Sajha dabali

Sajha dabali A community Based News Portal

सत्य तथ्य र निस्पक्ष समाचार अनि बिबेचनात्मक बहस , पल पल का राष्टिय तथा अन्तराष्टिय समाचार, शिक्षा स्वास्थ , मनोरंजन ,लगायत सम्पूर्ण खबरहरुको एक मात्र बिस्वसनीय डिजिटल पत्रिका

धमालीमा ११६औँ अन्तराष्ट्रिय महिला दिवस भव्यताका साथ सम्पन्न
08/03/2026

धमालीमा ११६औँ अन्तराष्ट्रिय महिला दिवस भव्यताका साथ सम्पन्न

अछाम। “सबै महिला र बालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसर” भन्ने मूल नाराका साथ धमालीमा विभिन्न कार्यक्र...

रहफ सङ्घर्ष समितिद्वारा उम्मेदवार शेरबहादुर विश्वकर्मालाई ज्ञापन पत्र
16/02/2026

रहफ सङ्घर्ष समितिद्वारा उम्मेदवार शेरबहादुर विश्वकर्मालाई ज्ञापन पत्र

अछाम।अछाम क्षेत्र नं २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार शेरबहादुर विश्वकर्मालाई रहफ सङ्घर्ष समितिले ज्ञापन प...

अछाममा ‘जलवायु परिवर्तनको प्रभाव र हाम्रो भुमिका’बिषयमा वक्तृत्वकला
22/01/2026

अछाममा ‘जलवायु परिवर्तनको प्रभाव र हाम्रो भुमिका’बिषयमा वक्तृत्वकला

  अछाम।‘जलवायु परिवर्तनको प्रभाव र हाम्रो भुमिका’ शिर्षकमा वक्तृत्वकला प्रतियोगिता गरिएको छ । विश्वव्यापी रुप.....

20/01/2026
अछाममा (माओवादी)बाट शेर बहादुर विश्वकर्माको उम्मेदवारी
20/01/2026

अछाममा (माओवादी)बाट शेर बहादुर विश्वकर्माको उम्मेदवारी

  अछाम।नेकपा (माओवादी)का नेता शेर बहादुर विश्वकर्मा (दर्शन ) ले अछाम २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दि...

रूपन्देही २ बाट नेकपा (माओवादी)का युवा नेता वीरेन्द्र विक सिफारिस
19/01/2026

रूपन्देही २ बाट नेकपा (माओवादी)का युवा नेता वीरेन्द्र विक सिफारिस

काठमाडौं।नेकपा (माओवादी)ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा युवा नेता .....

अछाम क्षेत्र न.२ बाट शेरबहादुर विश्वकर्मा चुनाव लड्ने
17/01/2026

अछाम क्षेत्र न.२ बाट शेरबहादुर विश्वकर्मा चुनाव लड्ने

अछाम/ जिल्लाको क्षेत्र न. २ बाट शेरबहादुर विश्वकर्मा चुनाव लड्ने भएका छन।आगामी फागुन २१ गते हुने आम निर्वाचनका ला....

https://sajhadabali.com/2026/01/36699/
15/01/2026

https://sajhadabali.com/2026/01/36699/

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) र संयुक्त जेन जि आन्दोलन बिच चार बुँदे सहमति भएको छ। बिहीबार नेकपा (म.....

नवयात्रा बहुउद्देश्यीय सहकारीद्वारा ७ सदस्यीय सञ्चालक समिति निर्वाचित
15/01/2026

नवयात्रा बहुउद्देश्यीय सहकारीद्वारा ७ सदस्यीय सञ्चालक समिति निर्वाचित

काठमाडौ/ नवयात्रा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड काठमाडौले ७ सदस्यीय सञ्चालक समिति निर्वाचित गरेको छ।सोम....

12/01/2026
09/01/2026

दलित समुदायको अधिकार सुनिश्चित गर्न सम्पूर्ण दलित एक बन्न जरुरी छ: राष्ट्रिय दलित आयोगकी पूर्व सदस्य रमा बादी

हस्तकला कालीगढ/मजदुरका समस्या समाधान गर्न श्रमिक समुदाय मोर्चा नेपालको माग काठमाडौं । हस्तकला कालीगढ/मजदुरका समस्या समाध...
04/01/2026

हस्तकला कालीगढ/मजदुरका समस्या समाधान गर्न श्रमिक समुदाय मोर्चा नेपालको माग

काठमाडौं । हस्तकला कालीगढ/मजदुरका समस्या समाधान गर्न श्रमिक समुदाय मोर्चा नेपालले माग गरेको छ। आईतबार विभिन्न मागहरु राख्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक भरत प्रसाद आचार्यलाई ज्ञापनपत्र बुझाइएको हो।

श्रमिक समुदाय मोर्चा नेपाल बागमती प्रदेश समन्वय समितिका इञ्चार्ज पदम सी नेतृत्वको टोलीले आइतबार बबरमहलस्थित कार्यलयमा निर्देशक आचार्य समक्ष ज्ञापनपत्र बुझाएको थियो। उनीहरूले कच्चा पदार्थमा भएको लगातारको मूल्य वृद्धि रोक्न, कच्चा पदार्थ र उत्पादित सामानको मूल्य निर्धारण गर्न, मनोमानी गर्ने व्यापारीलाई कारबाही गर्न माग गरेका छन्।

कच्चापदार्थको दैनिक जसो मूल्य वृद्धि गरिरहेको र करिब दोब्बर मूल्य पुर्याएको भन्दै उत्पादित सामानको उचित बजार/बिक्री मूल्य नपाएको तथा उत्पादन गर्ने कालीगढ, मजदुरहरुलाई निकै मार परिरहेको लगायतका गुनासो मोर्चाको तर्फबाट गरिएको थियो।आवश्यक अनुगमन तथा कच्चापदार्थको उचित मुल्य कायम गरी मनोमानी गर्ने व्यापारीहरुलाई आवश्यक कार्वाही र उत्पादित सामानको उचित बजार/बिक्री मूल्य निर्धारणमा आवश्यक पहल गर्न सुझाव समेत दिएको छ।

जवाफमा निर्देशक आचार्यले सबै पक्षसंग क्षलफल गरी आवश्यक प्रक्रिया अगाडि बढाइएने जानकरी गराएका छन्।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Sajha dabali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sajha dabali:

Share