाल्डो :

फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोले लामो समयदेखिकी पार्टनर जर्जिना रोड्रिगेजसँग विवाह गरेका छन्। सन् २०१६ मा सुरु भएको उनीहरूको सम्बन्ध करिब एक दशकपछि औपचारिक रूपमा विवाहमा परिणत भएको हो।

विवाहअघि नै रोनाल्डो र जर्जिना लामो समयदेखि लिभिङ टुगेदरमा रहेर पारिवारिक जीवन बिताउँदै आएका थिए। उनीहरूका दुई छोरी अलाना मार्टिना (२०१७) र बेला एस्मेराल्डा (२०२२) छन्।

जर्जिनासँग सम्बन्ध सुरु हुनुअघि नै रोनाल्डो तीन सन्तानका पिता बनिसकेका थिए। उनका जेठा छोरा क्रिस्टियानो रोनाल्डो जुनियर सन् २०१० मा जन्मिएका हुन्। रोनाल्डोले उनको आमाको पहिचान सार्वजनिक गरेका छैनन्।

त्यस्तै, सन् २०१७ मा जन्मिएका जुम्ल्याहा इभा र माटेओ अमेरिकामा सरोगेसीमार्फत जन्मिएका हुन्। उनीहरूको सरोगेट आमाको पहिचान पनि सार्वजनिक गरिएको छैन।

रोनाल्डो अहिले पाँच सन्तानका पिता हुन्। जर्जिना दुई सन्तानकी आमा हुन्। यद्यपि, रोनाल्डो र जर्जिनाले पाँचै सन्तानलाई एउटै परिवारका रूपमा हुर्काउँदै आएका छन्।

करिब १० वर्षको प्रेम सम्बन्ध, लिभिङ टुगेदर, सन्तानको जन्म र सँगै पारिवारिक जीवन बिताएपछि रोनाल्डो र जर्जिनाले आफ्नो सम्बन्धलाई विवाहमा परिणत गरेका हुन्।

‘त्यहाँ २५ रुपैयाँको चिप्स खोसिन्छ । तर सन्तुलन छैन भन्ने कुरा हेर्नुस् न एयरपोर्टमा त ब्लु लेबल र ल्यापटप ल्याउन दिनुभए...
07/08/2026

‘त्यहाँ २५ रुपैयाँको चिप्स खोसिन्छ । तर सन्तुलन छैन भन्ने कुरा हेर्नुस् न एयरपोर्टमा त ब्लु लेबल र ल्यापटप ल्याउन दिनुभएको छ । अनि मधेसको बोर्डरमा २५ रुपैयाँको चिप्स किन खोसिँदैछ ?’

बोर्डरबाबाट आउने गरिबलाई एउटा व्यवहार गरिन्छ र एयरपोर्टबाट आउने धनीलाई अर्को व्यवहार किन गरिन्छ भनेर प्रश्न गरे ।
‘कहाँसे आते है ये लोग ? और कहाँसे आते है ये सोच ? भन्ने ठुलो जनताले प्रश्न सोध्दैछन्’ रास्वपा सांसद झा भन्छन्, ‘हामीमा किन असन्तुलन छ ? व्यवहार किन सन्तुलित छैन ?’

07/08/2026

आसिफ शाह र गृहमन्त्री सुधन गुरुङ प्रति दुर्गा प्रसाईको गम्भिर आरोप
***n

07/08/2026

दुर्गा प्रसाई भन्छन् -'यो सरकारले गरेको ५ वटा काम भन्नुहोस् '
***n

चीनको दक्षिण–पश्चिमी सिचुआन प्रान्तस्थित संरक्षण केन्द्रमा रहेका विशाल पाण्डा (जाइन्ट पाण्डा) को रुख चढ्ने अद्भुत क्षमता...
25/07/2026

चीनको दक्षिण–पश्चिमी सिचुआन प्रान्तस्थित संरक्षण केन्द्रमा रहेका विशाल पाण्डा (जाइन्ट पाण्डा) को रुख चढ्ने अद्भुत क्षमता क्यामेरामा कैद भएको छ । हालै सार्वजनिक गरिएको भिडियोमा पाण्डाहरूले उचाइसँग कुनै डर नमानी रुखका हाँगामा सहज रूपमा हिँडडुल गरेको देखाइएको छ ।

भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले शनिबार आफ्नो पदबाट राजीनामा दिएका छन् ।
25/07/2026

भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले शनिबार आफ्नो पदबाट राजीनामा दिएका छन् ।

"ट्राफिक जनचेतना बढाउन ट्राफिक एफएमको ठूलो भूमिका छ" — राजेश हमाल
24/07/2026

"ट्राफिक जनचेतना बढाउन ट्राफिक एफएमको ठूलो भूमिका छ" — राजेश हमाल

सुरक्षित सडक सबैको जिम्मेवारी हो। ट्राफिक जनचेतना फैलाउन ट्राफिक एफ...

उपसभापति बिश्वप्रकाश शर्मा आफ्नो भनाई राख्दै
23/07/2026

उपसभापति बिश्वप्रकाश शर्मा आफ्नो भनाई राख्दै

नेपाली कांग्रेसले सञ्चालन गरेको ‘जरा अभियान’ को समापन तथा नयाँ अभिय...

Address

Anamnagar
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Recent pati posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Recent pati:

Shortcuts

Share