Nepali Maan TV

Nepali Maan TV The Name You Know. The News You Need. NEPALI MAAN TV
(39)

काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बस सेवा सुरु भएको छ। साझा यातायातले राति ८ बजेदेखि ११ बजेसम्म बस चलाउने भएको हो। स...
14/04/2026

काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बस सेवा सुरु भएको छ। साझा यातायातले राति ८ बजेदेखि ११ बजेसम्म बस चलाउने भएको हो। सुरुवातमा दुई वटा रुटमा सेवा सञ्चालन गरिनेछ। यसले बेलुकी समयमा यात्रा गर्ने यात्रुहरुलाई सहज र सुरक्षित आवतजावत गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

युगाण्डाका से’ना प्रमुख जनरल मुहूजी काइनेरुगाबाले टर्कीसँग १ अर्ब डलर र देशकी सबैभन्दा सुन्दर म’हिला विवाहका लागि माग गर...
14/04/2026

युगाण्डाका से’ना प्रमुख जनरल मुहूजी काइनेरुगाबाले टर्कीसँग १ अर्ब डलर र देशकी सबैभन्दा सुन्दर म’हिला विवाहका लागि माग गरेका छन् ।उनले आफ्ना माग ३० दिनभित्र पूरा नभए कम्पालामा रहेको टर्कीको दूतावास ब’न्द गर्ने चेता’वनी दिएका छन्।सोमालियामा गरेको सैन्य योगदानको बदलामा उनले टर्कीबाट यस्तो अनौठो माग राखेका हुन्।

नेपाल प्रहरीका एआईजी सुशील सिंह राठौरका लागि यो विशेष र गर्वको क्षण बनेको छ। बाबु उच्च पदमा कार्यरत रहँदा उनकी छोरी पालक...
14/04/2026

नेपाल प्रहरीका एआईजी सुशील सिंह राठौरका लागि यो विशेष र गर्वको क्षण बनेको छ। बाबु उच्च पदमा कार्यरत रहँदा उनकी छोरी पालक सिंह राठौर सशस्त्र प्रहरी बल (एपीएफ)को इन्स्पेक्टर बन्न सफल भएकी छन्। उनले कडा मेहनत र लगनशीलताका साथ कठिन तालिम पूरा गरेर दिक्षित भएकी हुन्।

तालिम सम्पन्न भएको समारोहमा एआईजी राठौर स्वयं उपस्थित थिए। छोरीको उपलब्धि देखेर उनी निकै खुशी र भावुक बने। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत छोरीलाई बधाई दिँदै गर्व व्यक्त गरेका छन्।

उनले लेखेका छन् कि छोरीको मेहनतले परिवारलाई गर्व गर्ने अवसर दिएको छ। साथै, आगामी दिनमा साहस, सम्मान र इमान्दारीका साथ राष्ट्र र जनताको सेवा गर्न प्रेरणा दिएका छन्।

यो घटना बाबु–छोरी दुवैको समर्पण, मेहनत र सफलताको सुन्दर उदाहरण बनेको छ।

नयाँ वर्षको शुभकामना दिँदै रविले लेखेका छन्, खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ,सहने शक्त्ति मिलोस्।हाम्रो तर्फबाट धेरै...
14/04/2026

नयाँ वर्षको शुभकामना दिँदै रविले लेखेका छन्, खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ,सहने शक्त्ति मिलोस्।
हाम्रो तर्फबाट धेरै शुभकामना।

14/04/2026

कन्याम....

14/04/2026

पानी पिउनुका फाइदा

14/04/2026

नयाँ वर्षको शुभकामना

नयाँ वर्ष २०८३ यहाँहरू सबैका लागि मंगलमय होस् ।
13/04/2026

नयाँ वर्ष २०८३ यहाँहरू सबैका लागि मंगलमय होस् ।

गृहमन्त्री सुदन गुरुङ र चिनियाँ राजदूत झाङ माओमिङबीच शिष्टाचार भेटवार्ता भएको छ। सोमबार गृह मन्त्रालयमा भएको भेटमा मन्त्...
13/04/2026

गृहमन्त्री सुदन गुरुङ र चिनियाँ राजदूत झाङ माओमिङबीच शिष्टाचार भेटवार्ता भएको छ। सोमबार गृह मन्त्रालयमा भएको भेटमा मन्त्री गुरुङले नेपाल ‘एक चीन नीति’ प्रति प्रतिबद्ध रहेको र नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने बताएका छन्। साथै, उनले अ वै'ध रूपमा बसेका चिनियाँ नागरिकको फिर्ती, रेलमार्ग निर्माण तथा व्यापार सहजीकरणका विषयमा चिनियाँ पक्षसँग आग्रह गरेका छन्।

चकटीमा उभिएर सलामी ग्रहण गर्दै ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ
13/04/2026

चकटीमा उभिएर सलामी ग्रहण गर्दै ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ

शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दा पारदर्शिता अपनाएको बताएका छन्। उनले आफ्नो परिवारको सम...
13/04/2026

शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दा पारदर्शिता अपनाएको बताएका छन्। उनले आफ्नो परिवारको सम्पत्ति इमानदार मेहनतको कमाइ भएको भन्दै कुनै डर नभएको दाबी गरेका छन्।

राप्रपाकी सांसद खुस्बु ओलीले आफ्नो पुरानो प्रेम सम्बन्धका विषय सार्वजनिक गरी सामाजिक सञ्जालमा दुष्प्रचार गरिएको भन्दै ने...
13/04/2026

राप्रपाकी सांसद खुस्बु ओलीले आफ्नो पुरानो प्रेम सम्बन्धका विषय सार्वजनिक गरी सामाजिक सञ्जालमा दुष्प्रचार गरिएको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएकी छन्। उनले फेसबुक, टिकटक र युट्युबमार्फत योजनाबद्ध रूपमा भ्रामक सामग्री फैलाइएको आरोप लगाएकी छन्। प्रारम्भमा सचेत गराउँदा पनि नरोकेपछि कानुनी प्रक्रिया अघि बढाएको बताएकी छन्। यस्तो गतिविधि अभिव्यक्ति स्वतन्त्रता नभई च'रित्रह'त्या भएको उनको दाबी छ। उनले साइबर दुरुपयोगविरुद्ध कानुनी कदम निरन्तर चाल्ने बताएकी छन्।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepali Maan TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepali Maan TV:

Share